April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

बेक्सली नेप्लिज कम्युनिटीकाे चित्रकला तालिम कक्षा सम्पन्न

बेक्सली नेप्लिज कम्युनिटीकाे चित्रकला तालिम कक्षा सम्पन्न

लन्डन । बेक्सली नेप्लिज कम्युनिटीले सञ्चालन गरेको छ हप्ते चित्रकला कक्षा भव्यताका साथ सम्पन्न भएको छ । आइतबार ह्यारिस एकेडमीमा तालिम सम्पन्न भएको थियोे । बेक्स्ली नेपाली समाज र डेभलपमेन्ट एलायन्सको संयुक्त आयोजनामा र टीके म्याक्स कम्युनिटी फन्ड र ग्रीन ग्रोसर वेलिङको साैजन्यमा गत मे २७ तारिखबाट समाजका कक्षा ७ देखि कक्षा १३ भित्रका बालबालिकाहरुलाई…

वाटरमेलोनलाई नवौं पाँचथर कप

वाटरमेलोनलाई नवौं पाँचथर कप

(फेल्थाम) लन्डन । पाँचथर समाज सेवा यूकेद्वारा प्रत्येक वर्ष खेलाउँदै आएको नवौं पाँचथर कप वाटरमेलोनले जितेको छ । वाटरमेलोनले शनिबार भएको फाइनलमा पेनल्टी सुटाउटमा B13 लाई २-३ गोल स्कोर गरी विजय हासिल गरेको हो । मेन टिम समूहमा वेल्स टिमबाट अनमोल लिम्बुले अत्यधिक स्कोर गरे भने वाटरमेलोनबाट उत्कृष्ट खेलाडी कृष्ण गुरुङ छानिए । बिजय टिमलाई…

  • कतारमा युमा साम्याे महासभा गठन

    कतारमा युमा साम्याे महासभा गठन

    दाेहा । याक्थुङ लिम्बु जातिको माैलिक पहिचान र आदिमकालदेखिकाे संस्कार संस्कृति जाेगाउन भन्दै कतारमा रहेका अभियन्ताहरूले युमा साम्याे महासभा गठन गरेका छन् । गत शुक्रबार २९ अप्रैल २०२२ का दिन वैदेशिक रोजगारको सिलसिलामा क़तारमा कार्यरत याक्थुङ (लिम्बु) हरुको भेलाले प्रेम...

  • विनेसामकाे ‘आमा विशेष’ साहित्यिक कार्यक्रम सम्पन्न

    विनेसामकाे ‘आमा विशेष’ साहित्यिक कार्यक्रम सम्पन्न

    इजरायल । मातातीर्थ औँसी/आमाको मुख हेर्ने दिनको अवसरमा विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिद्वारा आयोजित कार्यक्रम ‘आमा विशेष’  साहित्यिक कार्यक्रम सम्पन्न भएकाे छ । शनिवार भर्चुअल जुममा भव्य रुपमा सम्पन्न कार्यक्रमको सभापति विनेसाम केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशी तथा...

  • शेर्पाकाे काेराेना कथा सार्वजनिक

    शेर्पाकाे काेराेना कथा सार्वजनिक

    काठमाडौं । अमेरिकाको न्युयोर्क निवासी पासाङ शेर्पाबाट लिखित ‘कोरोना कथा’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो । संस्मरणात्मक पुस्तक कोरोना कथा’ मा कोरोना महामारीमा भोग्नुपरेको समस्या र यसले पारेको असरलाई समेटिएको छ । वरिष्ठ आँखारोग...

  • स्मृतिकाेष निर्माणका लागि कलाकार इसाराले एकल कार्यक्रम गर्दै

    स्मृतिकाेष निर्माणका लागि कलाकार इसाराले एकल कार्यक्रम गर्दै

    काठमाडौं । बिरमाया राई ‘शोभोमा’ स्मृतिकोष निर्माणमा हास्यकलाकार गणेश ईसाराको अल नेपाल एकल कमेडी सो पुनः सुरु हुने भ एको छ । समाजसेवी वीरमाया राई ‘शोभोमा’ स्मृतीकोष स्थापना अभियानमा ‘गणेश ईसारा अल नेपाल एकल कमेडी शो’ बिगतमा पनि देशको विभिन्न...

  • सगरमाथा नेपाली समाजले मनायो नयाँ वर्ष

    सगरमाथा नेपाली समाजले मनायो नयाँ वर्ष

    आसफाेर्ड । सगरमाथा नेपाली समाज आसफाेर्ड केन्टले विक्रम संवतअन्तर्गतको नयाँ वर्ष भव्यतापूर्वक मनाएकाे छ । गत शनिबार एक साँस्कृतिक कार्यक्रम गर्दै नयाँ वर्ष मनाएको हाे । समाजका अध्यक्ष कप्रसाद छन्त्यालकाे सभापतित्वमा भएको कार्यक्रम सचिव जनक राईले सञ्चालन गरेका थिए ।...

  • कुवेतमा यदु गुरुङ्गको उपचारको क्रममा निधन

    कुवेतमा यदु गुरुङ्गको उपचारको क्रममा निधन

    कुवेत । कलेजो क्यान्सरको उपचाररत गुरुङ्गलाई पछिल्लो पटक एक्कासी पेट दुख्यो भनेर जाहारा स्थित जाहारा हस्पिटलमा उपचारको लागि पुगेकी गुरुङलाइ लिभर क्यान्सर भएको भन्दै जाहारा हस्पिटलले अमिरी हस्पिटलमा रिफर गरिदिएको थियो। गरामणी-९ झापा घर भएका गुरुङ कुवेतमा घरेलु कामदारको रुपमा...

  • बेलायतको ट्राफल्गर स्क्वायरमा पाँचौं बुद्धजयन्ती कार्यक्रम हुँदै

    बेलायतको ट्राफल्गर स्क्वायरमा पाँचौं बुद्धजयन्ती कार्यक्रम हुँदै

    लन्डन। आगामी मे २२ मा लन्डनको ट्राफल्गर स्क्वायरमा आयोजना हुने बुद्धजयन्ती कार्यक्रममा लन्डनका मेयर सादिक खानको सहभागिता हुने अपेक्षा गरिएको छ। आयोजक बुद्ध फाउन्डेसनले कार्यक्रमबारे जानकारी दिन आइतबार लन्डनमा गरेको पत्रकार सम्मेलनमा मेयर खानको सहभागिता हुनेमा आशावादी रहेको जनाइयो। ‘लन्डनस्थित...