May 2, 2024, Thursday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

भारतले आबेकाे निधनमा राष्ट्रिय शाेक मनाउने

भारतले आबेकाे निधनमा राष्ट्रिय शाेक मनाउने

नयाँ दिल्ली । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा भारतले राष्ट्रिय शोक मनाउने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदील आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाउने जानकारी दिएका छन् । प्रधानमन्त्री मोदीले शुक्रबार दिउँसोे ट्विट गर्दै आबेको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । आफू गुजरातको मुख्यमन्त्री हुँदादेखि नै आबे साथी भएको उल्लेख गर्दै मोदीले आबेको…

ल्युकेमियाबाट पीडित बालक बचाउन भन्दै सहयोगका लागि आह्वान

ल्युकेमियाबाट पीडित बालक बचाउन भन्दै सहयोगका लागि आह्वान

दमक । गायक तथा संगीतकार दिलिप आङ्देम्बेले आफ्नो २३ महिने छाेरा शक्तिलाई बचाउन सार्वजनिक रूपमा अपिल गरेका छन् । शरीरमा सेताे काेषिकाे मात्रा बढी भएर लाग्ने दुर्लभ राेग एक्युट माइल्वाेइड ल्युकेमियाबाट पीडित बालक शक्तिलाई उपचार खर्चको अभाव भएपछि सार्वजनिक रूपमा अपिल गरेकम हुन् । “२३ महिने बालक शक्ति लिम्बु बचाउँ अभियान” सुरु गरेर उपचार खर्च…

  • चार बुँदे माग राख्दै जसपा धरानले बुझायो उपमहानगरमा ज्ञापनपत्र

    चार बुँदे माग राख्दै जसपा धरानले बुझायो उपमहानगरमा ज्ञापनपत्र

    विजयपुर । जनता समाजवादी पार्टी धरान उपमहानगर कमिटीले ईलाका प्रशासानमा प्रदान गरिरहेकाे सेवा गरपालिकाकाे मातहतमा सबै वडाबाट सेवा सुविधा प्रदान गर्न माग राख्दै धरान उपमहानगरपालिकाकाे नगर प्रमुख र उपप्रमुखलाई ज्ञापन पत्र बुझाएकाे छ । पार्टीले चार बुँदे मागसहित धरान उपमहानगरपालिकाका...

  • प्रधानमन्त्री बाेरिस जाेन्सनले दिए राजीनामा

    प्रधानमन्त्री बाेरिस जाेन्सनले दिए राजीनामा

    लन्डन । बेलायती प्रधानमन्त्री बाेरिस जाेन्सनले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो दल कन्जर्भेटिभ पार्टीभित्रै बाट व्यापक दबाब आउनुका साथै प्रभावशाली मन्त्रीहरूले राजीनामा दिएपछि प्रम जाेन्सनले समेत बिहीबार दिउँसो पद छाड्ने घाेषणा गरेका हुन् । बोरिस जोनसनले नम्बर १०...

  • भाषा आयाेग सदस्यमा डा.याेञ्जन नियुक्त

    भाषा आयाेग सदस्यमा डा.याेञ्जन नियुक्त

    सिलाैटी टाइम्स डेस्ककाठमाडौं । नेपाल सरकारले भाषा आयाेगकाे सदस्यमा भाषाविद् डा. अमृत याेञ्जन तामाङलाई नियुक्त गरेको छ । आयाेगलाई पूर्णता दिँदै तामाङसँगै अन्य चार जनालाई पनि सदस्यका रूपमा नियुक्त गरेको छ । बुधबार मन्त्रिपरिषदकाे निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता...

  • धरानमा साहित्यिक विमर्शसँगै पुस्तक परिचर्चा

    धरानमा साहित्यिक विमर्शसँगै पुस्तक परिचर्चा

    धरान । धरानमा साहित्यिक विमर्श तथा पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको आयोजना तथा साहित्य कला संस्कृति प्रतिष्ठान धरान १३ को सहयोगमा धरान उपमहानगरपालिका वडा नं. १३ को सभाहलमा साहित्यिक विमर्श तथा पुस्तक परिचर्चा कार्यक्रम...

  • मातृभाषा पत्रकारिता विकासको लागि १० बुँदे घोषणापत्र जारी

    मातृभाषा पत्रकारिता विकासको लागि १० बुँदे घोषणापत्र जारी

    काठमाडौं । बहुभाषिक पत्रकारको संरक्षण र दक्षता बृद्धिका लागि मातृभाषाका पत्रकारितालाई यथोचित सहयोग गर्न सरकारसँग माग गरेको छ । मातृभाषामा पत्रकारिता गर्ने पत्रकारको पहिचान हुन नसकिरहेको अवस्थामा नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल आदिवासी जनजाति पत्रकार महासघको सहजीकरणमा मंगलबार राजधानीमा आयोजित...

  • सिसेक्पा तङ्नाममा युवा वक्तृत्वकला प्रतियोगिता हुँदै

    सिसेक्पा तङ्नाममा युवा वक्तृत्वकला प्रतियोगिता हुँदै

    काठमाडाैँ । याक्थुङ लिम्बु समुदायको महान् पर्व सिसेक्पा तङ्नाम(साउने संक्रान्ति)काे अवसरमा वक्तृत्वकला प्रतियोगिता आयाेजना हुने भएको छ । माैलिक चाडपर्वबारे प्रचारप्रसार गर्ने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता हुन लागेको हाे । किरात याक्थुङ चुम्लुङ तथा लिम्बुजन्य संघ संस्थाहरूकाे संयुक्त आयाेजनामा साउन एक...

  • लिवि मञ्चले सिलाम साक्मा बुन्न सिकाउने

    लिवि मञ्चले सिलाम साक्मा बुन्न सिकाउने

    विजयपुर । लिम्बु विद्यार्थी मञ्च सुनसरीले याक्थुङ लिम्बु समुदायकाे महत्त्वपूर्ण साँस्कृतिक प्रतीक मानिने सिलाम साक्मा बनाउने तालिम आयाेजना गर्ने भएको छ । युवा, विद्यार्थी र इच्छुक सबै उमेर समूहका याक्थुङ र गैरयाक्थुङ लिम्बु समुदायलाई लक्षित गरेर असार अन्तिम साता तालिम...