April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Year: २०७८ माघ २५

संविधानको मर्मअनुरूप निर्वाचनको मिति घोषणा भएको छ: काँग्रेस महामन्त्री गगन थापा

संविधानको मर्मअनुरूप निर्वाचनको मिति घोषणा भएको छ: काँग्रेस महामन्त्री गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तह रिक्त हुन्छ कि, भन्ने आशंका हटेको बताएका छन् । वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णयले आशंका हटेको सामाजिक सञ्जालमार्फत बताएका हुन् । थापाले संविधानको मर्मअनुरूप निर्वाचनको मिति घोषणा भएको बताएका छन् । थापाले मंगलबार बिहान सामाजिक संजालमा लेख्दै भनेका छन्, ‘वैशाख ३० गते…

फेब्रुअरी तेस्रो साता बेलायतमा मातृभाषा साहित्य उत्सव हुँदै

फेब्रुअरी तेस्रो साता बेलायतमा मातृभाषा साहित्य उत्सव हुँदै

लन्डन । मातृभाषा सर्जकहरूलाई प्रोत्साहन गर्ने हिसाबले गत वर्षदेखि सुरु भएको मातृभाषा साहित्य उत्सव यो वर्ष पनि हुने भएको छ । विश्व मातृभाषा दिवसका अवसर पारेर मातृभाषा साहित्य उत्सव आयोजना हुन लागेको हो । विश्व नेपाली साहित्य महासंघ, दक्षिण यूके र पश्चिम यूकेको आयोजना र आदिवासी जनजाति साहित्यकार/लेखक महासंघको सहआयोजनामा फेब्रुअरी तेस्रो साता उत्सव हुन…

  • प्रदेश एकको मन्त्रिमण्डल विस्तार, अब १३ मन्त्रालयहरू हुने

    प्रदेश एकको मन्त्रिमण्डल विस्तार, अब १३ मन्त्रालयहरू हुने

    विराटनगर । प्रदेश नम्बर एकले आफ्नो मन्त्रिमण्डलमा हेरफेर गर्दै मन्त्रिपरिषद विस्तार गरेको छ । सातवटा मन्त्रालय रहेको मन्त्रिमण्डल अब १३ पुगेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकका निर्णय सुनाउँदै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वो ‘मौसम’ ले थप ६...

  • अफगानी बालबालिकाका लागि सगरमाथा नेपाली समाजबाट सामग्री प्रदान

    अफगानी बालबालिकाका लागि सगरमाथा नेपाली समाजबाट सामग्री प्रदान

    लन्डन । राजनीतिक उतारचढावका कारण विस्थापित भएका अफगानिस्तानका नागरिकहरूका लागि बेलायतमा रहेको सगरमाथा गोरखा नेपाली समाज आसफोर्ड केन्टले भौतिक सामग्री प्रदान गरेको छ । अफगानी बालबालिकाको शिक्षाका लागि भन्दै समाजले भौतिक सामग्री सहायतास्वरूप हस्तान्तरण गरेको हो । आसफोर्ड बोरो काउन्सिल(नगर...

  • रहिनन् विश्व चर्चित गायिका मंगेशकर

    रहिनन् विश्व चर्चित गायिका मंगेशकर

    मुम्बई । चर्चित भारतीय गायिका तथा स्वर कोकिलाको नामले परिचित लता मंगेशकरको निधन भएको छ । शिवसेना सांसद सञ्जय राउतले ट्वीट गर्दै यो जानकारी दिएका हुन् । अघिल्लो दिन उनको स्वास्थ्य बिग्रिएपछि उनलाई आईसीयूबाट भेन्टिलेटरमा राखिएको थियो । आइतबार, शिवसेना...

  • पत्रकार एलबी विकको परिवारलाई पत्रकार महासंघ बेलायतबाट आर्थिक सहयोग

    पत्रकार एलबी विकको परिवारलाई पत्रकार महासंघ बेलायतबाट आर्थिक सहयोग

    काठमाडौं । कोरोना संक्रमण भएपछि उपचार समेत नपाएर ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको परिवारलाई नेपाल पत्रकार महासंघ बेलायत शाखाले आर्थिक सहयोग गरेको छ । महासंघ केन्द्रसंगको समन्वयमा बेलायत शाखाले उनको परिवारलाई ५० हजार रुपैँयाको सहयोग प्रदान गरेको हो । आइतबार...