May 14, 2024, Tuesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

मेयर साम्पाङलाई एक लाखबराबरकाे खानेपानी पाइप हस्तान्तरण

मेयर साम्पाङलाई एक लाखबराबरकाे खानेपानी पाइप हस्तान्तरण

धरान । धरानको खानेपानी समस्या समाधानका लागि मेयर हर्क साम्पाङले सुरु गरेको अभियानका लागि १ लाख ६ हजार रुपैयाँ बरावरको पाइप सहयोग प्राप्त भएको छ । युके रहँदै आएकी धरान–३ निवासी विष्णुकुमारी चेम्जोङ थेगिम र उनको परिवारले उक्त रकम बरावरको ६ इन्चे पाइप मेयर हर्क साम्पाङलाई हस्तान्तरण गरिएको छ । मंगलबार खानेपानी व्यवस्थापन बोर्डको कार्यालय…

आरोही जिरेलकाे हातमा युवा संघको झण्डा

आरोही जिरेलकाे हातमा युवा संघको झण्डा

काठमाडौं । युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले हिमाल आरोही लालवहादुर जिरेललाई संघको तारा अंकित झण्डा हस्तान्तरण गरेका छन् । सोमबार संघको केन्द्रीय कार्यालय बुद्ध नगरमा आयोजित कार्यक्रममा अध्यक्ष शाहीले आरोही जिरेललाई आरोहणको सफलताको शुभकामना सहित झण्डा हस्तान्तरण गरेका हुन् । सर्वोच्च शिखर सगरमाथा सहित साना ठूला थुप्रै हिमालको सफल आरोहण गरिसक्नुभएका हिमाल आरोही जिरेल…

  • पान्थरसहित देशका २२ जिल्ला पहिरोको उच्च जोखिममा

    पान्थरसहित देशका २२ जिल्ला पहिरोको उच्च जोखिममा

    फेदेन । पान्थरसहित यो वर्षको मनसुन सुरु भएसँगै देशका विभिन्न भागमा बाढी र पहिरोजस्ता विपदका घटना हुन थालेका छन् । जिल्लालाई उच्च र जोखिमयुक्त भनेर वर्गीकरणसमेत गरिएको छ । पान्थर, खोटाङसहित ५३ जिल्ला पहिरोको जोखिममा छन् । तीमध्ये २२ जिल्ला...

  • कबड्डी(द फाईनल म्याच)लाई हेर्दा

    कबड्डी(द फाईनल म्याच)लाई हेर्दा

    चलचित्र समीक्षा ✍️ विश्वजित थापा मगर आज भन्दा ठीक ८ बर्ष पहिले (सन् २०१४)मा चलचित्र कबड्डीको पहिलो भाग प्रदशनमा आएको थियो जुन वर्षकै सर्वाधिक चर्चाको साथै व्यापारिक हिसाबले राम्रो आम्दानी गरको थियो । यस चलचित्रले डेब्यू निर्देशक रामबाबु गुरुङसहित धरै...

  • चौरास्तामा अल्मलिएको लिम्बुवान आन्दोलन

    चौरास्तामा अल्मलिएको लिम्बुवान आन्दोलन

    ✍️ विजय लुम्फुङवा लिम्बु लिम्बुवान आन्दोलन लिम्बुवान क्षेत्रमा भएको उपनिवेशवाद र संस्कृतिकरणविरुद्धको राजनीतिक आन्दोलन हो । ऐतिहासिक रुपबाट हेर्दा यो आन्दोलन गोर्खा राज्यको अतिक्रमण र विस्तारकाविरुद्ध थियो । त्यसपछि यो आन्दोलन नेपालको राज्यसत्तासँग लिम्बुवान क्षेत्रमा प्राप्त भएको राजनीतिक, साँस्कृतिक ,...

  • गोर्खा : बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक

    गोर्खा : बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक

    लन्डन । गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा निर्माण भएको फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक भएको छ । सोमवार सार्वजनिक ट्रेलरमा कुलवीर थापाले जर्मनसँगको युद्धमा देखाएको बहादुरीलाई प्रस्तुत गरिएको छ ।...

  • ‘सेप्माङमाे’ पा:लामकाे छायांकन सम्पन्न

    ‘सेप्माङमाे’ पा:लामकाे छायांकन सम्पन्न

    काठमाडौं । गायक जीवन केदेमकाे पा:लाम गीत 'सेप्माङमाे' काे म्यूजिक भिडियोकाे छायांकन पूरा भएको छ । भिडियोकाे छायांकन बुधबार सकिएको निर्माण पक्षले जनाएको छ । पा:लाममा केदेमसँगै निरन्ता नेम्वाङकाे स्वर रहेको छ । गीतमा सुमन लिम्बु र गंगा फियाककाे काेरस...

  • स्पष्टीकरण मागिएको सत्य हाेइन : एनआरएनए महासचिव लिम्बु

    स्पष्टीकरण मागिएको सत्य हाेइन : एनआरएनए महासचिव लिम्बु

    लण्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेको नाममा गत २६ जुनमा सम्प्रेषित विज्ञप्ति आधिकारिक नभएको संघले जनाएको छ । बैठक बस्ने वा नबस्ने भन्ने विषयमा महासचिवले विरोधाभाषपूर्ण इमेलहरु सम्प्रेषित गरेकोले स्पष्टिकरण सोधिएको भन्ने विज्ञप्ति प्रकाशित भएपछि सचिवालयले तुरुन्तै खण्डन गर्दै...

  • एनआरएनए यूके महासचिवविरुद्ध अध्यक्षले दिए साइबर क्राइममा उजुरी

    एनआरएनए यूके महासचिवविरुद्ध अध्यक्षले दिए साइबर क्राइममा उजुरी

    लन्डन । संघको फेसबुक पेज ह्याक गरि सामाजिक विखण्डन ल्याउन उद्यत भएपछि एनआरएनए यूके महासचिव खुशी लिम्बुविरुद्ध बेलायती प्रहरीमा साइबर क्राइमको उजुरी परेको छ ।  एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले सोमबार २७ जुनमा अल्डरसटस्थित हयाम्पसायर कन्सटबुलरीमा लिम्बुविरुद्ध उजुरी दिएका हुन्...