April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

खेलकुद

मेस्सीलाई कीर्तिमानी साताैँ बालाेन डी ओर उपाधि

मेस्सीलाई कीर्तिमानी साताैँ बालाेन डी ओर उपाधि

पेरिस । लियोनल मेस्सीले कीर्तिमानी सातौं बालोन डी’ओर जितेर विश्वकै महान् फुटबलरको रूपमा आफ्नो प्रतिष्ठा बलियो बनाएका छन् । तर अर्जेन्टिनाको ऐतिहासिक उपलब्धिलाई उनको लामो समयका प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोले ओझेलमा पारेको थियो । जो आफैं पाँच पटकका विजेता थिए । जसले पेरिसमा भएको समारोहको केही घण्टा अघि कार्यक्रमको आयोजकहरू मध्ये एकलाई ‘झूटो’ भनेर ब्रान्ड गरेका…

ग्रीनवीच कप २०२१’ को उपाधि ‘प्लमस्टिड युथ’ क्लबको पोल्टामा

ग्रीनवीच कप २०२१’ को उपाधि ‘प्लमस्टिड युथ’ क्लबको पोल्टामा

लन्डन । झापा एफसीलाई ३ शून्यको अन्तरले पराजित गर्दैै नेपाली युथ एशोसिएसन यूकेद्वारा आयोजित ‘ग्रीनवीच कप २०२१’ को उपाधि ‘प्लमस्टिड युथ’ क्लबले आफ्नो पोल्टामा पारेको छ । शनिबार साउथ इष्ट लन्डनको चार्ल्टन पार्क फुटबल ग्राउन्डमा सम्पन्न प्रतियोगितामा सहभागी १६ टीममध्ये उत्कृष्ट हुँदै प्लमस्टिडले उपाधि हात पारेको हो । उपाधिसँगै विजेता प्लमस्टिडले नगद १५ सय पाउन्ड…

  • पीएसजीमा मेस्सी

    पीएसजीमा मेस्सी

    एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अर्जेन्टिनी फरवार्ड लियाेनेल मेस्सीलाई सार्वजनिक गरेको छ । पीएसजीले बुधबार मेस्सीलाई सार्वजनिक गरेको हो । २ दशक बढी बार्सिलोनामा बिताएका मेस्सीले गत आइतबार क्याप नाउबाट विदा भएका थिए । मेस्सीले मंगलबार पिएसजीसँग औपचारिक रुपमा सम्झौता...

  • गहभरि आँसुका साथ मेस्सीले छाडे बार्सिलोना

    गहभरि आँसुका साथ मेस्सीले छाडे बार्सिलोना

    बार्सिलोना । अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सी गहभरि आँसु लिएर पत्रकार सम्मेलनमा उपस्थित भएका छन् । मेस्सीले गहभरि आँसु पार्नुको कारण बार्सिलोना छाड्नुपर्ने रहेको छ । उनले बार्सिलोना छाड्नु अघि गहभरि आँसु पारे । पत्रकार सम्मलनमा उपस्थित हुँदा नै उनका आँखा...

  • बेलायतामा आज गोर्खा कप हुँदै

    बेलायतामा आज गोर्खा कप हुँदै

    लन्डन । यूकेको सबैभन्दा ठूलो र प्रतिष्ठित फुटबल प्रतियोगिता गोर्खा कपको १९ औँ संस्करण आज शनिबार हुँदैछ । तमु धीँ यूकेको आयोजनामा कपको सम्पूर्ण खेलहरू अल्डरसटमा हुने भएको छ । बेलायतमा लकडाउन खुलेसँगै प्रतियोगिता गर्न सहज भएको तमु धीँ यूकेका...

  • रेडिङ टी २० को उपाधि खुकुरी क्रिकेट क्लबलाई

    रेडिङ टी २० को उपाधि खुकुरी क्रिकेट क्लबलाई

    लन्डन । रेडिङ क्रिकेट टी २० को उपाधि खुकुरी क्रिकेट क्लबले हात पारेको छ । फाइनल खेलमा नव युवा क्रिकेट क्लबलाई १३ रनले पराजित गर्दै उपाधि जितेको हो । हिमालयन क्लबले आयोजना गरेको प्रतियोगिता गत जुलाई १७ र १८ मा...

  • टी २० रेडिङ क्रिकेट कप आयोजना हुँदै

    टी २० रेडिङ क्रिकेट कप आयोजना हुँदै

    लन्डन । हिमालयन क्रिकेट क्लब तथा पोखरेली मञ्च युकेको सहयोगमा यही आउदो १७ र १८ जुलाईमा दुई दिने टी २० क्रिकेट रेडिङ कप आयोजना हुँदैछ । आयोजक हिमालयन क्रिकेट क्लबका अनुसार पोखरेली मंचले गर्दै आएको प्रतियोगिता यस पटक कोभिड–१९ का...

  • पेनाल्टीमा इङ्ग्ल्याण्डलाई हराउँदै इटालीद्वारा यूरो कपमाथि कब्जा

    पेनाल्टीमा इङ्ग्ल्याण्डलाई हराउँदै इटालीद्वारा यूरो कपमाथि कब्जा

    लन्डन । ५५ वर्षपछि महत्वपूर्ण ट्रफी जित्ने बेलायतको सपनालाई निराश बनाउँदै इटालीले पेनाल्टी सुटआउटमार्फत इटालीले यूरो कप २०२० को उपाधि जितेको छ । निर्धारित समयको खेल बराबरीमा टुङ्गिएपछि भएको पेनाल्टीमा इङ्ग्ल्याण्डलाई ३–२ ले पाखा लाउँदै इटालीले घरेलु टिमलाई पराजित गरेको...

  • २८ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि

    २८ वर्षपछि अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि

    रियो दि जेनेरियो । अर्जेन्टिनाले झण्डै पौने तीन दशकको उपाधिविहीनको यात्राको अन्त्य गर्दै प्रतिष्ठित कोपा अमेरिकाको फाइनलमा ब्राजिललाई पराजित गरेको छ । घरेलु टोलीलाई १–० ले पाखा लाउँदै अर्जेन्टिनाले कोपाको उपाधि उचालेको हो । पछिल्लो पटक सन् १९९३ मा अर्जेन्टिनाले...