April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

ट्रेन्डिङ

पीएसजीमा मेस्सी

पीएसजीमा मेस्सी

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अर्जेन्टिनी फरवार्ड लियाेनेल मेस्सीलाई सार्वजनिक गरेको छ । पीएसजीले बुधबार मेस्सीलाई सार्वजनिक गरेको हो । २ दशक बढी बार्सिलोनामा बिताएका मेस्सीले गत आइतबार क्याप नाउबाट विदा भएका थिए । मेस्सीले मंगलबार पिएसजीसँग औपचारिक रुपमा सम्झौता गरेका हुन् । मेस्सी पेरिसमा आउँदा हजारौं समर्थकको भिडले उनलाई नयाँ क्लबमा स्वागत गरेको थियो…

कुलमान घिसिङ विद्युत प्राधिकरणमा नियुक्त

कुलमान घिसिङ विद्युत प्राधिकरणमा नियुक्त

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । तर, अहिलेसम्म सो निर्णय गोप्य राखिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । सो निर्णय गोप्य नै राख्नुको कारण अहिलेसम्म बहाल रहेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको व्यवस्थापन रहेको स्रोतको भनाइ छ । उर्जा…

  • सत्याग्रहको अनसन स्थलमा बेलायती प्रहरीको हस्तक्षेप

    सत्याग्रहको अनसन स्थलमा बेलायती प्रहरीको हस्तक्षेप

    लन्डन । गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिको जारी आमरण अनसनमा बेलायती प्रहरीको हस्तक्षेप भएको छ । आमरण अनसनको चौथो दिन मंगलबार लन्डन मेट्रो नगर प्रहरीले भौतिक बल प्रयोग गरेर हस्तक्षेप गरेको हो । १० डाउनिङ स्ट्रिटमा रहेको बेलायती प्रधानमन्त्रीको कार्यालयअगाडि...

  • सत्याग्रह अभियन्ताहरूको आमरण अनसन सुरु

    सत्याग्रह अभियन्ताहरूको आमरण अनसन सुरु

    लन्डन । बेलायतले आफ्ना मागहरू पूरा गर्न आनकानी गरेको भन्दै गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले शनिबारदेखि आमरण अनसन सुरु गरेको छ । यस अघि समितिले गरेको १७ दिने रिले अनसनबाट बेलायती अधिकारीहरूबाट पनि कुनै प्रतिक्रिया नआएपछि सत्याग्रहका तीन अभियन्ताहरू आमरण...

  • भाञ्जाभाञ्जीको तर्फबाट भन्दै थेवे गोर्खा सत्याग्रहको अनसनमा

    भाञ्जाभाञ्जीको तर्फबाट भन्दै थेवे गोर्खा सत्याग्रहको अनसनमा

    लन्डन । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको जारी रिले अनसनमा भाञ्जाभाञ्जीको तर्फबाट भन्दै आसफोर्डका अमित थेवे अनसनमा सहभागी भएका छन् । १३ दिने अनसनको छैटौँ दिनमा सामाजिक अभियन्ता थेवे २४ घण्टे अनसनमा बसेका हुन् । सिलौटी टाइम्सका प्रधान सम्पादक समेत...

  • ‘सिरिजङ्गा लिपिलाई किरात लिपि भन्न मिल्दैन’ – याक्थुङ चुम्लुङ

    ‘सिरिजङ्गा लिपिलाई किरात लिपि भन्न मिल्दैन’ – याक्थुङ चुम्लुङ

    विजयपुर । त्येअङ्सी सिरिजङ्गा सिं थेवेको बलिदानको अपमान भएको ठहर गर्दै याक्थुङ चुम्लुङले ‘किरात लिपि’ बनाउने प्रयासको विरोध गरेको छ । साझा लिपि बनाउने प्रयासमा लिपिको ऐतिहासिक पहिचानमा संकट ल्याउन खोजेको भन्दै चुम्लुङले आपत्ति जनाएको हो । किरात याक्थुङ चुम्लुङ...

  • शेरबहादुर देउवाद्वारा प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण

    शेरबहादुर देउवाद्वारा प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण

    काठमाडौं – नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्त गरेकी हुन् । नेपाली कांग्रेसका सभापति देउवालाई शीतल निवासमा मंगलबार आयोजित समारोहमा राष्ट्रपति...

  • सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा पुनः पुनःस्थापना

    सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा पुनः पुनःस्थापना

    काठमाडौं – प्रतिनिधिसभा पुनः पुनःस्थापना भएको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपल्ट विघटन गरेको संसद् फेरि ब्युँताई दिएको हो । अहिले सर्वोच्च अदालतमा संसद् विघटनसम्बन्धी परेको रिटको फैसला अहिले न्यायाधीश ईश्वर खतिवडाले सुनाइरहेका छन् । यसअघि प्रधानन्यायाधीश...

  • गाउँपालिकाको नाम संशोधन गर्दै सिरिजङ्गा राख्ने सभाको निर्णय

    गाउँपालिकाको नाम संशोधन गर्दै सिरिजङ्गा राख्ने सभाको निर्णय

    ताप्लेजुङ । नाम अप्रभंश भएको भन्दै चौतर्फी दबाब आएपछि सिरीजङ्घा गाउँपालिकाको नाम परिवर्तन हुने भएको छ । गापाको नवौँ सभाको पहिलो बैठकले ‘सिरीजङ्घा’बाट सिरिजङ्गाा कायम गर्ने निर्णय गरेको छ । गत असार ३ गते बसेको गाउँपालिकाको गाउँ सभाको नवौँ अधिवेशनले...