May 19, 2024, Sunday
२०८१ जेष्ठ ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

पाँचथर थर्पू समाज यूके अध्यक्षमा तावा

पाँचथर थर्पू समाज यूके अध्यक्षमा तावा

अल्डरसट । पाँचथर थर्पू समाज यूकेकाे अध्यक्षमा युवा सामाजिक अभियन्ता एवम् पत्रकार खुसीमान तावा निर्वाचित भएका छन् । समाजको पाँचौ अधिवेशनले तावालाई अध्यक्षमा चयन गरेको हाे । आइतबार अल्डरसटमा भएको अधिवेशनले तावाकाे अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । तावा एनआरएनए यूकेका महासचिव हुन् । उनी नेफिन, फाेनिज, दिलमाया फाउन्डेसन लगायत दर्जन संस्थाहरूकाे महत्त्वपूर्ण…

मगर संघ यूकेको नेतृत्वमा सीता पुर्जा पुन निर्वाचित

मगर संघ यूकेको नेतृत्वमा सीता पुर्जा पुन निर्वाचित

फार्नबोरो । मगर संघ यूकेको अध्यक्षमा सीता पुर्जा पुन मगर निर्वाचित भएकी छिन् । संघको सातौँ महाधिवेशनबाट मगर अध्यक्षमा विजयी भएकी हुन् । उनी यसअघि वरिष्ठ उपाध्यक्ष थिइन् । फार्नबोरोको कोडी स्मार्टमा सम्पन्न महाधिवेशनमा विजयी सीताले २१६ मत प्राप्त गरेकी थिइन् । अर्का अध्यक्षका प्रत्यासी एवम् उपाध्यक्ष राम गर्लामी मगरले २१३ मत प्राप्त गरेर झीनो…

  • राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति पुनर्गठन

    राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति पुनर्गठन

    धरान । धरानस्थित मुकुमलुङ होटलमा डा. कमल तिगेला लिम्बूको अध्यक्षतामा २१ सदस्यीय राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)को पुनर्गठन भएको छ । चैत १७ गते पुनर्गठन भएको समितिमा अध्यक्ष डा.कमल प्रसाद लिम्बु (डा. कमल तिगेला)सुनसरी, उपाध्याक्ष डा. रुपक खनाल झापा, महासचिव...

  • प्रदेश एककाे योजना आयोग उपाध्यक्षमा डा. लक्सम नियुक्त

    प्रदेश एककाे योजना आयोग उपाध्यक्षमा डा. लक्सम नियुक्त

    विराटनगर । प्रदेश नंं. १ को मन्त्रिपरिषद् बैठकले आज प्रदेश योजना आयोगका पदाधिकारी नियुक्ति गरेको छ। बैठकले पान्थरका डा. पूर्ण लक्सम प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हाे। लक्सम यसअघि प्रदेश योजना आयोगको सदस्य थिए । उनले बेलायतबाट अर्थशास्त्रमा विद्यावारिधि हासिल...

  • स्थानीय निर्वाचनमा भाषाको मुद्दा उठाउन अभियन्ताहरूको आग्रह

    स्थानीय निर्वाचनमा भाषाको मुद्दा उठाउन अभियन्ताहरूको आग्रह

    काठमाडौँ । स्थानीय सरकारको निर्वाचन नजिकिँदै जाँदा भाषाको प्रयोग र संरक्षणबारे पनि चिन्तन सुरु भएको छ । मातृभाषाको सवालमा प्रतिबद्ध भएका उम्मेदवारहरू आगामी स्थानीय निर्वाचनमार्फत् आउनुपर्ने मातृभाषी अभियन्ताहरूले आफ्नो धारणा अघि सारेका छन् । भाषिक मानव अधिकार समाज नेपालले बुधबार...

  • पत्रकार महासंघ यूकेले दशौँ स्थापना दिवस जुलाइ १० मा मनाउँदै

    पत्रकार महासंघ यूकेले दशौँ स्थापना दिवस जुलाइ १० मा मनाउँदै

    लन्डन । नेपाल पत्रकार महासंघको बेलायत शाखा स्थापनाको दशौँ वार्षिकोत्सव मनाइने भएको छ। आगामी जुलाई महिनाको १० तारिख एक विशेष समारोह आयोजना गरी स्थापना दिवस मनाउन लागिएको हो । आइतबार शाखा अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यसमिति बैठकले स्थापना दिवस...

  • फोनिज युकेद्वारा पत्रकारद्वय खपाङ्गी र सेने सम्मानित

    फोनिज युकेद्वारा पत्रकारद्वय खपाङ्गी र सेने सम्मानित

    लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानका लागि बेलायतमा कार्यरत पत्रकारद्वय नरेश खपाङ्गीमगर र बिमला सेनेलाई सम्मान गरेको छ । फोनिज युकेको आज फार्नब्रोमा आयोजित वार्षिक साधारणसभाका अवसरमा उनीहरुलाई सम्मानित गरिएको हो । कार्यक्रममा...

  • पान्थरमा चुम्लुङकाे एघारौं महाधिवेशन सुरु

    पान्थरमा चुम्लुङकाे एघारौं महाधिवेशन सुरु

    फेदेन । किरात याक्थुङ चुम्लुङको ११ औँ राष्ट्रिय महाधिवेशन पान्थर सदरमुकाम फेदेनमा सुरु भएको छ । तीन दिनसम्म चल्ने महाधिवेशनको १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बोले उद्घाटन गरे । च्याब्रुङ, याक्थुङ लिम्बु जातिको सँस्कृति तथा पोशाक...

  • साँस्कृतिक स्रष्टा यासेलीलाई चक्रबहादुर सम्मान पुरस्कार प्रदान

    साँस्कृतिक स्रष्टा यासेलीलाई चक्रबहादुर सम्मान पुरस्कार प्रदान

    धरान । याक्थुङ संस्कृतिकर्मी श्रष्टा यासेली योङहाङ मास्टर चक्रबहादुर पुरस्कारबाट सम्मानित भएका छन् । तिन दशक अघिदेखी पालाम, हाक्पारे गायन, भिडियो एल्बम, सांस्कृतिक प्रस्तुतीका कार्यमा योगदान पु¥याउँदै आएका उनले याक्थुङ लिम्बु भाषाका नाटक पनि मञ्चन गरेका छन् । धरान स्थित...