November 7, 2025, Friday
२०८२ कार्तिक २२, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Tag: याक्थुङ लिम्बु कला/सँस्कृति

फक्ताङलुङ साँस्कृतिक मञ्चमा शेर्मा

फक्ताङलुङ साँस्कृतिक मञ्चमा शेर्मा

ललितपुर(नेवा:) । याक्थुङ कलाकारहरूकाे सङ्गठन फक्ताङलुङ साँस्कृतिक मञ्चकाे अध्यक्षमा यादन शेर्मा निर्वाचित भएका छन् । मञ्चको आइतबार सम्पन्न चौथो राष्ट्रिय महाधिबेशनले गायक एवमस्तु सङ्गीतकार शेर्मालाई अध्यक्षमा चुनेको हाे । ललितपुर शोभाहिटीस्थित चुम्लुङ हिममा भएको महाधिवेशनले उनको अध्यक्षतामा १४ सदस्यीय कार्य समिति समेत चयन गरेको छ । कार्य समितिको उपाध्यक्षहरूमा मोहन मादेन र तारा थेबे, महासचिवमा…

याक्थुङ लिम्बु जातिका थरहरुका पूर्खाबारे परिचर्चा

याक्थुङ लिम्बु जातिका थरहरुका पूर्खाबारे परिचर्चा

धरान । याक्थुङ लिम्बु जातिका थरहरुका अहिले सम्म लेखिएका बंशावलीहरुमा आआफ्नै थरका उत्पतीस्थल पुर्खाहरुको उल्लेख भएतापनि छुट्टिएको एउटै मुल पुर्खा सम्म कसैले पनि एकिन गर्न नसकेको बारेमा आज बुधवार आयोजित कार्यक्रममा लिम्बु अगुवा तुम्याहाङहरुले परिचर्चा गरेका छन् । याक्थुङ कुरुम्बाङ सङचुम्भोव्दारा आयोजित ‘याक्थुङ वंश एकः वंशावली अनेक’ पुस्तकको विमोचनको अवसरमा उक्त परिचर्चा भएको हो ।…

  • ८५  वर्षको उमेरमा लिम्बुनी कथाकारको तेश्रो कथा सङ्ग्रह

    ८५ वर्षको उमेरमा लिम्बुनी कथाकारको तेश्रो कथा सङ्ग्रह

    विजयपुर । याक्थुङ लिम्बु मातृभाषी खड्गमाया तुम्बाहाङफे लिङथेपले ८४ वर्षको उमेरमा नेपाली भाषामा तेश्रो कथा सङग्रह "नरमाया पागल भई" प्रकाशित गरेकी छन् । यस अघि उनको "सावरमती", पूर्खाका किर्तीहरु, वैशाली कथा सङ्ग्रह प्रकाशित छन् । नयाँ कृति कोरोना महामारी विच...

  • राज्यमन्त्रीद्वारा धान नाचेर चासोक समापन

    राज्यमन्त्रीद्वारा धान नाचेर चासोक समापन

    विजयपुर । धरानमा यसपाली उधौली पर्वमा आयोजित चासोक तङनाम लिम्बु सांस्कृतिक मेला प्रदेश १ सरकारका सामाजिक विकाश राज्यमन्त्री विष्णु तुम्बाहाङफेले सहभागीहरुसंग धान नाचेर समापन गरेका छन् । पाँचौ दिन बुधवार आयोजित समारोहका विच उनले च्याब्रुङ बजाएर समारोहको प्रारम्भ गरेकी थिइन्...

  • बेलायती याक्थुङ नानीहरूले चासोकको कार्ड बनाउँदै शुभकामना बाँडे

    बेलायती याक्थुङ नानीहरूले चासोकको कार्ड बनाउँदै शुभकामना बाँडे

    आसफोर्ड । पहिचानको आन्दोलन र त्यसले ल्याएको साँस्कृतिक चेतना अहिले नेपालमा भइरहेको सामाजिक र साँस्कृतिक गतिविधिहरूमा देख्न सकिन्छ । आधुनिकीकरण र भूमण्डलीकरणका बावजुद पनि नयाँ पुस्ता क्रमशः आफ्नो साँस्कृतिक पचिानसँग नजिक हुन थालेको छ । डिसेम्बरको तेस्रो साता नलाग्दै नेपाल...

  • फुङ्फुङ्देनकाे छायांकन

    फुङ्फुङ्देनकाे छायांकन

    फेदेन । याक्थुङ लिम्बु भाषाको पालाम 'फुङ्फुङ्देन्' को आइतबार म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । ताप्लेजुङ मिक्वाखोलाको साँवा फुङ्फुङ्देन क्षेत्रमा छायांकन गरिएको हो । सागर केरुङ्को शब्द/लय संकलन तथा निर्देशन रहेको पालाममा यादन शेर्मा र निरन्ता नेम्वाङले स्वर दिएका...

Page 2 of 41234