उच्च पहाडिया जातीय अहंकारवाद नै देशको मुख्य समस्या – सहप्राध्यापक माबुहाङ
२१ अगष्ट, विजयपुर । नेपालमा संरचनागत विभेद रहेसम्म पहिचानको राजनीति बढिरहने आदिवासी बुद्धिजीवि बालकृष्ण माबुहाङले बताएका छन् । उनले नेपालमा रहेको उच्च पहाडिया जातीय अहंकारवादले कारण राजनीतिक आन्दोलनहरू निष्कर्षमा पुग्न नसकेको समेत उल्लेख गरेका छन् । जनता समाजवादी पार्टी, लिम्बुवान...
