April 14, 2024, Sunday
२०८१ बैशाख ३, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

खेलकुद

रियल मड्रिडले इन्टर मिलानलाई हरायो

रियल मड्रिडले इन्टर मिलानलाई हरायो

काठमाडौं –  च्याम्पियन्स लिग फुटबलमा  रियल मड्रिडले  इन्टर मिलानलाई पराजित गरेको छ।  इन्टरको घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन इडेन हाजार्डले निर्णायक गोल गरे। एक गोल रियलले आत्मघाती उपहार पाएको हो।   खेलको सातौं मिनेटमा हजार्डले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाए। ३३ औं मिनेटमा इन्टर १० खेलाडीमा सिमित भयो। इन्टरका भिडाल रातो कार्ड…

आइपिएलबाट कति कमायो बिसिसिआईले ?

आइपिएलबाट कति कमायो बिसिसिआईले ?

काठमाडाैं : इन्डियन प्रिमियर लिग (आइपिएल) को यो १३औं संस्करण दुबईमा केही समयअघि सम्पन्न भयो। कोरोना कहरबीच भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले देशबाहिर आयोजना गरेको यो प्रतियोगिता उसका लागि फाइदाजनक रह्यो।  बोर्डका कोषाध्यक्ष अरुण धुमलले १३ औं सिजनमा बोर्डले करिब ४ हजार करोड भारतीय रुपैयाँ फाइदा गरेको बताएका छन्। त्यस्तै प्रतियोगितामा टिभी भ्युरसिप २०१९ को तुलनामा २५…

  • आईपीएलः राजस्थान बाहिरियो, कोलकाता प्ले अफ नजिक

    आईपीएलः राजस्थान बाहिरियो, कोलकाता प्ले अफ नजिक

    एजेन्सी- राजस्थान रोयल्स १३औँ आईपीएल टी-ट्वान्टी क्रिकेटमा लिग चरणबाटै बाहिरिएको छ । दुबईमा आइतबार राति जित्नै पर्ने खेलमा कोलकाता नाइट राइडर्ससँग ६० रनले पराजित भएपछि राजस्थान आईपीएलको प्ले अफ होडबाट बाहिरिएको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा कोलकाताले दिएको १...

  • एसी मिलानका स्ट्रइकर ज्लाटन इब्राहिमोभिचलाई कोरोना संक्रमण

    एसी मिलानका स्ट्रइकर ज्लाटन इब्राहिमोभिचलाई कोरोना संक्रमण

    आश्विन ९, एजेन्सी । एसी मिलानका स्ट्रइकर ज्लाटन इब्राहिमोभिचलाई कोरोना संक्रमण भएको छ । उनलाई बिहीबार गरिएको दोस्रो परीक्षणमा कोरोना संक्रमण देखिएको क्लबले जनाएको छ । क्लबले इब्रासहमोभिचलाई दोस्रो परिक्षणमा कोरोना पोजेटिभ देखिएको पुस्टि गरेको छ । कोरोना संक्रमण देखिएपछि...

  • पन्जाबसँग बेंगलोरको लज्जास्पद हार, राहुलको कीर्तिमान

    पन्जाबसँग बेंगलोरको लज्जास्पद हार, राहुलको कीर्तिमान

    आश्विन ९, एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलोरले किंग्स इलेभेन पञ्जाबसँग लज्जास्पद हार बेहोरेको छ । बिहीबार भएको खेलमा पन्जाबले बैंगलोरलाई ९७ रन फराकिलो अन्तरले हराएको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा पन्जाबले दिएको २०७...

  • जर्मन च्याम्पियन बायर्न म्युनिखले जिते यूईएफए सुपर कपको उपाधि

    जर्मन च्याम्पियन बायर्न म्युनिखले जिते यूईएफए सुपर कपको उपाधि

    आश्विन ९, एजेन्सी । जर्मन च्याम्पियन बायर्न म्युनिखले यूईएफए सुपर कपको उपाधि जितेको छ । बिहीबार राति भएको खेलमा स्पेनिस क्लब सेभियालाई २-१ गोल अन्तरले पराजति गर्दै बायर्नले सुपर कपको उपाधि जितेको हो । बायर्नलाई च्याम्पियन बनाउन लियोन गोरेट्जका र...

  • सुवारेज एथ्लेटिको म्याड्रिडमा जाने

    सुवारेज एथ्लेटिको म्याड्रिडमा जाने

    आश्विन ७, एजेन्सी । लुइस सुवारेज बार्सिलोना छाडेर प्रतिद्वन्द्वी क्लब एथ्लेटिको म्याड्रिड जाने भएका छन् । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको योजनामा नपरेपछि सुवारेज क्लब छाड्न बाध्य बनेका हुन् । यसअघि, सुवारेज युभेन्टस जाने तयारी गरे पनि पासपोर्टको समस्याका कारण उक्त...

  • राजस्थान रोयल्सकाे विजयी सुरुवात

    राजस्थान रोयल्सकाे विजयी सुरुवात

    असाेज ०७, दुबइ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा राजस्थानले चेन्नई सुपर किङ्सलाई १६ रनले पराजित गरेको हो । सारजाह क्रिकेट मैदानमा राजस्थानले दिएको २१७ रनको बलियो लक्ष्य पछएको चेन्नईले...