April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Year: २०७८ मंसिर २३

भारतका रक्षा प्रमुख विपिन रावतसहित हेलिकोप्टर दुर्घटनामा १३ जनाको मृत्यु

भारतका रक्षा प्रमुख विपिन रावतसहित हेलिकोप्टर दुर्घटनामा १३ जनाको मृत्यु

एजेन्सी । भारतमा सैनिक हेलिकोप्टर दुर्घटनामा हुँदा १३ जनाको मृत्यु भएको छ । १४ जना सवार हेलिकोप्टरमा ३ जनाको उद्धार गरी अस्पताल लगिएपनि एकजना मात्र जिवित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जीवित रहेका एकजना को हुन् भन्ने अझै खुलाइएको छैन । भारतका रक्षा प्रमुख जनरल विपिन रावत पनि हेलिकोप्टरमा थिए । उनको उद्धार गरी…

प्रथम मिस शिङ्सा भोटियाको उपाधि छोङ साङ्मु सेच्यालाई

प्रथम मिस शिङ्सा भोटियाको उपाधि छोङ साङ्मु सेच्यालाई

काठमाडौँ । प्रथम मिस शिङ्सा भोटियाको २०२२ को उपाधि दार्जीलिङ मिरिक निवासी छोङ साङ्मु सेच्याले  जितेकी छिन् । प्रथम मिस शिङ्सा भोटियाको ग्रानफिनाले काठमाडौँ नाचघरमा मंगलबार सम्पन्न भएको छ ।मौखिक तथा लिखित प्रश्न सोधिएकोमा अन्तिम राउण्डमा महिला शसक्तिकरण किन आवश्यक छ भन्ने प्रश्नमा सहभागीले लिखित जवाफ दिएका थिए । अन्तिम राउण्डमा छ जना सहभागीमध्ये उत्कृष्ट…

  • गणतन्त्र समाप्त पार्ने षड्यन्त्र हुँदैछ : जसपा अध्यक्ष यादव

    गणतन्त्र समाप्त पार्ने षड्यन्त्र हुँदैछ : जसपा अध्यक्ष यादव

    काठमाडौँ, मङ्सिर । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले गणतन्त्रलाई समाप्त पार्ने षड्यन्त्र भइरहेका कारण सबै सजग रहनुपर्ने बताएका छन् । जसपा नेपाल महोत्तरीद्वारा लोहरपट्टिमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका...

  • अष्ट्रेलियाकी पहिलो नेपाली महिला काउन्सिलर बनिन् वाइबा

    अष्ट्रेलियाकी पहिलो नेपाली महिला काउन्सिलर बनिन् वाइबा

    सिड्नी । अष्ट्रेलियाको स्थानीय चुनावमा इतिहास रच्दै काउन्सिलर पदमा पहिलो पटक नेपाली महिला भद्रा वाइबा विजयी बनेकी छिन् । अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको स्थानीय व्यांक्सटाउन काउन्सिलको भर्खरै सम्पन्न चुनावमा काउन्सिलर पदमा लेबर पार्टीको तर्फबाट वाइबा विजयी भएकी हुन् ।...

  • विश्वव्यापी याक्थुङ भेषभूषा फोटो प्रतियोगिता हुँदै

    विश्वव्यापी याक्थुङ भेषभूषा फोटो प्रतियोगिता हुँदै

    विजयपुर । पहिचान र संस्कृतिलाई जोगाउन भन्दै विश्वव्यापी भेषभूषा फोटो प्रतियोगिता घोषणा भएको छ । याक्थुङ पहिरनलाई प्रबद्धृन गर्न फोटो प्रतियोगिता आयोजना गरिएको हो । याक्थुङ आर्ट एन्ड लिटरेचर गु्रपले आयोजना गरेको ‘विश्वव्यापी याक्थुङ भेषभूषा फोटो प्रतियोगिता २०७८’ का लागि...

  • संघीय तामाङसालिङ मञ्चको अध्यक्षमा मिङ्मार

    संघीय तामाङसालिङ मञ्चको अध्यक्षमा मिङ्मार

    काठमाडौँ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय तामाङसालिङ मञ्च, नेपालको अध्यक्षमा मिङ्मार लामा निर्वाचित भएका छन् । मञ्चको प्रथम महाधिवेशले लामाको अध्यक्षतामा ५१ सदस्यीय कार्य समिति समेत चयन गरेको छ । काठमाडौँको बौद्धमा भएको महाधिवेशनले सर्व सम्मतिमा चयन गरिएको...

  • रेडिङ्गमा पुस्तान्तर दूरी विषयक एकदिने छलफल गोष्ठी सम्पन्न

    रेडिङ्गमा पुस्तान्तर दूरी विषयक एकदिने छलफल गोष्ठी सम्पन्न

    रेडिङ्ग । परिवारभित्र पुस्तान्तर दूरी बढ्नुका कारण न्यूनीकरण गर्न सकिने उपायबारे रेडिङमा छलफल गोष्ठी भव्य रुपमा सम्पन्न भएको छ । आइतबार ५ डिसेम्बरमा भएको छलफल एनआरएनए यूेकका एनसीसी सदस्य बालकृष्ण दाहालको विशेष आतिथ्यमा संचालन भएको थियो । उक्त गोष्ठीमा ३५...

  • ‘जिउनुको मज्जा’ लोकार्पण

    ‘जिउनुको मज्जा’ लोकार्पण

    काठमाडौँ । बौद्ध भिक्षु तथा आध्यात्मिक गुरु योङ्गे मिङ्युर रिम्पोछेद्वारा अङ्ग्रेजी भाषामा लिखित पुस्तक 'द जोय अफ लिभिङ'को नेपाली अनुवाद 'जिउनुको मज्जा' लोकार्पण भएको छ । पुस्तकलाई डा. सरोज धितालले अनुवाद गरेका हुन् । 'ह्याप्पी म्यान अफ द वर्ल्ड'को रूपमा...

  • मातृभाषा काव्य यात्रा सुरु

    मातृभाषा काव्य यात्रा सुरु

    दक्षिण कोरिया । मातृभाषाको प्रबद्र्धनका लागि भन्दै भर्चुअल रूपमा अन्तर्राष्ट्रिय स्तरको मातृभाषा काव्य यात्रा २०२१ सुरु भएको छ । आदिवासी जनजाति समदायको मातृभाषालाई साहित्यका माध्यमबाट मूलधारमा ल्याउने उद्देश्यले मातृभाषा काव्य यात्रा गरिएको हो । आदिवासी जनजाति साहित्यकार लेखक महासंघ, दक्षिण...