May 20, 2024, Monday
२०८१ जेष्ठ ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

ढाका उद्यमी यमुना सम्मानित

ढाका उद्यमी यमुना सम्मानित

विजयपुर । ढाका उद्यमी यमुना तुम्सा सङ्यक ११२ औं अन्तरराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा सम्मानित भएकी छन् । धरान उपमहानगर पालिका र महिला सन्जाल धरान उपमहानगर समितिको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यकममा प्रदेश १ का माननीय प्रदेश सभा सभामुख प्रदिप कुमार भन्डारीको प्रमुख आतिथ्यमा सम्पन्न एक समारोहमा उनलाई सम्मान गरिएको हो । बिगत चार बर्षदेखि…

चुम्लुङकाे लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ निर्वाचित

चुम्लुङकाे लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ निर्वाचित

फेदेन(पान्थर) । किरात याक्थुङ चुम्लुङकाे लिम्बुवान प्रदेश समितिकाे अध्यक्षमा युवा नेता मधुराज केरुङ ‘केवाफुङ’ निर्वाचित भएका छन् । पान्थरकाे फेदेनमा शुक्रबार सम्पन्न भएको प्रदेश समितिकाे दाेस्राे अधिवेशनले केरुङलाई नेतृत्व सुम्पेकाे हाे । प्रदेश नं. एकका उद्योग, श्रम तथा राेजगारमन्त्री प्रतापप्रकाश हाङ्गामकाे प्रमुख आतिथ्यमा भएको अधिवेशनले केरुङकाे अध्यक्षतामा ११ सदस्यीय कार्य समिति पनि चयन गरेको छ…

  • पत्रकार एलबी विकको परिवारलाई पत्रकार महासंघ बेलायतबाट आर्थिक सहयोग

    पत्रकार एलबी विकको परिवारलाई पत्रकार महासंघ बेलायतबाट आर्थिक सहयोग

    काठमाडौं । कोरोना संक्रमण भएपछि उपचार समेत नपाएर ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको परिवारलाई नेपाल पत्रकार महासंघ बेलायत शाखाले आर्थिक सहयोग गरेको छ । महासंघ केन्द्रसंगको समन्वयमा बेलायत शाखाले उनको परिवारलाई ५० हजार रुपैँयाको सहयोग प्रदान गरेको हो । आइतबार...

  • कथाकार हितानको ‘ब्लू प्लानेट’ सार्वजनिक

    कथाकार हितानको ‘ब्लू प्लानेट’ सार्वजनिक

    लन्डन । वातावरणविद् एवम् कथाकार विजय हितानको नयाँ कृति ‘ब्लू प्लानेट’ सार्वजनिक भएको छ । कथाकार हितानको नवौँ कृतिको रूपमा पर्यावरणीय कथाहरूको संगालोका रूपमा रहेको कृति आइतबार सार्वजनिक भएको हो । भर्चुअल रूपमा गरिएको विमोचन एवम् विमर्श कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका...

  • पथेर र कदमलाई पहिचान पुरस्कार

    पथेर र कदमलाई पहिचान पुरस्कार

    लन्डन । प्रत्येक वर्ष वितरण हुँदै आएको पहिचान पुरस्कार कोषले वि.सं २०७८ को लागि श्याम शाहको कथा संग्रह ‘पथेर’, र अनन्त वाग्लेको उपन्यास ‘कदम’लाई प्रदान गर्ने निर्णय गरेको छ । यस भन्दा अगाडी ४ वटा कृतिहरुले पहिचान पुरस्कार पाइसकेको छ...

  • चासोक, उधौली पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा घोषणा

    चासोक, उधौली पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा घोषणा

    काठमाडौँ । याक्थुङ लिम्बु समुदायको महान् पर्व चासोक तङ्नामको उपलक्ष्यमा नेपाल सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ । सरकारको गृह मन्त्रालयले एक सूचना जारी गर्दै आदिवासी याक्थुङ लिम्बु समुदायको पर्वमा बिदा घोषणा गरेको हो । मन्त्रालयका उपसचिव वसन्त भट्टराईले शुक्रबार...

  • यी हुन् राप्रपा महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु

    यी हुन् राप्रपा महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु

    काठमाडौं । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आज बिहान सकिएको मतगणनाअनुसार अर्का प्रतिस्पर्धी कमल थापालाई पराजित गर्दै लिङ्देन १ हजार आठ सय ४४ मत ल्याएर विजयी भए। थापाले १ हजार ६ सय १७ मत प्राप्त गरे ।  चार सय...