May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Year: २०७८ मंसिर १६

सुनिल दिप्त राईका तीन कविता

सुनिल दिप्त राईका तीन कविता

‘जून र जूनकिरी हराएको शहर’ ◾️◾️◾️ जून हराएको शहरमा जुनकिरीको अस्तित्व छैन यहाँ कृतिम जून बनाई सकेछन् मान्छेले हराएको छ जूनकिरीहरु नामसान टावरको टुप्पोबाट हेर्नुछ जून र जूनकिरी हराएको शहर, ▪️▪️▪️ शहरको बिचबाट बग्दै जाने हान नदीको शान्ति विथोल्दैन यो शहर- यो नदी जस्तै शान्त मानिसहरु थुप्रै देखेको,भेटेको छु ट्रेन र बसको यात्राहरुमा उर्जा ,विकास…

घाँसी ठाडा मगर जयन्ती कविता प्रतियोगिताका विजेताहरू पुरस्कृत

घाँसी ठाडा मगर जयन्ती कविता प्रतियोगिताका विजेताहरू पुरस्कृत

काठमाडौँ । प्रथम घाँसी खड्ग ठाडा मगर जयन्तीका अवसरमा आयोजित कविता प्रतियोगिताका विजेताहरू पुरस्कृत भएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रमबीच उनीहरू नगद प्रमाणपत्रसहित पुरस्कृत भएका हुन् । काठमाडौँको अनामनगरस्थित मण्डला थिएटरमा आयोजित पुरस्कार वितरण समारोह नेपाल आदिवासी जनजाति साहित्यकार/लेखक महासंघका अध्यक्ष एवम् साहित्यकार राजन मुकारुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको जयन्तीका परिकल्पनाकार आङकाजी शेर्पाले बताए…

  • एनआरएनएको दोस्रो विश्व भेला सुरु

    एनआरएनएको दोस्रो विश्व भेला सुरु

    लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) यूकेको राष्ट्रिय समन्वय परिषद(एनसीसी)हरूको दोस्रो विश्व भेला बुधबार सुरु भएको छ । विश्वका दुई दर्जन बढी मुलुकका एनसीसीहरू र अन्तर्राष्ट्रिय समन्वय परिषद(एनसीसी)का पदाधिकारीहरूको सहभागितमा भेला सुरु भएको हो । जुम भर्चुअल माध्यमबाट भइरहेको भेलाको संयोजक...

  • चुम्लुङकाे राष्ट्रिय मुन्धुम गाेष्ठी छथरमा सुरु

    चुम्लुङकाे राष्ट्रिय मुन्धुम गाेष्ठी छथरमा सुरु

    छथर । लिम्बुवान क्षेत्रमा रहेका मुन्धुमविद् एवम् पेगिफाङ्सामहरूकाे भेला छथर थुममा सुरु भएको छ । अरुणपूर्वका नाै जिल्लामा रहेका विभिन्न भाैगाेलिक इलाकाहरूमा अभ्यास हुने मुन्धुमी आख्यान र अभ्यासबारे अनुभव आदानप्रदान गर्न गाेष्ठी सुरु भएको हाे । मुन्धुमी अनुष्ठान गर्दै एक...

  • कुनै एक परिधि

    कुनै एक परिधि

    भत्किएर ढल्यो मेरो आस्थाको हिमाल तिम्रो स्वार्थको गहिराइमा उज्यालो हुन नपाउंदै बिहानीको धमिलो मन्द कुहिरो भित्र कता-कता पुरिए कयौं मेरा रंगीन सपनाहरु !! ◾️◾️◾️ अलपत्र पोखिएर झरे शीतसँगै तल, धेरै,,,, तल तिम्रो मतलबको मैदानमा र सुके त्यहीँ फेरि कहिले नफूल्ने...

  • १७ औँ राष्ट्रिय बान्तावा कविता प्रतियोगिता हुँदै

    १७ औँ राष्ट्रिय बान्तावा कविता प्रतियोगिता हुँदै

    भोजपुर । किरात राई जातिभित्रको सबैभन्दा ठूलो वक्ता संख्या भएको बान्तावा भाषीहरूको १७ औँ राष्ट्रिय बान्तावा कविता प्रतियोगिता हुने भएको छ । बुङ्वाखा मासिक पत्रिकाको आयोजनामा मंसिर चौथो साता प्रतियोगिता हुन लागेको हो । बुङ्वाखा मासिक पत्रिकाका सम्पादक एवम् कार्यक्रम...

  • तमु फिल्म स्यूरूको प्रदर्शनी हुँदै

    तमु फिल्म स्यूरूको प्रदर्शनी हुँदै

    अल्डरसट । तमु(गुरूङ) सँस्कृतिमा आधारित चलचित्र ‘स्युरू’ को विशेष प्रदर्शनी यूकेमा हुने भएको छ । गुरूङ भाषामा निर्मित चलचित्र स्युरूको आगामी साता अल्डरसटमा प्रदर्शन हुँदैछ । स्वस्तिका फिल्मस् प्रालिको चौथो प्रस्तुतिका रूपमा रहेको फिल्म डिसेम्बर १० तारिख शुक्रबारका दिन अल्डरसटको...

  • सुनौली रुपौली चलचित्र बन्ने

    सुनौली रुपौली चलचित्र बन्ने

    काठमाडौँ । याक्थुङ लिम्बू भाषा, कला, संस्कार संस्कृतिमा आधारित लिम्बु कथानक चलचित्र सुनौली रुपौली चलचित्र बन्ने भएको छ । उक्त चलचित्र निर्माण गर्न मंगलबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत पत्र लिएको छ । याक्थुङ फिल्म्स प्रालिले निर्माण गर्न लागेको चलचित्रको...