April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

नेपाली समाज बेलायतमा जिम्मेवारीहरू तोकियो

नेपाली समाज बेलायतमा जिम्मेवारीहरू तोकियो

लन्डन । नेपाली समाज बेलायतले संगठनमा थप जिम्मेवारीहरू ताेकेको छ । समाजको पहिलो विस्तारित बैठकले विभागीय जिम्मेवारीहरू ताेकेकाे हाे । शनिबार रिडिङस्थित एभरेष्ट तन्दुरी हलमा अध्यक्ष कमल प्रसाद राईको अध्यक्षतामा भएको बैठकमा निवर्तमान कार्य समितिबाट सम्पूर्ण स्वामित्व ग्रहण गर्नुको साथै विभिन्न विभाग र राष्ट्रिय समाज प्रमुखहरु मनोनयन गरिएको छ । गत १३ फेब्रुवरी २०२२ आइतवार…

मगर संघ यूकेको नेतृत्वमा सीता पुर्जा पुन निर्वाचित

मगर संघ यूकेको नेतृत्वमा सीता पुर्जा पुन निर्वाचित

फार्नबोरो । मगर संघ यूकेको अध्यक्षमा सीता पुर्जा पुन मगर निर्वाचित भएकी छिन् । संघको सातौँ महाधिवेशनबाट मगर अध्यक्षमा विजयी भएकी हुन् । उनी यसअघि वरिष्ठ उपाध्यक्ष थिइन् । फार्नबोरोको कोडी स्मार्टमा सम्पन्न महाधिवेशनमा विजयी सीताले २१६ मत प्राप्त गरेकी थिइन् । अर्का अध्यक्षका प्रत्यासी एवम् उपाध्यक्ष राम गर्लामी मगरले २१३ मत प्राप्त गरेर झीनो…

  • आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लेख तथा रचना प्रतियोगिता हुँदै

    आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लेख तथा रचना प्रतियोगिता हुँदै

    दक्षिण कोरिया । सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा सोलुखुम्बु जिल्लाको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ कविता,मुक्तक,गित,गजल बिधा र निवन्ध गरि दुई बिधामा अनलाइन लेख तथा रचना प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगितामा सहभागिता लिन सोलुखुम्बु...

  • राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति पुनर्गठन

    राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति पुनर्गठन

    धरान । धरानस्थित मुकुमलुङ होटलमा डा. कमल तिगेला लिम्बूको अध्यक्षतामा २१ सदस्यीय राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)को पुनर्गठन भएको छ । चैत १७ गते पुनर्गठन भएको समितिमा अध्यक्ष डा.कमल प्रसाद लिम्बु (डा. कमल तिगेला)सुनसरी, उपाध्याक्ष डा. रुपक खनाल झापा, महासचिव...

  • एनआरएनए उपाध्यक्ष सेन राजदूत आचार्यबीच भेटवार्ता

    एनआरएनए उपाध्यक्ष सेन राजदूत आचार्यबीच भेटवार्ता

    लन्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित उपाध्यक्ष र्थक बहादुर सेन र बेलायतका लागि नेपाली राजदूत ज्ञान चन्द्र आचार्यबीच भेट वार्ता भएको छ । गत अप्रिल ४ सोमबारको दिन लण्डनस्थित नेपाली राजदुतावासमा भएको औपचारिक भेटवार्तामा एनआरएनएका अन्य व्यक्तित्वहरु पनि...

  • एनआरएनए सल्लाहकारमा १४ जना मनाेनीत

    एनआरएनए सल्लाहकारमा १४ जना मनाेनीत

    लन्डन । गैर–आवासीय नेपाली संघको सल्लाहकारमा १४ जना मनोनित भएका छन् । अन्तराष्ट्रिय समन्वय परिषदको १०औं महाधिवेशनबाट निर्वाचित नेतृत्वको मार्च २९, २०२२ मा बसेको दोश्रो बैठकले विभिन्न क्षेत्रमा ख्यातिप्राप्त १४ जनालाई सल्लाहकारमा मनोनित गरेको हो । संघकी महासचिव जानकी गुरुङद्वारा...

  • बेक्सले नेपाली समाजको नृत्य कार्यक्रम सम्पन्न

    बेक्सले नेपाली समाजको नृत्य कार्यक्रम सम्पन्न

    लन्डन । बेक्सले नेपाली समुदायको पहिलो डान्स सिजनको अपार सफलता पछि पछिल्लो डान्स सिजन पनि भब्य सफलतापूर्वक समापन गरेको छ ।२ अप्रिल २०२२ आइतबारका दिन हारिस अकैडमी को हलमा सम्पन्न यस कार्यक्रम मा तिन समुहमा नृत्य दुई एक नृत्य प्रदर्शन...

  • हितानको पर्यावरणीय कथा संग्रह ‘ब्लु प्लानेट’माथि परिचर्चा

    हितानको पर्यावरणीय कथा संग्रह ‘ब्लु प्लानेट’माथि परिचर्चा

    पाेखरा ।पोखरामा पर्या लेखक विजय हितानको कृति ‘ब्लु प्लानेट’ माथि परिचर्चा गरिएको छ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालकोआयोजनामा पोखरा थियटरमा हितानको कृतिमाथि विमर्श गरिएको हो । ‘ब्लु प्लानेट’माथि प्राध्यापक कल्याण पन्तले कार्यपत्र प्रस्तुत गरेका थिए । यो हितानको वातावरणीय मुद्दामा केन्द्रित दोस्रो कथा कृति हो । यी वाहेक उनका अन्य विषय वस्तुमा ८ कृतिहरू प्रकाशिभैसकेका छन्  ।१५ कथा संग्रहित ‘ब्लु प्लानेट’माथि बोल्दै पन्तले वातावरण असन्तुलित हुँदै गएकोमा चिन्ता व्यक्त गरे । ‘समाज, गाउँ देश, विदेशमा डुल्दा वातावरण विचलनका कुराहरु हुन्छन् । बाहिर नक्कली रुप देखिन्छ । तर, वातावरण भित्रभित्रै दोहनभइरहेको छ,’ उनले भने ।लेखकको वातारणसम्बन्धी गहिरो बुझाइ रहेको भन्दै उनले खुसी व्यक्त गरे । उनको कथा संग्रहमा पृथ्वीकोपर्यावरणमा असन्तुलन देखापरेको र वातावरण दोहन हुँदै गएकोमा चिन्ता प्रकट भएको उनले बताए । लेखनमा केही ठाउँमा चुके पनि समग्रमा राम्रो र पढ्नै पर्ने कृति आएको उनको भनाई थियो ।लेखकीय अनुभूति सुनाउँदै लेखक हितानलेपर्या लेखन अरुले पनि लेख्नुपर्ने बताए । उनले पर्यावरण साहित्यको महत्व र आवस्यकतामाथि प्रकाश पार्दै यसलाई जोगाउनका लागिसबै जना लाग्नुपर्ने बताए । ‘साहित्यीक संस्थाले अव भानु जयन्तिको साथै भालु जयन्ति पनि मनाउनपर्छ । हामीले मोति जयन्ति मात्रैहोइन माटो जयन्ती पनि मनाउन पर्छ । हामिले पर्या केन्द्रित भएर लेख्यौं भने प्रकृती संरक्षणमा मद्दत पुग्छ,’ उनले भने ।  कार्यक्रमको संयोजन पिएन क्यामेपसका लेक्चरर तथा अधिवक्ता दिपक पराजुलीले गरेका थिए ।यसको संचालन जरोटुप्पोकामहासचिव मदन भन्डारीले गरेका थिए भने सभापतित्व यसै संस्थाका  अध्यक्ष नारायण प्रसाद अधिकारीले गरेका थिए । वरिष्ठ साहित्यकार सरूभक्तको प्रमुख आतिथ्यमा सम्पन्न यस परिचर्चा कार्यक्रममा पोखरेली साहित्य अनुरागिको वाक्लो साथै उत्साहवर्धकउपस्थिती थियो ।  स्मरण रहोस एक हप्ता अघि वुटवलमा पनि ‘ब्लु प्लानेट’ उपर परिचर्चा गरिएको थियो ।जसको आयोजना माधव गौतम र गिरी श्रिषकोसंयोजकत्वमा पाठक मंच द्वारा गरिएको थियो । हितानले वुटवलकै वाणिज्य क्याम्पसमा पनि लेक्चरर माधव पौड्याल र मायाआचार्यको संयोजनमा स्नाकोत्तर पढदै गरेका विध्यार्थिबिच पर्यालेखनबारे अन्तरकृया गरेका थिए ।  इको राइटिंगका अभियन्ता हितान पूर्व ब्रिटिस गोर्खा सैनिक हुन् । ग्रिनविच युनिभर्सिटीबाट वातावरण विज्ञानमा स्नाकोत्तरस्तरको अध्यनगरेका  हितान हाल बेलायतको इन्भायरोमेन्ट एजेन्सीमा वातावरण व्यवस्थापन विभागमा कार्यरत छन् ।

  • यूकेमा एसएसपी खापुङको स्वागत तथा बिदाइ

    यूकेमा एसएसपी खापुङको स्वागत तथा बिदाइ

    आसफोर्ड(यूके) । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) चन्द्रकुवेर खापुङको यूकेमा स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न भएको छ । महिना दिने यूके भ्रमणमा रहेका खापुङको बेलायतमा रहेका संस्थाहरूले एक कार्यक्रमबीच बिदाइ गरेका हुन् । सोमबार केन्टको आसफोर्डमा रहेको गोर्खा भान्सा घर...