April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

ट्रेन्डिङ

नेपाल मामिलाको सम्पादकमा सीता तुम्खेवा

नेपाल मामिलाको सम्पादकमा सीता तुम्खेवा

काठमाडौँ । नेपाल मामिला डट कमको सम्पादकमा साहित्यकार एवम् पत्रकार सीता तुम्खेवा नियक्त भएकी छिन् । एक दशकदेखि पत्रकारितामा सक्रिय रहेकी तेह्रथुमकी पत्रकार तुम्खेवाले शुक्रबार असोज एक गतेबाट सम्पादकको जिम्मेवारी सम्हालेकी छिन् । तुम्खेवा यसअघि नेपाल मामिलाको युट्युब च्यानल सम्पादक रहिसकेकी छिन् । उनी काठमाडौँबाट सञ्चालित नयाँ अनलाइन समाचार पोर्टलकी सम्पादक समेत हन् । उनी…

सबैको सहयोगले आन्दोलन सफल भएको छ – गोरखा सत्याग्रह

सबैको सहयोगले आन्दोलन सफल भएको छ – गोरखा सत्याग्रह

लन्डन । बेलायत सरकारले वार्ता गर्न सहमत हुने गरी सम्पन्न भएको रिले र आमरण अनसनमा सहयोग गर्ने सबै संघसंस्था र व्यक्तिहरूलाई गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले आभार प्रकट गरेको छ । सत्याग्रहले आन्दोलनमा सबै क्षेत्रबाट सहयोग प्राप्त भएकोले आफूहरू उत्साहित भएको समेत प्रतिक्रिया दिएको छ । समितिका प्रमुख संयोजक कृष्ण बहादुर राई र यूके/नेपाल संयोजक…

  • बेलायत सरकारको पछिल्लो कदमको एनआरएनए यूकेद्वारा स्वागत

    बेलायत सरकारको पछिल्लो कदमको एनआरएनए यूकेद्वारा स्वागत

    लन्डन । भूतपूर्व गोरखा सैनिकको पेन्सन लगायतका मुद्दा समाधान गर्न बेलायत सरकारले चालेको पछिल्लो कदमको गैरआवासीय नेपाली संघ(एनआरएनए), यूकेले स्वागत गरेको छ । एनआरएनएले गोरखा सत्याग्रहको आन्दोलनलाई बेलायत सरकारले सम्मान गरेको ठहर गर्दै माग पूरा हुनेमा विश्वास व्यक्त गरेको छ...

  • बेलायती संसदअगाडि भूपू गोरखा सैनिकहरूको बृहत प्रदर्शन

    बेलायती संसदअगाडि भूपू गोरखा सैनिकहरूको बृहत प्रदर्शन

    लन्डन । आमरण अनसनमा बसेका अनसनकारीहरूको माग सम्बोधन गर्न ढिलाइ गरेको भन्दै गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले बेलायतको संसद भवनअगाडि प्रर्दशन गरेका छन् । सत्याग्रहसम्बद्ध अभियन्ता र समर्थकहरूले बेलायतको संसदमा छलफल सुरु हुनुअघि विरोधस्वरूप प्रर्दशनीमा उत्रिएका हुन् । बेलायतको संसद...

  • सत्याग्रहको पक्षमा लिम्बुवानदेखि एमएनओसम्मको समर्थन जुट्दै

    सत्याग्रहको पक्षमा लिम्बुवानदेखि एमएनओसम्मको समर्थन जुट्दै

    लन्डन । न्याय र समानताको पक्ष्मा भइरहेको आन्दोलन भन्दै गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले जारी राखेको आमरण अनसनको कार्यक्रमलाई नेपालमा क्रियाशील विभिन्न पहिचानवादी दलहरूले समर्थन गरेका छन् । मञ्चको विज्ञप्ति । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १३ सूत्रीय मागहरू राखेर आन्दोलन...

  • जसपा जातीय पार्टी होइन – पूर्वमन्त्री राई

    जसपा जातीय पार्टी होइन – पूर्वमन्त्री राई

    विजयपुर । जनता समाजवादी पार्टी नेपाल जातीय पार्टी नभएको केन्द्रीय नेता एवम् पूर्वमन्त्री हेमराज राईले बताएका छन् । उनले नेपालको सामाजिक साँस्कृतिक बहुलता स्वीकार गर्देै विभेदको उन्मूलनका लागि पार्टी स्थापना भएको बताएका छन् । पार्टीको लिम्बुवान राष्ट्रिय समितिले आयोजना गरेको...

  • गोरखा सत्याग्रहका पक्षमा दुई दिने प्रदर्शनी चर्कदैँ

    गोरखा सत्याग्रहका पक्षमा दुई दिने प्रदर्शनी चर्कदैँ

    लन्डन । बेलायती समकक्षीसरह समान पेन्सन र अन्य सुविधासहित १३ सूत्रीय मागहरू राखेर आन्दोलित भएको गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले दुई दिन बृहत प्रर्दशन गर्ने भएको छ । आन्दोलनलाई उत्कर्षमा पु¥याउन शनिबार र आइतबार बेलायती प्रधानमन्त्री कार्यालयअगाडि अवकाशप्राप्त सैनिक र...