April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Year: २०७८ मंसिर १९

यी हुन् राप्रपा महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु

यी हुन् राप्रपा महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु

काठमाडौं । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आज बिहान सकिएको मतगणनाअनुसार अर्का प्रतिस्पर्धी कमल थापालाई पराजित गर्दै लिङ्देन १ हजार आठ सय ४४ मत ल्याएर विजयी भए। थापाले १ हजार ६ सय १७ मत प्राप्त गरे ।  चार सय १३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । उपाध्यक्षमा विक्रम पाण्डे विजयी भए।  पाण्डे…

थरगत संस्थाहरूको छकलीटार भेला सुरु

थरगत संस्थाहरूको छकलीटार भेला सुरु

छकलीटार(मयङ्लुङ) । याक्थुङ लिम्बु समुदायको भूमिमाथिको स्वामित्व लगायत साँस्कृतिक राजनीतिक अधिकारप्राप्तिका लागि भन्दै तेहथुमको मयङ्लुङ छकलीटारमा बहृत् भेला सुरु भएको छ । अरूणपूर्व लिम्बुवान क्षेत्र भनेर चिनिएका नौ जिल्लाबाट करिब सवा एक सय थरी याक्थुङ लिम्बुका प्रतिनिधिहरूको सहभागितामा छकलीटार भेला प्रारम्भ भएको हो । सदरमुकाम मयङ्लुङ बजारस्थित छकलीटारमा लिम्बु थरगत संस्था(याक्थुङ सयङ) सहजीकरण समूहको आयोजनामा…

  • आत्मानन्द कपको उपाधि माङसेबुङलाई

    आत्मानन्द कपको उपाधि माङसेबुङलाई

    माङसेबुङ । इलामको माङसेबुङमा संचालित आत्मानन्द कपको १४ औं संस्करण फूटबल प्रतियोगिताको उपाधि घरेलु टिम माङसेबुङ गाउँपालिका खेलकुद विकास समितिले जितेको छ । शुक्रबार भएको फाइनलमा बिबिएफसी दमक झापालाई सडेन डेथमा पराजित गर्दै माङसेबुङले उपाधि चुमेको हो । निर्धारित समयमा...

  • तुम्बेवामा जसपाको सुज अभियान

    तुम्बेवामा जसपाको सुज अभियान

    पान्थर । जनता समाजवादी पार्टी, नेपालको संगठन सुदृढीकरण एवम् जनजागरण(सुज) अभियान अन्तर्गत पान्थरको तुम्बेवा गाउँपालिकामा पार्र्टी गठन तथा पुनर्गठन कार्यक्रम हुने भएको छ । २०७८ मङ्सिर १६ गते तुम्बेवाको मौवामा जसपा तुम्बेवा गाउँ कार्य समितिका अध्यक्ष रोशन लाओतीको अध्यक्षतामा बसेको...

  • राप्रपा अध्यक्ष पदका लागि राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता

    राप्रपा अध्यक्ष पदका लागि राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता

    काठमाडौं । राजेन्द्र लिङ्देनले राप्रपा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । आज भृकुटीमण्डपमा जारी महाधिवेशनमा उनले उम्मेदवारी दर्ता गरेका हुन् । उम्मेदवारी दर्ता गरिसकेपछि पत्रकारहरूसँग कुराकानी गर्दै लिङ्देनले नेतृत्व परिवर्तन हुनुपर्ने बताए । उनले पार्टीमा नयाँ नेतृत्व आवश्यक...

  • फक्ताङलुङ आरोहण प्रयास असफल

    फक्ताङलुङ आरोहण प्रयास असफल

    झट्ट हेर्दा मान्छेको कुम जस्तो देखिने आकृतिको भएकोले त्यहाँका रैथाने मूलवासी याक्थुङ जातिले आफ्नो याक्थुङ भाषामा फक्ताङलुङ नाम राखे । यो हिमाल आरोहण गर्न निकै गाह्रो हुने बताइँदै आएको छ । यो हिमाल याक्थुङ जातिको धार्मिक आस्थाको हिमाल पनि हो...

  • नेपाली जनप्रगतिशील मञ्च यूकेको चौथो सम्मेलन हुँदै

    नेपाली जनप्रगतिशील मञ्च यूकेको चौथो सम्मेलन हुँदै

    लन्डन । नेपाली जनप्रगतिशील मञ्च यूकेको चौथो सम्मेलन डिसेम्बर दोस्रो साता हुने भएको छ । नेकपा माओवादी केन्द्रको प्रवास अङ्गका रूपमा रहेको मञ्च यूकेको चौथो राष्ट्रिय सम्मेलन डिसेम्बर १२ मा हुने भएको हो । डिसेम्बर एक तारिख बुधबारका दिन बसेको...