May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Year: २०७८ मंसिर १४

मेस्सीलाई कीर्तिमानी साताैँ बालाेन डी ओर उपाधि

मेस्सीलाई कीर्तिमानी साताैँ बालाेन डी ओर उपाधि

पेरिस । लियोनल मेस्सीले कीर्तिमानी सातौं बालोन डी’ओर जितेर विश्वकै महान् फुटबलरको रूपमा आफ्नो प्रतिष्ठा बलियो बनाएका छन् । तर अर्जेन्टिनाको ऐतिहासिक उपलब्धिलाई उनको लामो समयका प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोले ओझेलमा पारेको थियो । जो आफैं पाँच पटकका विजेता थिए । जसले पेरिसमा भएको समारोहको केही घण्टा अघि कार्यक्रमको आयोजकहरू मध्ये एकलाई ‘झूटो’ भनेर ब्रान्ड गरेका…

एनआरएनए एनसीसीहरुको दोश्रो विश्व भेला डिसेम्बर एकमा हुने

एनआरएनए एनसीसीहरुको दोश्रो विश्व भेला डिसेम्बर एकमा हुने

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषदहरुको दोश्रो विश्व भेला आउँदो बुधबार हुने भएको छ । पहिलो विश्व भेला गत २४ अक्टोबरमा भर्चुअल माध्यमबाट आयोजना गरिएको थियो । संघभित्र विवाद बढ्दै गइ सरकार विरुद्ध मुद्दामामिला गर्न लागिएको बारे पनि भेलामा छलफल गरिने जनाइएको छ । राष्ट्रिय समन्वय परिषद (एनसीसी) अमेरिकाका अध्यक्ष तथा…

  • असहायलाई मनोक्रान्ति र नेम्वाङ समाज यूकेको आर्थिक सहयोग

    असहायलाई मनोक्रान्ति र नेम्वाङ समाज यूकेको आर्थिक सहयोग

    लन्डन । मनोक्रान्ति समूह यूके र नेम्वाङ समाज यूकेले पक्षघात बिरामी लगायत असहायलाई आर्थिक सहयोग गरेका छन् । लन्डन मनोक्रान्ति समुह यूके र नेम्वाङ समाज यूकेले उनीहरूलाई सहयोग गरेको हो । नेपाली पर्व तिहारको अवसर पारेर देउसी भैलीबाट संकिलत रकम...

  • जनसम्पर्क समिति यूकेको नेतृत्वमा पुनः युवराज गुरुङ आए

    जनसम्पर्क समिति यूकेको नेतृत्वमा पुनः युवराज गुरुङ आए

    लन्डन । नेपाली जनसम्पर्क समिति यूकेको सभापतिमा पुनः युवराज गुरुङ सर्वसम्मत भएका छन् । शनिवार लन्डनस्थित साउथह्यारोमा सम्पन्न समितिको पाँचौ अधिवेशनले गुरुङलाई सर्वसम्मतले सभापति पदमा निर्वाचित गरेको हो । निर्वाचन समितिका सदस्यसचिव खुसी लिम्बुका अनुसार नेपाली जनसम्पर्क समिति बेलायतमा पहिलो...

  • चितवनमा एमालेको शक्ति प्रदर्शन

    चितवनमा एमालेको शक्ति प्रदर्शन

    चितवन । नेकपा एमालेको १० औं महाधिवेशन शुक्रबार चितवनमा उद्घाटन भएको छ । चितवनको नारायणगढ नजिकै नारायणी किनारमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गरेका हुन् । उद्घाटन शत्रमा सहभागी हुन देशभरबाट एमाले कार्यकर्ता चितवनबाट आएका थिए...

  • लिम्बुवान आन्दोलनमा लाग्नेलाई काङ्सोरे पुरस्कार प्रदान गरिने

    लिम्बुवान आन्दोलनमा लाग्नेलाई काङ्सोरे पुरस्कार प्रदान गरिने

    आसफोर्ड । लिम्बुवान स्वायत्त राज्य प्राप्तिका लागि सक्रिय रहने एक व्यक्तित्वलाई लिम्बुवान नागरिक समाज यूकेले काङ्सोरे पुरस्कार प्रदान गर्ने भएको छ । लिम्बुवान प्राप्तिका लागि विभिन्न विधामा योगदान दिने एक जनालाई समाजले पुरस्कार प्रदान गर्ने भएको हो । शनिबार भएको...

  • ढाका उद्योगबाट सयौंलाई रोजगार दिने दिदिबहिनी

    ढाका उद्योगबाट सयौंलाई रोजगार दिने दिदिबहिनी

    हिम्मत र परिश्रम गर्न सके देश मै केही गर्न सकिन्छ। देश भित्रै कयौं अवसर र सम्भावनाहरू छन् । लाखौं युवा विदेशमा श्रम दैनिक रुपले बेचिरहेका बेला कसैले देश भित्रै सफल व्यवसाय गरिरहेका छन् । तिनै मध्ये एक हुन् यमुना तुम्सा...

  • नेपाली जनसम्पर्क समिति यूकेकाे नेतृत्व दाबी गर्दै काेपिला

    नेपाली जनसम्पर्क समिति यूकेकाे नेतृत्व दाबी गर्दै काेपिला

    लन्डन । नेपाली काङ्ग्रेसको प्रवास सङ्गठन नेपाली जनसम्पर्क समिति(एनपीसीसी), यूकेकाे सभापतिका लागि काेपिला सुब्बाले उम्मेदवारी दिएकी छिन् । सङ्गठलाई लाेकतान्त्रिक र चुस्त राख्न भन्दै उपसभापति रहेकी सुब्बाले सभापति पदमा दाबी गरेकी हुन् । एनपीसीसी यूकेकाे पाँचौ अधिवेशन शनिबार लन्डनको साउथ...

  • चुम्लुङको जापानको अध्यक्षमा पालुङ्वा

    चुम्लुङको जापानको अध्यक्षमा पालुङ्वा

    टोकियो । किरात याक्थुङ चुम्लुङ, जापानको अध्यक्षमा सुदीप पालुङ्वा निर्वाचित भएका छन् । चुम्लुङ जापानको पाँचौं महाधिवेशनले पालुङ्वालाई अध्यक्षमा निर्वाचित गरेको हो । कियाचु, नेपालका केन्द्रीय अध्यक्ष योगराज वनेमको प्रमुख आतिथ्यतामा मिति तदनुसार जुम भर्चुअलका माध्यमबाट सम्पन्न भएको अधिवेशनको बन्द...