May 1, 2024, Wednesday
२०८१ बैशाख १९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Year: २०७८ फाल्गुन २

एनआरएनए चुनावका लागि साढे तीन हजार बढी मतदाताको नामावली तयार

एनआरएनए चुनावका लागि साढे तीन हजार बढी मतदाताको नामावली तयार

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले संघका पदाधिकारीको निर्वाचनको लागि मतदाता नामावलीलाई अन्तिम रुप दिएका छन् । विगत करिब ६ महिना लामो विवादको अन्त्य गर्दै पन्तले आइतवार संघको निर्वाचन समितिलाई ३६३४ जनाको नामावली निर्वाचन समितिका संयोजक भिमसेन बन्जारालाई हस्तान्तरण गरेका हुन् । गत अक्टोवरमा तय गरिएको संघको १० औं महाधिवेशन तथा…

मिलन तमु र आरके गुरुङको ‘रोधीघर आँगन-३’ लोकार्पण

मिलन तमु र आरके गुरुङको ‘रोधीघर आँगन-३’ लोकार्पण

लन्डन, १२ फेब्रअरी । गोर्खा मिडियाका सञ्चालक एवं बेलायतवासी फोटो पत्रकार मिलन तमुको शब्द रचनामा रहेको मौलिक गीत ‘रोधीघर आँगन-३’ सार्वजनिक भएको छ । सर्जक तमुकी आमा स्व. दिलकुमारी गुरुङप्रति समर्पित गीत शनिबार भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा आरके गुरुङ युट्युब च्यानलमार्फत लोकार्पण गरिएको हो । तमु प्ये ल्हु संघ यूकेका पूर्वअध्यक्ष एवं प्रमुख सल्लाहकार मेजर…

  • रुक्साना र मेचुकाे नयाँ गीत सार्वजनिक

    रुक्साना र मेचुकाे नयाँ गीत सार्वजनिक

    काठमाडौं । भ्वाइस अफ किड्सकी फाइलिस्ट रुक्साना लिम्बु र भ्वाइस अफ नेपालकै चर्चित प्रतिस्पर्धी गायिका मेचु धिमालकाे नयाँ गीत 'उड्नु छ' सार्वजनिक भएको छ । पछिल्लो समय एकपछि अर्को गीत रिलिज गरिरहेकी नाै वर्षीया गायिका रुक्सानाले भ्वाइस अफ नेपाल सिजन-२...

  • अमेरिकामा रहेका याक्थुङहरूकाे सहयोग नेपालका विद्यार्थीहरूलाई

    अमेरिकामा रहेका याक्थुङहरूकाे सहयोग नेपालका विद्यार्थीहरूलाई

    याङ्नाम(पान्थर) । अमेरिकामा रहेका याक्थुङहरुले पान्थरकाे फालेलुङ गाउँपालिकाका दुई जना विद्यार्थीलाई एक लाख रुपैयाँ सहयोग गरेका छन् । पालिकाको वडानम्बर ८ स्थित भृकुटी आधारभूत विद्यालयमा कक्षा ५ र ७ मा अध्ययनरत छात्रा सुधा केरूङ र सरेष्मा केरूङलाई जनही ५० हजार...

  • गैर-आवासीय नेपाली संघ बेलायतमा स्वास्थ्य विभाग गठन

    गैर-आवासीय नेपाली संघ बेलायतमा स्वास्थ्य विभाग गठन

    लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए), यूकेको स्वास्थ्य बिभागमा प्रमुख संयोजकको रुपमा डा. विशाल गुरूङ चयन भएका छन् । गुरूङ फिलिपिन्समा एमडी पूरा गरी ग्लोबल पब्लिक हेल्थमा मास्टर्स गरिरहेका चिकित्सक हुन् । अल्डर्सटस्थित विभिन्न संघ संस्थामा आबद्ध भएका डा. गुरुङ इङल््यान्ड...

  • लिम्बुवान मञ्च फालेलुङको भेटघाट कार्यक्रम

    लिम्बुवान मञ्च फालेलुङको भेटघाट कार्यक्रम

    पान्थर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च नेपाल फालेलुङ गाउँपालिका वडा नं. ७ कार्यसमितिको आयोजना अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शनिबार सम्पन्न कार्यक्रममा कृयाशिल सदस्यता वितरण तथा पार्टी प्रवेश कार्यक्रम समेत सम्पन्न भएको हो ।...

  • ‘लिम्बुवान, किरात जनान्दोलनको जनादेश हो’ – राजनीतिक विश्लेषक बराल

    ‘लिम्बुवान, किरात जनान्दोलनको जनादेश हो’ – राजनीतिक विश्लेषक बराल

    विजयपुर । प्रदेश नम्बर एकको नामाकरण गर्दा जनान्दोलनको जनादेशलाई ख्याल राख्दै ‘लिम्बुवान, किरात’ नाम राखेर अघि बढ्नुपर्ने राजनीतिक विश्लेषक एवम् वरिष्ठ पत्रकार भवानी बरालले बताएका छन् । उनले लामो राजनीतिक आन्दोलन भएका कारण पनि पूर्वको प्रदेश बनाउँदा लिम्बुवान र किरातलाई...

  • प्रदेश एकको नाम लिम्बुवान, किरात

    प्रदेश एकको नाम लिम्बुवान, किरात

    विजयपुर । लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले प्रदेश नं. १ का मुख्य मन्त्री राजकुमार राईलाई प्रदेशको नाम “लिम्बुवान, किरातˮ राख्न पहल गर्न भन्दै एक ज्ञापन पत्र आज बुझाएको छ । किरात याक्थुङ चुम्लुङको समन्वयमा नेकपा (माओवादी केन्द्र) सम्बद्ध लिम्बुवान राष्ट्रिय...