May 18, 2026, Monday
२०८३ जेष्ठ ४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विशेष समाचार

थरगत संस्थाहरूको छकलीटार भेला सुरु

थरगत संस्थाहरूको छकलीटार भेला सुरु

छकलीटार(मयङ्लुङ) । याक्थुङ लिम्बु समुदायको भूमिमाथिको स्वामित्व लगायत साँस्कृतिक राजनीतिक अधिकारप्राप्तिका लागि भन्दै तेहथुमको मयङ्लुङ छकलीटारमा बहृत् भेला सुरु भएको छ । अरूणपूर्व लिम्बुवान क्षेत्र भनेर चिनिएका नौ जिल्लाबाट करिब सवा एक सय थरी याक्थुङ लिम्बुका प्रतिनिधिहरूको सहभागितामा छकलीटार भेला प्रारम्भ भएको हो । सदरमुकाम मयङ्लुङ बजारस्थित छकलीटारमा लिम्बु थरगत संस्था(याक्थुङ सयङ) सहजीकरण समूहको आयोजनामा…

लिम्बुवान आन्दोलनमा लाग्नेलाई काङ्सोरे पुरस्कार प्रदान गरिने

लिम्बुवान आन्दोलनमा लाग्नेलाई काङ्सोरे पुरस्कार प्रदान गरिने

आसफोर्ड । लिम्बुवान स्वायत्त राज्य प्राप्तिका लागि सक्रिय रहने एक व्यक्तित्वलाई लिम्बुवान नागरिक समाज यूकेले काङ्सोरे पुरस्कार प्रदान गर्ने भएको छ । लिम्बुवान प्राप्तिका लागि विभिन्न विधामा योगदान दिने एक जनालाई समाजले पुरस्कार प्रदान गर्ने भएको हो । शनिबार भएको समाजको भर्चुअल जुम बैठकले काङ्सोरे पुरस्कार विनियमावली २०२१ पारित गर्दै पुरस्कार लागि रकम संकलन सुरु…

  • डबल फोर्टिन पिक आरोहीको नेतृत्वमा सयौं  जनता समाजवादी प्रवेश

    डबल फोर्टिन पिक आरोहीको नेतृत्वमा सयौं जनता समाजवादी प्रवेश

    संखुवासभा । विभिन्न राजनीतिक दल त्यागेर डबल फोर्टिन पिक आरोही सानू शेर्पा र दावा वाङ्चु शेर्पाको नेतृत्वमा जनता समाजवादीको नीति सिद्धान्तमा आस्था रहने भन्दै सवा सयले पार्टी प्रवेश गरेका छन् । संखुवासभा जिल्लाको नुममा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा आरोहीद्वय...

  • प्रदेश एककाे प्रेस सल्लाहकारमा खापुङ

    प्रदेश एककाे प्रेस सल्लाहकारमा खापुङ

    विराटनगर । प्रदेश नम्बर एकका प्रमुख परशुराम खापुङकाे प्रेस सल्लाहकारमा पत्रकार देवेन्द्र खापुङ 'सुर्केली' नियुक्त भएका छन् । प्रदेश एकले तेस्राे गभर्नर पाएसँगै पत्रकार खापुङ प्रेस सल्लाहकारमा नियुक्त भएका हुन् । लिम्बु पत्रकार सङ्घका अध्यक्ष एवम् जनता समाजवादी पार्टीनिकट प्रेस...

  • सुनसरीको बाढीपीडितलाई एनआरएनए यूकेको राहत वितरण

    सुनसरीको बाढीपीडितलाई एनआरएनए यूकेको राहत वितरण

    इटहरी । बेमौसमी वर्षासँगै आएको बाढीका कारण पीडित बनेका परिवारलाई सहयोग गर्ने क्रममा सुनसरीका छ सय बढीलाई गैरआवासीय नेपाली संघ(एनआरएनए) यूकेले राहत वितरण गरेको छ । सुनसरीका ६५० परिवारलाई सहयोग गर्ने क्रमको पहिलो चरणमा इटहरी उपमहानगरपालिकाको वडा नं. १ र...

  • पर्यटन मन्त्री आलेसँग एनआरएनए यूकेकाे अन्तरक्रिया हुँदै

    पर्यटन मन्त्री आलेसँग एनआरएनए यूकेकाे अन्तरक्रिया हुँदै

    लन्डन । हाल बेलायतको भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेसँग गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेले एक अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको छ। बिहीबार, ४ नोभेम्वर, अपरान्ह ५:३० बजे अल्डरसटस्थित एनआरएनए युकेको कार्यालयमै अन्तरक्रिया कार्यक्रम ...

  • एनआरएनए यूकेको महिला विभाग गठन

    एनआरएनए यूकेको महिला विभाग गठन

    लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको कार्यकाल २०२१–२३ को लागि महिला विभाग गठन भएको छ । एनआरएनए यूके महिला संयोजक विमला लिम्बुले प्रस्तुत गरेको उपसमितिलाई गत नोभेम्बर एक मा बसेको कार्यसमितिको पूर्ण बैठकले पारित गरेको हो । चालु कार्यकालको...