May 2, 2024, Thursday
२०८१ बैशाख २०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विश्व

मुम्बईलाई ५ विकेटले पराजित गर्दै चेन्नाईले खाता खोल्यो

मुम्बईलाई ५ विकेटले पराजित गर्दै चेन्नाईले खाता खोल्यो

आश्विन ४, एजेन्सी । ‘इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को पहिलो खेलमा महेन्द्र सिंह धोनीको चेन्नाई सुपर किंग्सले रोहित शर्माको मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ । शनिबार राति अबुधाबीको शेख जायद स्टेडियममा भएको खेलमा चेन्नाईले मुम्बईलाई ५ विकेटले पराजित गर्दै खाता खोलेको हो । साविक विजेता मुम्बई इन्डियन्सले टस हारेर पहिलो ब्याटिङ गर्दै निर्धारित…

प्रहरी हिरासतमा दुई बाख्रा

प्रहरी हिरासतमा दुई बाख्रा

आश्विन ३, एजेन्सी । भारतको तेलंगानाको हुजुराबाद शहरमा एउटा विचित्र घटना भयो। तेलंगाना सरकारको हरियाली अभियान ‘हरिताहाराम’ अन्तर्गत लगाइएको बोटबिरुवाले बाख्राले खाएको भन्दै दुई बाख्रालाई प्रहरीले नियन्त्रणमा लियो । बाख्राहरुले अस्पताल रिसरको भर्खर रोपिएका बिरुवा खाईदिएको भन्द्र प्रहीले दुई बाख्रालाई हिरासतमा लियो । प्रहरीले बाख्रा मालिकसँग रु १६०० जरिवाना तिराएर बाख्रलाई छाडेको थियो । बाख्रा…

  • बेरुत विस्फोट : सुरक्षा अधिकारीलाई पहिलै थाहा भएको खुलासा

    बेरुत विस्फोट : सुरक्षा अधिकारीलाई पहिलै थाहा भएको खुलासा

    आश्विन २, एजेन्सी । बेरुत विस्फोटको सम्बन्धमा सुरक्षा अधिकारीलाई पहिला नै थाहा भएको खुलासा भएको छ । राज्य सुरक्षा एजेन्सीका एक अधिकारी, कैप्टन जोसेफ नड्डाले आफ्ना वरिष्ठ अधिकारीलाई भनेका थिए कि केही खतराको संकेत देखिएको छ । तर पछि थाहा...

  • खोप र वैज्ञानिकलाई विश्वास गर्नू, ट्रम्पलाई नगर्नू-बाइडेन

    खोप र वैज्ञानिकलाई विश्वास गर्नू, ट्रम्पलाई नगर्नू-बाइडेन

    असोज ०२, अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार जोए बाइडेनले आफूले खोप र वैज्ञानिकहरुलाई विश्वास गर्ने तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वास नगर्ने बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले कतिपय अवैज्ञानिक, अव्यावहारिक र अस्वाभाविक कुरा गरेको र त्यस्ता कुरामा विश्वास गरेको भन्दै उहाँले आलोचना...

  • अमेरिकामा अक्टोबरदेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छ : ट्रम्प

    अमेरिकामा अक्टोबरदेखि कोरोनाविरुद्धको खोप बाँड्न सकिन्छ : ट्रम्प

    आश्वीन १, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी अक्टोबरसम्ममा कोरोनाभाइरस विरुद्धको खोप अमेरिकामा वितरण गर्न सकिने बताउनु भएको छ । स्थानीय समय अनुसार बुधबार उहाँले अक्टोबरमा देशभरी नै खोप वितरण गर्न सकिने संभावना रहेको जानकारी दिनुभएको हो । उहाँले...

  • हराएको फोनमा बाँदरको सेल्फी र भिडियाे

    हराएको फोनमा बाँदरको सेल्फी र भिडियाे

    आश्वीन १, एजेन्सी । मलेशियामा एक युवकले आफ्नो हराएको फोन फेरि भेटिँदा त्यसमा बाँदरले खिचेका सेल्फी र भिडियाे फेला परेको बताएका छन् । मलेशियाकाे दक्षिणी राज्य जोहोरको बाटु पाहाटमा जाक्रिद्ज रोद्जी नामक २० वर्षीय एक विद्यार्थीले बाँदरले फोन खान खोजे...

  • मोदीको जन्मदिनमा प्रधानमन्त्री ओलीको शुभकामना

    मोदीको जन्मदिनमा प्रधानमन्त्री ओलीको शुभकामना

    आश्वीन १, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र दामोदारदास मोदीलाई जन्मदिनको अवसरमा शुभकामना दिनुभएको छ । आज परेको भारतीय प्रधानमन्त्री मोदीको जन्मदिनमा प्रधानमन्त्री ओलीले सुस्वास्थ्य र खुसीको कामना गर्दै ट्विट गर्नुभएको हो । प्रधानमन्त्री ओलीले ट्विटमा मोदीलाई...

  • इजरायलद्वारा यूएई र बहराइनसँग ‘ऐतिहासिक’ सम्झौतामा हस्ताक्षर

    इजरायलद्वारा यूएई र बहराइनसँग ‘ऐतिहासिक’ सम्झौतामा हस्ताक्षर

    भदौ ३१, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त अरब एमिरेट्स र बहराइनसँग इजरायलले गरेको महत्त्पूर्ण सम्झौतालाई ‘नयाँ मध्यपूर्वको मिरमिरे बिहानी’ भन्दै प्रशंसा गरेका छन्। इजरायलसँग सम्बन्ध पूर्ण रूपमा सामान्य बनाउन दुई खाडी मुलुकले सम्झौतामा हस्ताक्षर गरेपछि ट्रम्पले त्यस्तो बताएका हुन्।...

  • चेल्सी र वुल्भसको विजयी सुरुवात

    चेल्सी र वुल्भसको विजयी सुरुवात

    भाद्र ३०, एजेन्सी । इंग्लिस प्रिमियर लिगमा चेल्सी र वुल्भसले विजयी सुरुवात गरेका छन् ।गएराति भएको खेलमा लण्डन क्लब चेल्सीले ब्राइटनलाई तीन एकले पराजित गरेको हो भने वुल्भ्सले शेफिल्ड युनाइटेडलाई दुई शून्यले हराएको हो । ब्राइटनको घरेलु मैदानमा भएको खेलमा...