April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

जानु काम्वाङ लिम्बुले ल्याइन् जूनजस्तो मुहार

जानु काम्वाङ लिम्बुले ल्याइन् जूनजस्तो मुहार

लन्डन । बेलायतमा रहेर साहित्यमा सक्रिय रहेकी गीतकार जानुका काम्वाङ लिम्बुले आफ्नो नयाँ गीत ‘जूनजस्तो तिम्रो मुहार’ सार्वजनिक गरेकी छिन् । नयाँ गीतलाई उनले युट्यूब च्यानलबाट सार्वजनिक गरेकी हुन् । बुधबार बेलायतको समयअनुसार बिहान हाम्रै सेरोफेरो युट्यूब च्यानलबाट गीत सार्वजनिक भएको गीतकार लिम्बुले जनाइन् । नेपालका चर्चित पाश्र्व गायक दीपक लिम्बु र जुनू राईको स्वर…

देउवा पुनः काङ्ग्रेस सभापतिमा निर्वाचित

देउवा पुनः काङ्ग्रेस सभापतिमा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रोपटक सभापति निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी शेखर कोइरालालाई ८७८ मतले पराजित गर्दै देउवा दोस्रोपटक सभापतिको कुर्सीमा पुगेका छन्। अन्तिम परिणामअनुसार देउवाले २७३३ मत ल्याएका छन् भने कोइरालाले १८५५ मत ल्याएका छन्। दोस्रो चरणको निर्वाचनमा ४६२३ मत खसेकामा ३५ बदर भएका थिए। अघिल्लो महाधिवेशनमा जस्तै यसपालि पनि सभापतिमा निर्वाचित हुन देउवाले दोस्रो…

  • १७औं बान्तावा कविता प्रतियोगितामा धनकुटाकी तुलसा ‘स्वदेशी’ प्रथम

    १७औं बान्तावा कविता प्रतियोगितामा धनकुटाकी तुलसा ‘स्वदेशी’ प्रथम

    बालंखा । भोजपुरको आमचोक-४ बालंखा स्थित १७औं बान्तावा कविता प्रतियोगिता सम्पन्न भएको छ । राई बान्तावा भाषाको मासिक पत्रीका बुङ्वाखाको १७औं वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कविता प्रतियोगितामा पाख्रीबास नपा-१० धनकुटाकि कवि तुलसा 'स्वदेशी' राई प्रथम भएकी हुन्  ।  उक्त प्रतियोगितामा...

  • लाबुङको ‘नेत्तिफुङ’ सार्वजनिक

    लाबुङको ‘नेत्तिफुङ’ सार्वजनिक

    विजयपुर । लेखक मुक्साम लाबुङद्वारा लिखित याक्थुङ लिम्बु भाषाको कविता कृति नेत्तिफूङको आइतबार विमोचन भएको छ । सो कृतिको धरानमा विमोचन भएको हो । धरानस्थित होटल इजि राइडरको सभाहलमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रको अवसरमा केन्द्रीय...

  • जनप्रगतिशील मञ्च यूकेको अध्यक्षमा मानबहादुर गुरूङ

    जनप्रगतिशील मञ्च यूकेको अध्यक्षमा मानबहादुर गुरूङ

    लन्डन । नेपाली जनप्रगतिशील मञ्च यूकेको अध्यक्षमा मान बहादुर गुरूङ निर्वाचित भएका छन् । मञ्चको चौथो महाधिवशेनले गुरूङको अध्यक्षतामा ३३ सदस्यीय कार्य समिति समेत निर्वाचित गरेको छ । आइतबार भर्चुअल जुममा आयोजना भएको नेकपा माओवादी केन्द्रनिकट मञ्चको महाधिवेशनले चुनेको समितिको...

  • समाजवादी विद्यार्थी युनियनको प्रदेश  एक समिति घोषणा

    समाजवादी विद्यार्थी युनियनको प्रदेश एक समिति घोषणा

    इटहरी । जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनको प्रदेश नम्बर १ समिति आइतबार घोषणा भएको छ । जसपा प्रदेश समिति, प्रदेश नम्बर १ को पार्टी कार्यालय इटहरीमा आयोजित समायोजन तथा घोषणा कार्यक्रममा ५५ सदस्यीय समिति घोषणा गरिएको हो ।...

  • फोनिज यूकेको साधारणसभा स्थगित

    फोनिज यूकेको साधारणसभा स्थगित

    लन्डन । आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) यूूकेको वार्षिक साधारणसभा स्थगन भएको छ । आयोजक समिमितले प्राविधिक कारण जनाउँदै सूचना जारी गरेपछि फोनिज यूकेको साधारणसभा स्थगन भएको हो । फोनिज यूकेका अध्यक्ष प्रमिला लाबुुङ राई नेपालमा रहेका आफ्ना बुवाको स्वास्थ्य स्थिति...

  • जनप्रगतिशील मञ्च यूकेको चौथो महाधिवशेन सुरु

    जनप्रगतिशील मञ्च यूकेको चौथो महाधिवशेन सुरु

    लन्डन । नेकपा माओवादी केन्द्रनिकट नेपाली जनप्रगतिशील मञ्च यूकेको चौथो महाधिवेशन सुरु भएको छ । पार्टीको प्रवास अङ्गका रूपमा क्रियाशील मञ्चले नयाँ नेतृत्व चयन गर्न महाधिवेशन आयोजना गरेको हो । आइतबार भर्चुअल जुमबाट आयोजना गरिरहेको महाधिवेशन पार्टीको प्रवास समन्वय समितिका...