April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

फुङ्फुङ्देनकाे छायांकन

फुङ्फुङ्देनकाे छायांकन

फेदेन । याक्थुङ लिम्बु भाषाको पालाम ‘फुङ्फुङ्देन्’ को आइतबार म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । ताप्लेजुङ मिक्वाखोलाको साँवा फुङ्फुङ्देन क्षेत्रमा छायांकन गरिएको हो । सागर केरुङ्को शब्द/लय संकलन तथा निर्देशन रहेको पालाममा यादन शेर्मा र निरन्ता नेम्वाङले स्वर दिएका छन् । चन्द्रकला साँवाको निर्माण रहेको भिडियोकाे एरेन्ज मोनिकुमार सुब्बा ताम्लिङ, छायांकन सञ्जय आचार्य, शृङ्गार…

अमेरिकामा चासोक तङ्नाम

अमेरिकामा चासोक तङ्नाम

न्यूयोर्क । अमेरिकामा चासोक तङ्नाम धुमधामका साथ मनाइएको छ । किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा अमेरिकानिवासी लिम्बुहरुले न्यूयोर्कमा चासोक मनाएका हुन् । किरात याक्थुङ चुम्लुङ अमेरिका अध्यक्ष सुमन थाम्सुहाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै किराया पूर्व अध्यक्ष दिपेश खाम्बेकले सबै याक्थुङ र गैर याक्थुङहरूमा विशेष शुभकामना व्यक्त गरे । साथसाथै आदिवासी र जनजाति लेखक सङ्घका…

  • दक्षिण कोरियामा याक्थुङहरूले चासोक तङ्नाम मनाए

    दक्षिण कोरियामा याक्थुङहरूले चासोक तङ्नाम मनाए

    सिओल । याक्थुङ लिम्बु जातिको महान् पर्व चासोक तङ्नाम दक्षिण कोरियामा रहेका याक्थुङ समुदायले भव्यतापूर्वक मनाएको छ । प्रवासमा रहेर पनि आफ्नो मौलिक पर्वलाई प्रबद्र्धन गर्दै उनीहरूले चासोक तङ्नामको अवसरमा कार्यक्रम गर्दै पर्व मनाएको हो । दक्षिण कोरियाको खजे दो...

  • एनआरएनए यूके मिडिया विभागको बैठक सम्पन्न

    एनआरएनए यूके मिडिया विभागको बैठक सम्पन्न

    लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए), यूकेको प्रेस तथा प्रकाशन विभागको बैठक सम्पन्न भएको छ । नियमित भेटघाटअन्तर्गत विभागको बैठक सम्पन्न भएको हो । आइतबार भएको भर्चुअल जुम बैठकमा विभागले आफ्नो आगामी कार्यक्रमहरूबारे छलफल गरेको एनआरएनए यूकेका प्रवक्ता एवम् विभागका प्रमुख...

  • याक्थुुङ समुदायमा चासोक तङ्नामको महत्व

    याक्थुुङ समुदायमा चासोक तङ्नामको महत्व

    मंसिरमा नयाँ अन्नबाली पाकेपछि गाउँको रौनक फेरिन्छ । आमाहरुले नयाँ धान भुटेर बनाएको नामस्याको स्वाद बेजोडको हुन्छ । यहीँ समयमा माछाका हूल, चराचुरुङ्गीका बथान जाडो छल्न ओह्रालो झरेर चासोक तङ्नाम उधौलीको सङ्केत गदर्छन् । हामी जेमा आश्रित छौं, त्यसैलाई श्रद्धाकासाथ...

  • चासोक, उधौली पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा घोषणा

    चासोक, उधौली पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा घोषणा

    काठमाडौँ । याक्थुङ लिम्बु समुदायको महान् पर्व चासोक तङ्नामको उपलक्ष्यमा नेपाल सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ । सरकारको गृह मन्त्रालयले एक सूचना जारी गर्दै आदिवासी याक्थुङ लिम्बु समुदायको पर्वमा बिदा घोषणा गरेको हो । मन्त्रालयका उपसचिव वसन्त भट्टराईले शुक्रबार...

  • अब चासोक तङ्नाम यसरी मनाऔं

    अब चासोक तङ्नाम यसरी मनाऔं

    ◾️भूमिका चासोकलाई तङनामको नाम दिएर याक्थुङहरुले मानेको १८ वर्ष जस्तो भयो । तर पूजाआजाको रुपमा मानेको कृषि युगदेखि पाईन्छ । चासोक भनेको न्वागी हो । यसमा नयाँ अन्न बाली धान पाकेपछि खान अगाडि युमा माङ(ईश्वर)लाई पूजा गरी चढाएर मात्र खाईन्छ...

  • फोनिज पान्थरबाट मातृभाषी अभियन्ताहरू सम्मानित

    फोनिज पान्थरबाट मातृभाषी अभियन्ताहरू सम्मानित

    फेदेन । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ(फोनिज) पान्थरले मातृभाषा योगदन पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरेको छ । जिल्लाको अधिवेशनको अवसरमा उनीहरू सम्मानित भएका हुन् । फोनिज पान्थर जिल्ला शाखाको चौथो अधिवेशनको अवसरमा संस्थापक सदस्य दिलेन्द्र सुब्बा र इन्डिजिनियस टेलिभिजनका कुमार यात्रु...