April 24, 2024, Wednesday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

खेलकुद

बेलायत यूरो कपको फाइनलमा प्रवेश

बेलायत यूरो कपको फाइनलमा प्रवेश

लन्डन । युराेकप इतिहासमा डेनमार्कलाई हराउँदै पहिलाेपटक इङ्ल्यान्डमा फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै इङ्ल्यान्डले फाइनलमा स्थान बनाएको हो । सन् १९६० देखि सुरु भएकाे युराेकपमा इङ्ल्यान्ड फाइनलसम्म पुग्न सकेकाे थिएन । डेनमार्कले भने सन् १९९२ मा उपाधि उचालेकाे थियाे । इङ्ल्यान्डले सेमिफाइनलको दोस्रो खेलमा डेनमार्कमाथि…

प्रधानमन्त्री ओली फुटबल खेल हेर्न रङ्गशाला जाने

प्रधानमन्त्री ओली फुटबल खेल हेर्न रङ्गशाला जाने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र बङ्गलादेशबीचको फाइनल खेल हेर्न दशरथ रङ्गशाला जानुहुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को निम्तोलाई स्वीकार गर्दै प्रधानमन्त्री ओली खेल हेर्न र प्रतियोगिताको समापनमा सहभागी हुने प्रेस संयोजक रामशरण बजगाईँले उज्यालोलाई जानकारी दिनुभयो ।  सवा पाँच बजे रङ्गशाला पुग्नु हुने प्रधानमन्त्रीले पूरै समय खेल हेर्ने…

  • सन्दीपले लिए पूर्वक्लबविरुद्ध एक विकेट

    सन्दीपले लिए पूर्वक्लबविरुद्ध एक विकेट

    काठमाडौं- अस्ट्रेलियामा भइरहेको बिग बास लिग क्रिकेटमा सन्दीप लामिछानेले एक विकेट लिएका छन्। मेलबर्न स्टार्सविरुद्ध होबर्ट हुरिकेन्सका लागि उनले आठौँ ओभरको दोस्रो बलमा ग्लेन म्याक्सवेलको विकेट लिएका हुन्। चार ओभर बलिङमा उनले ३६ रन खर्चिए।  यसअघि सन्दीपले दुई सिजन बिग बास...

  • प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि कास्कीबाट १६ खेलाडी छनोट

    प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि कास्कीबाट १६ खेलाडी छनोट

    कास्की - कास्की जिल्ला क्रिकेट सङ्घले आसन्न प्रधानमन्त्री कप राष्ट्रिय त्रिकेट प्रतियोगिताका लागि कास्की जिल्लाबाट पुरुष खेलाडी छनोट गरेको छ । गत मङ्सिर २३ देखि २९ सम्म पोखरा रङ्गशालामा आयोजना गरिएको क्लबस्तरीय छनोट प्रतियोगिताबाट दुई वैकल्पिकसहित १६ खेलाडी छनोट गरिएको...

  • गौतमबुद्ध कप मङ्सिर २७ देखि

    गौतमबुद्ध कप मङ्सिर २७ देखि

    चितवन - भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गौतमबुद्ध कप, २०२० क्रिकेट प्रतियोगिता हुने भएको छ । वाग्मती प्रदेश क्रिकेट सङ्घको आयोजना तथा चितवन क्रिकेट सङ्घको संयोजनमा मङ्सिर २७ गतेदेखि प्रतियोगिता शुरु गर्न लागिएको हो । प्रतियोगिताका खेल...

  • मन्त्रालयहरूकाे ४ महिने प्रगति विवरण

    मन्त्रालयहरूकाे ४ महिने प्रगति विवरण

    काठमाण्डौ – मन्त्रालयहरूको चौमासिक प्रगति विवरणको प्रस्तुतिसहितको राष्ट्रिय विकास समस्या समाधान उपसमितिको बैठक (आज) मङ्गलबारदेखि सुरु भएको छ । उपसमितिका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलको अध्यक्षतामा बसेको भर्चुअल बैठकमा पहिलो दिन भौतिक पूर्वाधार तथा यातायात, रक्षा, ऊर्जा,...

  • युनाइटेडको जितमा काभानीको २ गोल

    युनाइटेडको जितमा काभानीको २ गोल

    काठमाडौं– म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा जित निकालेको छ। युनाइटेडले घरेलु टिम साउथह्याम्पटनलाई ३–२ गोलअन्तरले पराजित गरेको हो। युनाइटेडको जितमा इडिन्सन काभानीले दुई र ब्रुनो फर्नान्डेजले एक गोल गरे। साउथह्याम्पटनका लागि जान बेडनारेक र जेम्स वार्ड ब्राउसले गोल गरे। २–०...

  • नेयरमारको गोलले हारबाट जोगियो पीएसजी

    नेयरमारको गोलले हारबाट जोगियो पीएसजी

    एजेन्सी- फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा पीएसजी बोर्डक्ससँग २-२ गोलको बराबरीमा रोकिएको हो । १०औँ मिनेटमा टिमोथी पेम्वेको आत्मघाती गोलबाट पछि परेको पीएसजीका लागि २७औँ नेयमारले गोल गर्दै...

  • म्याराडोना : बिर्सन नसकिने एक युग

    म्याराडोना : बिर्सन नसकिने एक युग

    काठमाडौं- जीवनमा पाएका र गुमाएका कुराको लेखाजोखा गर्दा सन्तुष्ट हुन सजिलो छैन। मध्यमा रहिरहन केही गर्ने चाह भएकालाई कठीन छ। कि त खुसीको उचाइ देखिन्छ, कि त बेखुसीको गहिराइ। उचाइ चुम्नेहरूलाई गहिराइको वास्तविकता जान्ने रहरले सताउँछ। गहिराइमा रहेकालाई अग्लो हुने चाहले...