May 12, 2024, Sunday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Year: २०७८ मंसिर १०

धरानमा एमालेका नगर सदस्य माओवादीमा प्रवेश

धरानमा एमालेका नगर सदस्य माओवादीमा प्रवेश

धरान । धरानमा नेकपा माओवादी केन्द्रको पकड भएको क्षेत्र धरान-१५ मा नयाँ कमिटी गठन भएको छ ।होटल इजी राइडर्समा आयोजित तेस्रो सम्मेलनबाट अध्यक्षमा सुवास खवास निर्विरोध निर्वाचित बनेका छन् । यस्तै, कमिटीको उपाध्यक्ष प्रेम विक, सचिवमा डिकबहादुर तामाङ, सहसचिवमा धमानसिंह विक, कोषाध्यक्षमा मेनुका खड्का चयन भएका छन् । विधानअनुसार सदस्यमा ३५ जना रहेका छन् भने…

फाल्गुनन्द, आत्मनन्द, किरात धर्म याक्थुङ लिम्बुका लागि अफापसिद्ध झैं हुन् त ?

फाल्गुनन्द, आत्मनन्द, किरात धर्म याक्थुङ लिम्बुका लागि अफापसिद्ध झैं हुन् त ?

फाल्गुनन्द लिङदेन फाल्गुनन्द याक्थुङ भए पनि साधु भनिन्थ्याे । किनकि, याक्थुङ मा साधु हुँदैनन् । उनी कमण्डलु, त्रिशुल बाेकेर एकतारे बजाउँदै भिक्षा मागी हिड्थे। उनी हिन्दू जसमुनि थिए । उनकाे सुरुकाे नाम फलामसिं थियाे । हिन्दू जसमुनि भएपछि जसमुनि गुरुले उनकाे नाम फाल्गुनन्द राखिदिएकाे थियाे । एक चाेटि रविमा भाते झगडा राईहरुसँग परेपछि उनी याक्थुङहरुलाई…

  • उच्तस्तरीय वार्ता समिति चाँडो गठन गर : गोर्खा सत्याग्रह

    उच्तस्तरीय वार्ता समिति चाँडो गठन गर : गोर्खा सत्याग्रह

    लन्डन । लामो समयदेखि जारी रहेको पूर्व गोरखा सैनिकहरूको आन्दोलनलाई निष्कर्षमा पु¥याउन नेपाल र बेलायतले यथाशीघ्र उच्चस्तरीय वार्ता समिति गठन गर्नुपर्ने गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले बताएको छ । बेलायती संसदको विशेष समितिमा पूर्व गोरखा सैनिकहरूको विषयमा सुनुवाइ भएलगत्तै समितिले...

  • फोम्वो ठूलीले ल्याइन् निङ्वासुमको पाँचौ भाग

    फोम्वो ठूलीले ल्याइन् निङ्वासुमको पाँचौ भाग

    काठमाडौँ । बेलायतमा रहेर पनि विगत लामो समयदेखि मौलिक गीत, कला र संस्कृतिमा लागिपरहेकी सर्जक रीता फोम्वो ठूलीले याक्थुङ लिम्बु भाषाको पाःलाम गीत निङ्वासुमको पाँचौ भाग सार्वजनिक गरेकी छिन् । महिना दिने बिदामा नेपाल निस्किएकी फोम्वो ठूलीले गत शुक्रबार गीत...

  • आङ्देम्बेको ‘लैबरी लैबरी’ गीतको भिडियो सार्वजनिक

    आङ्देम्बेको ‘लैबरी लैबरी’ गीतको भिडियो सार्वजनिक

    फेदेन । सुजन आङ्देम्बेको 'लैबरी लैबरी' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक आङ्देम्बेकै युटुब च्यानलद्वारा बिहीबार गीत सार्वजनिक भएको हो । गीतको शब्द/संगीत/एरेन्ज सुजन आङ्देम्बेको रहेको छ भने सुजन आङ्देम्बे र दिलु लिम्बुले स्वर दिएका छन । पान्थरको...

  • प्रेस काउन्सिलले मिल्दोजुल्दो अनलाइनलाई कडाई गर्ने

    प्रेस काउन्सिलले मिल्दोजुल्दो अनलाइनलाई कडाई गर्ने

    काठमाडौँ । अनलाइन व्यवस्थापनका विषयमा आज प्रेस काउन्सिल नेपालले सरोकारवाला निकायसँग सुझाव लिएको छ । काउन्सिलले मिल्दोजुल्दो अनलाइनलाई दर्ता र सूचीकरण नगर्ने भएपछि त्यसको मापदण्डका विषयमा सुझाव लिइरहेको छ । सोही क्रममा नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष कलेन्द्र सेजुवाल, केन्द्रीय सदस्यहरू...

  • नेपाली जनप्रगतिशील मञ्च बेलायतको केन्ट अध्यक्षमा नाल्बो

    नेपाली जनप्रगतिशील मञ्च बेलायतको केन्ट अध्यक्षमा नाल्बो

    लन्डन । नोभेम्बर २१ आईतबारका दिन नेपाली जनप्रगतिशील मन्च बेलायतको केन्ट ऐरियाको ऐतिहासिक क्षेत्रीय अधिबेशनबाट पार्टीका सक्रिय युवा नेता राष्ट्रीय कमिटी सदस्य क. मिलन नाल्बो जमिनको अध्यक्षतामा ९ सदस्यीय कमिटी गठन भएको छ। केन्ट एरिया इन्चार्ज क.तुल छन्त्यालको अध्यक्षतामा सम्पन्न...

  • बेलायती गाेरखा सैनिककाे मुद्दाबारे आज सुनुवाइ हुँदै

    बेलायती गाेरखा सैनिककाे मुद्दाबारे आज सुनुवाइ हुँदै

    लन्डन । बेलायती संसद हाउस अफ कमन्समा आज साेमबार पूर्व गाेरखा सैनिकहरूकाे पेन्सन लगायतका सुविधाबारे सुनुवाइ हुँदै छ । यसअघि, पूर्व ब्रिटिस गाेरखा सैनिकका पेन्सन, भत्ता लगायत अन्य सुविधाका विषयमा संसदमा छलफल गर्ने सहमति भएअनुरुप छलफल हुन लागेको हाे ।...