April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

इमानसिंको इमान र बैमान

इमानसिंको इमान र बैमान

सन्दर्भः इमानसिंह चेम्जङ ११७औं जन्मजयन्ती चेम्जङबारे केही किस्साहरुः इमानसिं क्रिश्चियन धर्म मान्थे । इमानसिंको बाबु र नाती (हानसिंका जेठा छोरा)को नाम एउटै छः मेघवरसिं ।इमानसिंले तत्कालीन इस्ट इण्डिया कम्पनी ९भारत०, सुखिम र नेपालगरी तीन देशको जागिरे । इमानसिं १५ सालको संसदीय चुनावमा आफ्नै उपाध्यक्ष (लिम्बुवान सुधार संघ) गणेशप्रसाद रिजालसंग पराजित ।नेपाली, अंग्रेजी, हिन्दि, बंगाली, लेप्चा…

येले संवत् फेरि चर्चामा आउँदै

येले संवत् फेरि चर्चामा आउँदै

धरान । किरात समुदाय भनिएका राई, लिम्बु, सुनुवार, याख्खा समुदायको नयाँ वर्ष शुरुहुने माघ १ गतेलाई स्वागत गर्न किरात राई योयोक्खा सुनसरीले साताव्यापी कार्यक्रम गर्ने घोषणा गरेको छ । शुक्रवार विहान पत्रकार सम्मेलनको आयोजना गरी यसपाली योले दोङ ५०८२ भव्य रुपमा मनाउने कार्यक्रम सार्वजनिक गरेसंगै येले सम्बत्को काल निर्धारण बारे विद्यमान मतभिन्नता चर्चामा आउने भएको…

  • एनआरएनए इंग्ल्याण्डले भर्चुअल दौड आयोजना गर्ने

    एनआरएनए इंग्ल्याण्डले भर्चुअल दौड आयोजना गर्ने

    लन्डन । गैरआवासीय नेपाली संघ राज्य समन्वय परिषद इंग्ल्याण्डले भर्चुअल दौड गर्ने भएको छ । ‘स्वास्थ्य नै धन हो’ भन्ने सन्देशकासाथ विश्वभरी छरिएर रहेका नेपाली समुदायलाई तन्दुरुस्त रहनकासाथै स्वस्थ र सक्रिय रहन प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।...

  • सृष्टिको आहान

    सृष्टिको आहान

    ए मेन्छाम्गेन नाम्याप्मिसेसुन है ! उहिल्यै उहिल्यैतिमी जन्मिनुभन्दा पहिल्यैआकास बन्नुअघिधरती बन्नुअघिउँधो पनि भ्वाङ उँभो पनि भ्वाङमाथि हेरे महाशून्य तल हेरे सुनसाननिराकार अँध्यारो भएदेखिकोमुन्धुमहरु सुनाइ ल्याउँछु हैसुन है ! तागेरा निङ्वाभुमाङलेमहाशुन्यतामा उज्यालो बालेअँध्यारोमा फिलुङ्गो बालेपोरोक्मी यम्भामिलाइ विवेक दिएरपृथ्विको सृष्टि गर्न लाए...

  • ओमिक्रोन भेरिएन्टबारे एनआरएनए यूकेले अन्तरक्रिया गर्दै

    ओमिक्रोन भेरिएन्टबारे एनआरएनए यूकेले अन्तरक्रिया गर्दै

    लन्डन । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए) यूकेले कोभिड–१९ को पछिल्लो प्रकारान्तर ओमिक्रोन भेरिएन्टबारे जनचेतनामूलक जानकारी दिने उद्देश्यले एक अन्तरक्रिया आयोजना गर्ने भएको छ । स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विज्ञहरूको सहभागितामा ओमिक्रोनबारे अन्तरक्रियात्मक कार्यक्रम हुन लागेको हो । अङ्ग्रेजी नयाँ वर्ष २०२२ को...

  • महेन्द्र बहुमुखी क्याम्पसको संघीय विद्यार्थी युनियन अध्यक्षमा भुजेल

    महेन्द्र बहुमुखी क्याम्पसको संघीय विद्यार्थी युनियन अध्यक्षमा भुजेल

    विजयपुर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तरगतको संघीय विध्यार्थी युनियनको महेन्द्र बहुमुखी क्याम्पस इकाई समितिको पुनगर्ठन भएको छ । पुनगर्ठन कार्यक्रमले अश्विन भुजेललाई अध्यक्षमा चयन गरेको छ । मंगलबार भएको कार्यक्रमले अश्विन भुजेलको अध्यक्षता २९ सदस्यीय कार्य समिति र दुई...

  • मास्टर मित्रसेन थापा मगरलाई सम्झे सर्जकहरूले

    मास्टर मित्रसेन थापा मगरलाई सम्झे सर्जकहरूले

    लन्डन । पुराना एवम् चर्चित लोक गायक मास्टर मित्र सेन थापा मगरलाई उनले दिएको योगदनको चर्चा गर्दै देश विदेशका सर्जकहरूले स्मरण गरेका छन् । मास्टर मित्र सेनको १२७ औँ जन्मजयन्तीको अवसर पारेर सर्जक एवम् अभियन्ताहरूले सम्झेका हुन् । आइतबार भर्चुअल...

  • सेयर बजारमा भारी गिरावट, १३ वटै समूहमा रातो पोतियो

    सेयर बजारमा भारी गिरावट, १३ वटै समूहमा रातो पोतियो

    काठमाडौं ।  साताको दोस्रो दिन सेयर बजारमा भारी गिरावट आएको छ । बजार आज ६९.७७ अंकले ओरालो लागेर नेप्से परिसूचक दुई हजार पाँच सय २१.६५ को विन्दुमा झरेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.८५ अंकले...