गोर्खा सत्याग्रहको अनसनस्थल पुगेर गाहा मगरले भने, ‘गोर्खा अधिकार स्थापनाका लागि अन्तिमसम्म लडिरहने छु’
लन्डन । गैरआवासीय नेपाली संघ, यूकेका उपाध्यक्ष तथा आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार प्रेम गाहा मगरले भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुले वर्षौदेखि सन्चालन गरेको समानताको संघर्षमा आफू अन्तिमसम्म लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । गोर्खा सत्याग्रह संघर्ष समितिले लण्डनको टेन...
