April 21, 2026, Tuesday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Slider

महतो संसदीय दलको नेता होइन – जसपा

महतो संसदीय दलको नेता होइन – जसपा

काठमाडौँ / एमाले नेता केपी ओली नेतृत्वमा पुनः सरकार गठन हुनुअघि देखा परेको जनता समाजवादी पार्टी विवाद संसदीय दलको नेतासम्म पुगेको छ । अनाधिकृत भन्दै जसपाले राजेन्द्र महतो संसदीय नेता नभएको बताएको छ । जेठ १ गते प्रेस विज्ञप्ति जारी गर्दै जसपा केन्द्रीय कार्यालयले पार्टी संसदीय दल हालसम्म समायोजन नभएको भन्दै बैशाख ३१ गते विभिन्न…

भारतबाट आउने मालबाहक सवारीका चालक, सह-चालकबाट कोरोना फैलने जोखिम

भारतबाट आउने मालबाहक सवारीका चालक, सह-चालकबाट कोरोना फैलने जोखिम

रुपन्देही । रुपन्देहीको बेलहिया नाका भारतसँग जोडिएको नेपालको दोस्रो ठूलो नाका हो । बीरगन्जपछिको दोस्रो ठूलो नाकाको रुपमा रहेको यो नाका गतवर्षको लकडाउनमा पनि चलिरहेको थियो अहिले पनि उस्तै भीडभाड रहेको छ । पूर्णरुपमा नागरिकलाई आउनजान रोकिए पनि भारतबाट नेपाल आउने नेपाली, परिचय पत्र भएका भारतीय नागरिक र भारतबाट नेपाल आउने मालबाहक सवारीसाधनलाई कुनै रोकतोक…

  • रुपन्देहीमा थप तीन संक्रमितको मृत्यु

    रुपन्देहीमा थप तीन संक्रमितको मृत्यु

    रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार विहान २ र गएराति १ जना गरी तीन जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार २ जनाको...

  • आदिवासी जनजातिको सँस्कृतिको अभिभावक बन्नेछु – राजदूत रेग्मी

    आदिवासी जनजातिको सँस्कृतिको अभिभावक बन्नेछु – राजदूत रेग्मी

    १५ मे, लन्डन / बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले आदिवासी जनजाति पहिचानका लागि अभिभावक बनेर साथ दिने बताएका छन् । उनले नेपाली राष्ट्रियता चिनाउन आदिवासी जनजाति समुदायको साँस्कृतिक पहिचानले महत्व राख्ने उल्लेख गरेका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ(नेफिन),...

  • ज्वरो आएका व्यक्तिमा कोरोना देखिएपछि हुम्लाका दुई गाउँपालिका ‘सिल’

    ज्वरो आएका व्यक्तिमा कोरोना देखिएपछि हुम्लाका दुई गाउँपालिका ‘सिल’

    सिमीकोट– हिमाली जिल्ला हुम्लामा कोरोना संक्रमण दर उच्च भएपछि दुई गाउँपालिका ‘सिल’ गरिएको छ। बाजुरा जिल्लासँग सीमा जोडिएको ताँजाकोट गाउँपालिका र मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–५ मा सिल गरिएको छ। ताँजाकोट गाउँपालिकामा ४६ जनालाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा १९ जनामा...

  • कुन देशको राजदूतमा कसको नाम सिफारिस ? (हेर्नुस् नामावली)

    कुन देशको राजदूतमा कसको नाम सिफारिस ? (हेर्नुस् नामावली)

    काठमाडौं । सरकारले ११ देशका लागि राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको छ । परराष्ट्र मन्त्रालयले रिक्त ११ देशका लागि विभिन्न व्यक्तिहरुको नाम प्रस्तावित गरेको हो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले रिक्त ११ देशका लागि राजदूत नियुक्तिको नामहरु प्रस्तावित गर्दै...

  • आर्यघाटमा शव जलाउने कर्मचारीलाई प्रोत्साहन भत्ता

    आर्यघाटमा शव जलाउने कर्मचारीलाई प्रोत्साहन भत्ता

    काठमाडौँ - सरकारले कोभिड १९ संक्रमणबाट मृत्यु भएकाको शव जलाउने पशुपति आर्यघाटका कर्मचारीलाई प्रति शव १ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ । शुक्रबार पुनः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमै नियुक्त भएका भानुभक्त ढकालले पशुपति आर्यघाटमाकोभिड १९ संक्रमणबाट...

  • वातावरण साहित्य गोष्ठीमा इको मुक्त्तक वाचन गरिने

    वातावरण साहित्य गोष्ठीमा इको मुक्त्तक वाचन गरिने

    लण्डन / इको मुक्त्तकहरु वाचन गरेर छैटौँवातावरण साहित्य गोष्ठी आयोजना गरिने भएको छ । इको साहित्यको बढ्दो व्यापकतालाई मध्यनजर राख्दै यस बर्षको वातावरण साहित्य गोष्ठी दुई दिवसीय हुनेछ । यसलाई ५ र ६ जुन २०२१ का दिन भर्चुअल माध्यमद्वारा सम्पन्न...

  • याक्थुङ लिम्बु भाषामा बाल पुस्तकदेखि कार्टुन चित्रसम्म निस्कँदै

    याक्थुङ लिम्बु भाषामा बाल पुस्तकदेखि कार्टुन चित्रसम्म निस्कँदै

    विजयपुर, १४ मे / समुदायका बालबालिका र किशोरकिशोरीहरूलाई लक्षित गर्दै याक्थुङ (लिम्बु) भाषामा बाल पुस्तकहरू तयार हुने भएको छ । आफ्नो मातृभाषाप्रति जागरुक बनाउन बाल पुस्तकदेखि कार्टुन चित्रसम्म निर्माण गर्ने तयारी भइरहेको हो । एसिया फाउन्डेसनको प्राविधिक सहयोगमा अबको एक...