April 29, 2024, Monday
२०८१ बैशाख १८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

विश्व

भारतीय संसदमा पहिलाेपटक उठ्याे ‘गाेर्खा जनजाति’काे मुद्दा

भारतीय संसदमा पहिलाेपटक उठ्याे ‘गाेर्खा जनजाति’काे मुद्दा

भाद्र ३०, एजेन्सी । भारतीय संसदमा पहिलाेपटक ‘गाेर्खा जनजाति’ काे मुद्दा उठेकाे छ । कोरोना महामारीका कारण लामै समय स्थगित भए पहिलोपटक सुरु भएको भारतीय संसदकाे मनसुन सत्रमा दार्जिलिङका ‘गाेर्खे सांसद’ राजु विष्टले गोर्खाका ११ जातजातिलाई जनजातिको मर्यादा दिइनुपर्ने आवाज उठाएका हुन् । विष्ट भारतीय जनता पार्टी (भाजपा) काे तर्फबाट निर्वाचित सांसद हुन् । भाजपाले…

मेसी बने सर्वाधिक कमाउने फुटबलर

मेसी बने सर्वाधिक कमाउने फुटबलर

भाद्र ३०, एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेसी फुटबलमा सर्वाधिक कमाउने खेलाडी भएका छन् । फोर्ब्सका अनुसार मेसी सन् २०२० मा सर्वाधिक कमाइ गर्ने फुटबलर बनेका हुन् । फोर्ब्सका अनुसार उनले सन् २०२० मा १२ करोड ६० लाख डलर कमाएका छन् । जसमध्ये तलबबाट ९२ मिलियन अमेरिकी डलर मेसीले आम्दानी गरेका छन्। मेसीले प्रायोजनमार्फत ३४…

  • जापानकी ओसकाले जितिन् युएस ओपन च्याम्पियन महिला एकलको उपाधि

    जापानकी ओसकाले जितिन् युएस ओपन च्याम्पियन महिला एकलको उपाधि

     भाद्र २८,एजेन्सी । युएस ओपन च्याम्पियन महिला एकलको उपाधि जापानकी २२ वर्षीय खेलाडी नाओमी ओसकाले जितेकी छन् । ओसाका जापानकी चौथो वरीयताकी खेलाडी हुन् । उनले युएस ओपन च्याम्पियनको अन्तिम खेलमा बेलारुसकी भिक्टोरिया अजरेक्कलाई पराजित गर्दै उपाधि कब्जा गरेकी हुन्...

  • अमेरिकाका फरक-फरक तीन राज्यमा लागेको डढेलोले २५ जनाको मृत्यु

    अमेरिकाका फरक-फरक तीन राज्यमा लागेको डढेलोले २५ जनाको मृत्यु

    एजेन्सी- अमेरिकाका विभिन्न तीन राज्यमा लागेको डढेलोले कम्तीमा २५ जनाको मृत्यु भएको छ । क्यार्लिफोनिया, वासिङ्टन र ओरेगनमा ३ हप्तादेखि लागेको डढेलोमा कम्तिमा २५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । डढेलोपछि दर्जनौं मानिस सम्पर्कविहीन भएका छन् भने सयौँ घर...

  • नेयमारले गरे पुमासँग प्रायोजन सम्झौता

    नेयमारले गरे पुमासँग प्रायोजन सम्झौता

    भदौ २७, ब्राजिलियन राष्ट्रिय टिमका स्टाइकर तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड नेयमारले पुमासँग प्रायोजन सम्झौता गरेका छन् । नेयमारले जुनियर खेल सामाग्री उत्पादक कम्पनी पुमासँग सम्झौता गरेको सोसल मिडियाहरूले उल्लेख गरेका छन् । नेयमार यसअघि जर्मनकै नाइकी भन्ने...

  • कोरोना महामारी रहेपनि आगामी वर्ष ओलम्पिक खेल हुने

    कोरोना महामारी रहेपनि आगामी वर्ष ओलम्पिक खेल हुने

    भदौ २७, अन्तर्राष्ट्रिय ओलम्पिक समितिका उपाध्यक्षले ओलम्पिक खेलहरू अर्को वर्ष आयोजना हुने बताएका छन् । कोरोना महामारी रहे या नरहेपनि अर्को वर्ष ओलम्पिक खेल सुरु हुने जनाइएको छ ।समाचार एजेन्सी एएफपीका ओलम्पिक समितिका उपाध्यक्ष जोन कोट्सले भनेका छन्, ‘ओलम्पिक प्रतियोगिता अर्को...