May 18, 2026, Monday
२०८३ जेष्ठ ४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

प्रधानमन्त्री देउवाद्वारा प्रवेश केसी सम्मानित

प्रधानमन्त्री देउवाद्वारा प्रवेश केसी सम्मानित

लन्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) का महामन्त्री प्रवेश केसी प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा सम्मानित भएका छन् । हाल अल्डर्शट क्षेत्रको काउन्सिलर रहेका केसीलाई प्रधानमन्त्री देउवाले खदा ओढाई सम्मान गरेका हुन् । गत अक्टोबर ३० मा एनपीसीसी यूकेद्धारा नेपाली राजदुतावासमा आयोजित प्रधानमन्त्री देउबासंगको भेटघाट कार्यक्रममा प्रधानमन्त्रीले महामन्त्री प्रवेश केसीलाई बधाई तथा शुभकामना स्वरुप खदा…

एनआरएनए यूकेको कार्यालय हप्तामा पाँचै दिन खुल्ने

एनआरएनए यूकेको कार्यालय हप्तामा पाँचै दिन खुल्ने

लन्डन । गैरआवासीय नेपाली संघ यूकेले अल्डरसटस्थित आफ्नै कार्यालयबाट हप्तामा पाँचै दिन बेलायतस्थित नेपाली समुदायलाई सेवा प्रदान गर्ने भएको छ । एनसीसी कार्य समितिको मंगलबार बसेको बैठकले ‘एनआरएन डे’ को अवसरमा आइतबार उद्घाटन गरिएको कार्यालयबाट अब हप्तामा पाँचै दिन आफ्ना पन्जीकृत सदस्य तथा बेलायतस्थित नेपाली समुदायलाई सेवा प्रदान गर्ने निर्णय गरेको हो । एनआरएनए यूकेको…

  • गोर्खा सोलिसिटर्स फर्मको कार्यालय उद्घाटन

    गोर्खा सोलिसिटर्स फर्मको कार्यालय उद्घाटन

    लन्डन । गोर्खा सन्ततिद्वारा बेलायतमा पहिलो पटक खोलिएको कान«नी परामर्श केन्द्रका रूपमा रहेको गोर्खा सोलिसिटर्स लिमिटेडको औपचारिक उद्घाटन भएको छ । आइतबार लन्डनको होन्स्लो नगरमा फर्मको उद्घाटन गरिएको हो । कार्यालयको उद्घाटन होन्स्लोका नेपाली मूलका मेयर विष्णु गुरूङले रिबन काटेर...

  • ‘समाज परिवर्तनको बाधक जात व्यवस्था हो’ – आहुति

    ‘समाज परिवर्तनको बाधक जात व्यवस्था हो’ – आहुति

    लेखक तथा राजनितिक विश्लेषक आहुतिले हाम्रो समाज परिवर्तनको बाधक जात व्यवस्था भएको बताएका छन् । राजधानीमा आयोजित डा नवराज लम्सालद्वारा लिखित महाकाव्य 'अग्नि' लोकार्पण समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् । पुस्तकमाथि टिप्पणी गर्दै आहुतिले  नेपाली समाजमा रहेको विकृति,...

  • निवर्तमान समितिले बरबुझारथ नगरेकोमा एनआरएनए यूकेको आपत्ति

    निवर्तमान समितिले बरबुझारथ नगरेकोमा एनआरएनए यूकेको आपत्ति

    लन्डन । गैरआवासीय नेपाली महासंघ(एनआरएनए) यूकेले निर्वाचन भएको पौने दुई महिना बितिसक्दा समेत पुरानो समितिले बरबुझारथ नगरेकोमा आपत्ति जनाएका छन् । निवर्तमान समितिले आर्थिक तथा भौतिक सम्पति हस्तान्तरण नगरेको भन्दै तत्काल बुझाउन समेत माग गरेका छन् । बिहीबार बेलुकी भर्चुअल...

  • लिम्बु भाषा पनि सरकारी कामकाजी भाषा

    लिम्बु भाषा पनि सरकारी कामकाजी भाषा

    इलाम । इलामको चुलाचुली गाउँपालिका–१ हात्तीलेदास्थित सरकारी कार्यालयमा नेपाली भाषाका साथै लिम्बु भाषा र सिरिजङ्गा लिपिलाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याइने भएको छ । वडा कार्यालयले सोमबारदेखि औपचारिकरूपमा घोषणा सभामार्फत लिम्बू भाषा प्रचलनमा ल्याएको वडाध्यक्ष पूर्ण लाओतीले बताए ।...

  • भीसी कुलवीर थापाको शालिक अनावरण

    भीसी कुलवीर थापाको शालिक अनावरण

    लन्डन । प्रथम भिक्टोरिया क्रस (भीसी) विजेता गोरखा सैनिक कुलवीर थापाको शालिक शनिबार अल्डरसटको प्रिन्सेस गार्डेनमा भव्य रुपमा अनावरण भएको छ । शालिक अनावरण बेलायती महारानीको प्रतिनिधिका रुपमा स्थानीय काउन्टी ह्याम्पसायरका डेपुटी लर्ड लेफ्टिनेण्ट, बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी,...

  • आरक्षणमाथि बहस

    आरक्षणमाथि बहस

    काठमाडौँ । 'नेपालमा आरक्षण: अवस्था, आवश्यकता र चुनौती' शीर्षकमा बहस कार्यक्रम सम्पन्न भएको छ । आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ, नेपालको आयोजनामा अनामनगरस्थित मण्डला थिएटरमा कार्यक्रम आयोजना भएको हो । कार्यक्रममा वक्ताको रुपमा राजनीतिक विश्लेषक तुलानारायण शाह, समावेशीकरण विज्ञ डा.यामबहादुर किसान...