May 4, 2024, Saturday
२०८१ बैशाख २२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

ट्रेन्डिङ

एनआरएन यूकेका निर्वाचन आयुक्तको भूमिकाप्रति आपत्ति, निष्पक्ष निर्वाचन हुनेमा उम्मेदवारहरूको आशंका

एनआरएन यूकेका निर्वाचन आयुक्तको भूमिकाप्रति आपत्ति, निष्पक्ष निर्वाचन हुनेमा उम्मेदवारहरूको आशंका

लण्डन । गैरआवासीय नेपाली संघ, यूकेको ३१ जुलाईका लागि तोकिएको निर्वाचन सम्पन्न गर्न नियुक्त गरिएका निर्वाचन आयुक्त महेन्द्र कँडेलको भूमिकाप्रति आशंका उब्जिएको छ । कुनै एक उम्मेदवारको पक्षलाई पक्षपोषण हुने गरी कँडेलले अभिव्यक्ति दिएको भन्दै उनको आलोचना सुरु भएको छ । निर्वाचन आयुक्तले निश्चित आचारसंहिता पालना गर्नुपर्ने भएपनि कँडेलले पक्षधरता देखाएपछि कार्यसमितिभित्रैबाट त्यसमा आपत्ति जनाएका…

एनआरएन यूकेको उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्दै आए ब्रुस

एनआरएन यूकेको उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्दै आए ब्रुस

लन्डन । गैर–आवासीय नेपाली संघ(एनआरएनए)यूकेको आसन्न निर्वाचनमा तीर्थकुमार थापा (ब्रुस)ले उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । युवा पुस्ताको साथ र अग्रजहरुके सम्मान गर्न उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको थापाले बताए । उनी नेपालमा पुख्र्यौली घर पाल्पाको बर्मु गाँउ भई बुटवल सुख्खानगरका बासिन्दा हुँदै सन् २००७ देखि बेलायतको लण्डनस्थित प्लमस्टेडमा बसोवास गर्दै आएका छन् ।…

  • ठाकुर र महतोसहित चार नेता जसपाबाट निष्कासित

    ठाकुर र महतोसहित चार नेता जसपाबाट निष्कासित

    काठमाडौँ । पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित चार नेताहरूलाई जनता समाजवादी पार्टीबाट निष्कासन गरिएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिले उनीहरूलाई पार्टी सिद्धान्तबाट विचलित भई ओली सरकारतर्फ लागेको भन्दै निष्कासन गरेको जनाएको...

  • सुकेटारलाई रविन्द्र अधिकारी विमानस्थल बनाएकोमा विरोध

    सुकेटारलाई रविन्द्र अधिकारी विमानस्थल बनाएकोमा विरोध

    ताप्लेजुङ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट पेश गर्ने क्रममा पूर्वी लिम्बुवानको ताप्लेजुङ जिल्लाको सुकेटार विमानस्थललाई रबिन्द्र अधिकारी नाम उल्लेख गरेपछि सर्वत्र आलोचना सुरु भएको छ । हेलिकप्टर दुर्घटनामा निधन भएका तत्कालीन नागरिक उड्डयन तथा पर्यटन मन्त्री...

  • प्रतिगमनलाई साथ दिने नेताहरूलाई कार्वाही गर्छौँ – जसपा अध्यक्ष यादव

    प्रतिगमनलाई साथ दिने नेताहरूलाई कार्वाही गर्छौँ – जसपा अध्यक्ष यादव

    जसपा अध्यक्ष उपेन्द्र यादव लन्डन । पार्टीमा विग्रह ल्याउने गरी गतिविधि गर्ने नेताहरूलाई कार्वाही गर्ने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । पार्टीले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहलाई स्पष्टीकरण सोधिसकिएको भन्दै उचित जवाफ...

  • भूपू गोर्खासँग बेलायत सरकार वार्ता गर्न तयार

    भूपू गोर्खासँग बेलायत सरकार वार्ता गर्न तयार

    लन्डन । गैरआवासीय नेपालीसँग युकेको पहलमा बेलायत सरकारलाई गोर्खा सैनिकका समस्याबारे लेखेको पत्रको जवाफ प्राप्त भएको छ । गत अप्रिल ६ तारिखमा गैरआवासीय नेपाली सङ्घ युकेको गोर्खासम्बन्धी गतिविधि हेर्ने विभागका संयोजक तथा सङ्घका उपाध्यक्ष प्रेम गाहा मगरको पहलमा गोर्खासम्बद्ध पाँच...

  • यूकेले कोभिडविरुद्धको खोपका रूपमा जेन्स्सेनलाई दियो मान्यता

    यूकेले कोभिडविरुद्धको खोपका रूपमा जेन्स्सेनलाई दियो मान्यता

    लन्डन । कोभिड–१९ विरुद्धको लागि जेन्स्सेनले बनाएको खोपलाई यूकेका स्वास्थ्य अधिकृतहरूले मान्यता दिएको छ । जेन्स्सेनले बनाएको खोपसँगै यूकेले प्रयोग गर्नका लागि अनुमति दिएको यो चौथो खोप हो । जेन्स्सेनले बनाएको खोप परीक्षण अवधिमा रोगसँग लड्न ८५ प्रतिशत प्रभावकारी देखिएको...

  • शिवजी श्रेष्ठद्वारा जन्मथलोको गुठीलाइ मेडिकल सामग्री प्रदान

    शिवजी श्रेष्ठद्वारा जन्मथलोको गुठीलाइ मेडिकल सामग्री प्रदान

    काठमाडौँ । अहिले नेपालमा बढ्दो कोरोनाको महामारीमा अक्सिजन लगायत अन्य मेडिकल सामग्रीको माग बढ्दै गएको छ । देशको राजधानी काठमाडौँका अस्पतालमा नै यस्ता मेडिकल सामग्रीको अभाव देखिइरहेको अवस्थामा अन्य दुर्गम जिल्लाहरुको अवस्था स्वतः अनुमान गर्न सकिन्छ । सोही कुरालाई ध्यानमा...

  • ठाकुर–महतोसहित चार नेतालाई स्पष्टीकरण माग्दै जसपा

    ठाकुर–महतोसहित चार नेतालाई स्पष्टीकरण माग्दै जसपा

    काठमाडौँ । केपी शर्मा ओलीको नेतृत्वको सरकार गठनमा सहभागी भएको भन्दै जनता समाजवादी पार्टीले अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई स्पष्टीकरण सोधेको छ । उनीहरूसँगै अन्य दुई जना केन्द्रीय नेताहरूलाई पनि पार्टीले लिखित रूपमा स्पष्टीकरण बुझाउन भनेको छ...