May 2, 2024, Thursday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

बेलायतमा हज्जारौँको सहभागितामा सिसेक्पा तङ्नाम सम्पन्न

बेलायतमा हज्जारौँको सहभागितामा सिसेक्पा तङ्नाम सम्पन्न

मेडस्टोन(केन्ट) । याक्थुङ लिम्बु समुदायको महान् पर्वमध्ये एक सिसेक्पा तङ्नाम(साउने संक्रान्ति)लाई बेलायतमा भव्य रूपमा मनाइएको छ । करिब तीन वर्षपछि भएको सिसेक्पा तङ्नाममा हज्जारौँको सहभागिता रहेको भन्दै आयोजक किरात याक्थुङ चुम्लुङ यूकेले जनाएको छ । मेडस्टोनको याल्डिङमा रहेको चुम्लुङ देन(जग्गा)मा सम्पन्न सन् २०२२ को सिसेक्पा तङ्नाम कार्यक्रममा करिब ३५०० बढीको सहभागिता रहेको कियाचु यूके अध्यक्ष…

सिसेक्पा तङनामको महत्व र यूके महाचुम्लुङ

सिसेक्पा तङनामको महत्व र यूके महाचुम्लुङ

✍️ कृष्णकुमार हेम्ब्या ‘कुवाकुजा’ सिसेक्पा तङ्नाम युकेवासी याक्थुङहरुको लागि ‘महा चुम्लुङ’ मा रुपान्तरण भइसकेको अवस्था छ । यो उपलक्धी याक्थुङ चुम्लुङ यूकेको संस्थागत कार्यदिशा, नेतृत्वको दृष्टिकोण, कुशलता र क्षमताले मात्र नभई हरेक याक्थुङहरुमा अन्तरनिहित साँस्कृतिक चेतनाको उपज हो । संस्कृति निर्माण एक दिन एक रात वा एकजनाले सम्भव छैन । धर्तीमा जन्मेका हरेक मान्छे जीवन…

  • याक्थुङ लेखक सङ्घ उपत्यका अध्यक्षमा सनी

    याक्थुङ लेखक सङ्घ उपत्यका अध्यक्षमा सनी

    काठमाडौं । याक्थुङ लेखक संघ उपत्यका समिति काठमाडौंको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सनी लिम्बुको अध्यक्षतामा १३ सदस्सीय समिति गठन गरेको छ । नवनिर्वाचित यालेस उपत्यका कार्य समिति । समितिको वरिष्ठ उपाध्यक्षमा सुनिल आङ्बो, उपाध्यक्षमा उत्तम लिम्बु र...

  • विश्व नेपाली साहित्य महासङ्घ अध्यक्षमा लिम्बू

    विश्व नेपाली साहित्य महासङ्घ अध्यक्षमा लिम्बू

    काठमाडौं । विश्व नेपाली साहित्य महासङ्घको विश्व केन्द्रीय समिति अध्यक्षमा सुरेन्द्र लिम्बू परदेशी पुनः सर्वसम्मतरूपमा चयन भएका छन् । भानुजयन्ती तथा गुरु पूर्णिमाको अवसरमा बुधबार जुममा आयोजित भर्चुअल कार्यक्रमबाट उनी अध्यक्षमा छानिएका हुन् । नवगठित समितिका वरिष्ठ उपाध्यक्षमा डा लेखनाथ...

  • प्रदेश एकका १९ जना कला, साहित्य र संस्कृतिकर्मी सम्मानित

    प्रदेश एकका १९ जना कला, साहित्य र संस्कृतिकर्मी सम्मानित

    माेरङ । प्रदेश नम्बर एक सरकारको पर्यटन तथा संस्कृति मन्त्रालयले प्रदेशका १९ जना कला, साहित्य र संस्कृतिकर्मीलाई मंगलबार सम्मान गरेको छ । बालकृष्ण पोख्रेल भाषा, साहित्य, कला र संस्कृति स्रष्टा सम्मानबाट प्रा.डागोविन्द तुम्बाहाङ (सुनसरी) र प्रा.डा. केआर खम्बु (झापा(लाई सम्मानित...

  • ‘चुनावी खर्च नियन्त्रण गर्नुपर्छ’ – पूर्व निर्वाचन आयाेग प्रमुख पाेख्रेल

    ‘चुनावी खर्च नियन्त्रण गर्नुपर्छ’ – पूर्व निर्वाचन आयाेग प्रमुख पाेख्रेल

    काठमाडौं । निर्वाचन आयोगका पूर्व प्रमुख भोजराज पोखरेलले पछिल्लो समय आयोगले तोकेको निर्वाचन खर्चको सीमाको विषयमा प्रश्न उठाएका छन् । काठमाडौंमा आयोजित ‘आर्थिक सुशासन र निर्वाचन’ विषयक अन्तरक्रिया कार्यक्रममा आयोगले खर्च नियन्त्रण गर्नुपर्ने बताउनु खर्चको सीमा निर्धारण गर्ने विषय कार्यान्वयन चुनौतीपूर्ण रहेको...

  • ‘लिम्बुवान, किरात’ नामाकरण गर्न भन्दै दलका मुख्य नेताहरूलाई ज्ञापनपत्र

    ‘लिम्बुवान, किरात’ नामाकरण गर्न भन्दै दलका मुख्य नेताहरूलाई ज्ञापनपत्र

    विजयपुर । प्रदेश नम्बर एकको नाम लिम्बुवान, किरात राख्न माग गर्दै 'लिम्बुवान, किरात संयुक्त संघर्ष समिति'ले प्रदेश एकका प्रमुख, मुख्यमन्त्री र संसदीय दलका नेताहरूलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् । समितिले साेमबार प्रतिनिधिमण्डलमार्फत् ज्ञापनपत्र बुझाएको समन्वयकर्ता संस्था किरात याक्थुङ चुम्लुङ, लिम्बुवान...

  • क्विन्स मेडल च्याम्पियन २०२२ प्रेम घलेबारे केही कुरा

    क्विन्स मेडल च्याम्पियन २०२२ प्रेम घलेबारे केही कुरा

    ✍️ धन घले बेलायतमा गत जून १८-२३ मा परब्राइट भन्ने ठाउँमा बिस्ले सुटिङ वा डिफेन्स अपरेसनल सुटिङ(बिस्ले)प्रतियोगिता सम्पन्न भएको थियो । जसमा ब्रिटिस आर्मीबाट छानिएर अन्तिम चरणमा ४५-५२ वटा टिमले सहभागी जनाएका थिए । प्रतियोगिताको अन्तिम नतिजा १ आरजीआरले प्रथम...