थाङवा(तम्बर) राज्य र साम्दुराहाङ राजा
१२ औं शताब्दीतिर याक्थुङलाजे हाल लिम्बुवानको थाङवा राज्य या हाल तम्मरथुम(तमरखोला) मा साम्दुराहाङ भन्ने प्रख्यात राजा थिए । उनको राजधानी साम्लुप्लीमा थियो । साम्लुप्ली भनेको हाल ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिकाको फुरुम्बु गाउँमा पर्दछ । उनको दरबार दुई ठाउँमा थियो ।...
