November 7, 2025, Friday
२०८२ कार्तिक २२, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Tag: याक्थुङ लिम्बु

‘चिताङ्सिर’ गीतको म्युजिक भिडियो अब हेर्न सकिने

‘चिताङ्सिर’ गीतको म्युजिक भिडियो अब हेर्न सकिने

फेदेन । याक्थुङ लिम्बु भाषाको ‘चिताङ्सिर’ बोलको गीतको म्युजिक भिडियो बिहीबार सार्वजनिक भएको छ । सो भिडियो याक्थुङ फिल्म्स युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सागर केरुङको शब्द र संगीत रहेको गीतलाई बुद्धराज लिम्बुले निर्देशन गरेका हुन् । पान्थरको ऐतिहासिक तथा रमणीय स्थल लब्रेकुटी, सिलौटी, साधुटार लगायत विभिन्न ठाउँमा छायांकन गरिएको गीतमा स्वर विशाल केरुङ,…

याक्थुङ आइडलको पहिलो संस्करणको फाइनल डिसेम्बर १२ मा

याक्थुङ आइडलको पहिलो संस्करणको फाइनल डिसेम्बर १२ मा

गान्तोक(सिक्किम) । नियारा प्रोडक्सन सुखिमद्वारा आयोजित पहिलो याक्थुङ आइडल ‘सिजन–१’ को फाइनलमा शीर्ष ६ प्रतियोगीले प्रवेश गरेका छन् । यी छ जना प्रतियोगीले आगामी १२ डिसेम्बर २०२१ को दिन रानीपुल मेलाटारमा हुने फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनलमा प्रवेश गर्ने यी ६ प्रतियोगिहरूमध्ये सुखिमबाट सञ्चमान लिम्बु, सावन लिम्बु, सोहाङ लिम्बु र अञ्जना लिम्बु, आसामकी पिङ्की…

  • विश्वव्यापी याक्थुङ भेषभूषा फोटो प्रतियोगिता हुँदै

    विश्वव्यापी याक्थुङ भेषभूषा फोटो प्रतियोगिता हुँदै

    विजयपुर । पहिचान र संस्कृतिलाई जोगाउन भन्दै विश्वव्यापी भेषभूषा फोटो प्रतियोगिता घोषणा भएको छ । याक्थुङ पहिरनलाई प्रबद्धृन गर्न फोटो प्रतियोगिता आयोजना गरिएको हो । याक्थुङ आर्ट एन्ड लिटरेचर गु्रपले आयोजना गरेको ‘विश्वव्यापी याक्थुङ भेषभूषा फोटो प्रतियोगिता २०७८’ का लागि...

  • ‘ईहूहू’ को भिडियो सार्वजनिक

    ‘ईहूहू’ को भिडियो सार्वजनिक

    काठमाडौँ । याक्थुङ लिम्बु भाषाको जागरणमूलक गीत ‘ईहूहू’ को भिडियो सार्वजनिक भएको छ । शनिबार याक्थुङ फिल्मस् युट्युब च्यानलद्वारा सार्वजनिक गरिएको हो । सागर केरुङको शब्द र संगीत रहेको गीतमा नोगेन हाङ्सरुम्बा लिम्बुले स्वर दिएका छन् । याक्थुङ फिल्मसको प्रस्तुति...

  • थरगत संस्थाहरूको छकलीटार भेला सुरु

    थरगत संस्थाहरूको छकलीटार भेला सुरु

    छकलीटार(मयङ्लुङ) । याक्थुङ लिम्बु समुदायको भूमिमाथिको स्वामित्व लगायत साँस्कृतिक राजनीतिक अधिकारप्राप्तिका लागि भन्दै तेहथुमको मयङ्लुङ छकलीटारमा बहृत् भेला सुरु भएको छ । अरूणपूर्व लिम्बुवान क्षेत्र भनेर चिनिएका नौ जिल्लाबाट करिब सवा एक सय थरी याक्थुङ लिम्बुका प्रतिनिधिहरूको सहभागितामा छकलीटार भेला...

  • फक्ताङलुङ आरोहण प्रयास असफल

    फक्ताङलुङ आरोहण प्रयास असफल

    झट्ट हेर्दा मान्छेको कुम जस्तो देखिने आकृतिको भएकोले त्यहाँका रैथाने मूलवासी याक्थुङ जातिले आफ्नो याक्थुङ भाषामा फक्ताङलुङ नाम राखे । यो हिमाल आरोहण गर्न निकै गाह्रो हुने बताइँदै आएको छ । यो हिमाल याक्थुङ जातिको धार्मिक आस्थाको हिमाल पनि हो...

  • चुम्लुङकाे राष्ट्रिय मुन्धुम गाेष्ठी छथरमा सुरु

    चुम्लुङकाे राष्ट्रिय मुन्धुम गाेष्ठी छथरमा सुरु

    छथर । लिम्बुवान क्षेत्रमा रहेका मुन्धुमविद् एवम् पेगिफाङ्सामहरूकाे भेला छथर थुममा सुरु भएको छ । अरुणपूर्वका नाै जिल्लामा रहेका विभिन्न भाैगाेलिक इलाकाहरूमा अभ्यास हुने मुन्धुमी आख्यान र अभ्यासबारे अनुभव आदानप्रदान गर्न गाेष्ठी सुरु भएको हाे । मुन्धुमी अनुष्ठान गर्दै एक...

  • फोम्वो ठूलीले ल्याइन् निङ्वासुमको पाँचौ भाग

    फोम्वो ठूलीले ल्याइन् निङ्वासुमको पाँचौ भाग

    काठमाडौँ । बेलायतमा रहेर पनि विगत लामो समयदेखि मौलिक गीत, कला र संस्कृतिमा लागिपरहेकी सर्जक रीता फोम्वो ठूलीले याक्थुङ लिम्बु भाषाको पाःलाम गीत निङ्वासुमको पाँचौ भाग सार्वजनिक गरेकी छिन् । महिना दिने बिदामा नेपाल निस्किएकी फोम्वो ठूलीले गत शुक्रबार गीत...