April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

खेलकुद

पीएसजी टिम कतारमा

पीएसजी टिम कतारमा

(दाेहा) कतार । मेस्सी,नेयमार र एम्बाप्पे सहितको पीएसजी टिम कतार आएको छ । स्प्रिङ टुरका लागि कल्ब कतार आएको हो । कलबले विश्वकपको लागि तयार भएको दुईवटा रंगशालाको अवलोकन गर्ने कार्यक्रम रहेको छ । फ्रान्सको यस उत्कृष्ट फुटबल क्लबमा कतारी लगानी रहेको छ । पीएसजीले यस वर्ष फ्रेञ्च लिगकाे उपाधि चुमिसकेकाे छ ।

लिम्बुवान र आदिवासी काठमाडौंबीच मैत्रीपूर्ण फुटबल खेल बराबरी

लिम्बुवान र आदिवासी काठमाडौंबीच मैत्रीपूर्ण फुटबल खेल बराबरी

धरान । लिम्बुवान फुटबल क्लब (एलएफसी) र आदिवासी फुटबल क्लब (आइएफसी) काठमाडौं बिच मैत्रीपूर्ण फुटबल खेल बराबरीमा टुङ्गिएकाे छ । धरान स्थित एन्फा एकेडमीकाे खेल मैदानमा भएकाे मैत्रीपूर्ण खेलमा १/१ गाेलकाे बराबरीमा टुङ्गीएकाे हाे । खेलकाे पहिलाे हाफमा आदिवासी फुटबल क्लब (आइएफसी) काठमाडौंका मिङ्मा ह्याेल्माेले गाेल गर्दै १ अग्रता लिएकाे थियाे । मध्यान्तर पछिकाे खेलमा…

  • लिम्बुवान र आदिवासी काठमाडौंबीच फुटबल खेल हुँदै

    लिम्बुवान र आदिवासी काठमाडौंबीच फुटबल खेल हुँदै

    विजयपुर । धरानको एन्फा ग्राउन्डमा लिम्बुवान फुटबल क्लब (एलएफसी) र आदिवासी फुटबल क्लब (आइएफसी) काठमाडौंबीच मैत्रीपुर्ण फुटबल म्याच हुने भएको छ । स्वास्थ्य जीवन, मैत्रीपुर्ण सम्बन्ध, सामुहिक कार्य प्रणालीको विकास, जिवनमा खेलको महत्त्व छ भन्ने सन्देश प्रभाव गर्न र खेलकुदमा...

  • एनआरएनए इङ्ग्ल्याण्डकाे रनफेस्टलाई चार्ल्टन नेपाली समाजको सहयोग

    एनआरएनए इङ्ग्ल्याण्डकाे रनफेस्टलाई चार्ल्टन नेपाली समाजको सहयोग

    लन्डन । गैर आवासीय नेपाली संघ(एनआरएनए), राज्य समन्वय परिषद इङ्ग्ल्याण्डकाे रेन फेस्टलाई चार्ल्टन नेपाली समाजकाे पनि साथ मिलेको छ । समाजले प्रत्यक्ष पाँच किमि दूरी दाैडेर सहयोग गरेको हाे । चार्ल्टन नेपाली समाजले एनआरएनए इङ्ग्ल्याण्डले सञ्चालन गरेको कार्यमलाई सहयोग गर्ने...

  • गोर्खा र एनआरएनए यूके लोगोसहित भिडेका ब्रिटिश बक्सरले जिते प्रतियोगिता

    गोर्खा र एनआरएनए यूके लोगोसहित भिडेका ब्रिटिश बक्सरले जिते प्रतियोगिता

    लन्डन । एनआरएनए यूके र गोर्खाली समुदायको प्रतिनिधित्व गर्दै ब्याज लगाएर भिडेका एक व्यवसायिक बक्सरले प्रतियोगिता जितेका छन् । फेब्रुअरी १२ शनिबार लन्डनको प्रसिद्ध अलेक्जेण्डर प्यालेसमा ३३ वर्षीय ब्रिटिश बक्सिङ खेलाडी जोन राइडरर ३५ वर्र्षीय अमेरिकी खेलाडी ज्याकोबबीच घमासान भिडन्त...

  • एनआरएनए इंग्ल्याण्डले भर्चुअल दौड आयोजना गर्ने

    एनआरएनए इंग्ल्याण्डले भर्चुअल दौड आयोजना गर्ने

    लन्डन । गैरआवासीय नेपाली संघ राज्य समन्वय परिषद इंग्ल्याण्डले भर्चुअल दौड गर्ने भएको छ । ‘स्वास्थ्य नै धन हो’ भन्ने सन्देशकासाथ विश्वभरी छरिएर रहेका नेपाली समुदायलाई तन्दुरुस्त रहनकासाथै स्वस्थ र सक्रिय रहन प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।...

  • आत्मानन्द कपको उपाधि माङसेबुङलाई

    आत्मानन्द कपको उपाधि माङसेबुङलाई

    माङसेबुङ । इलामको माङसेबुङमा संचालित आत्मानन्द कपको १४ औं संस्करण फूटबल प्रतियोगिताको उपाधि घरेलु टिम माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिले जितेको छ । शुक्रबार भएको फाइनलमा बिबिएफसी दमक झापालाई सडेन डेथमा पराजित गर्दै माङसेबुङले उपाधि चुमेको हो । निर्धारित समयमा...