April 22, 2026, Wednesday
२०८३ बैशाख ९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

वलिहाङ तङ्नाम (तिहार) याक्थुङ लिम्बुहरुकाे चाड हाेईन

वलिहाङ तङ्नाम (तिहार) याक्थुङ लिम्बुहरुकाे चाड हाेईन

तिहार याक्थुङ शब्द हाेईन तिहार याक्थुङ शव्द हाेईन । याे आयतत शव्द हाे । याे चाड वलि राजाकाे हुकुमले मान्न थालेकाेले याक्थुुङ पुर्खाहरुले याक्थुङ भाषामा वलिहाङ भनिदिए । देउसी खेल्दा हिन्दूहरुले रामायणकाे कथा हाल्छन् याक्थुङहरुले मुन्धुमकाे कथा हाले । अनि देउसी (लारिङ्गेक नाम्लिङ्गेक) खेल्न थाले । वलिराजा(वलिहाङ) याक्थुङ थिए ? वलिराजा याक्थुङ हाेईनन् । उनी…

नेकपा एकीकृत समाजवादी र चीनबीच वार्ता

नेकपा एकीकृत समाजवादी र चीनबीच वार्ता

नेकपा एमालेबाट छुटेयता पहिलो पटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीबीच वार्ता भएको छ। शुक्रबार भएको उक्त वार्तामा अध्यक्ष नेपालले पार्टीको तर्फबाट आफ्ना कुरा राखेका थिए। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को अन्तर्राष्ट्रिय विभागका उपमन्त्री छन चौलेसँग भएको भर्चुअल वार्ताका क्रममा अध्यक्ष नेपालले एक चीन नीतिप्रति आफ्नो पुरानै प्रतिवद्धता दोहोर्‍याएका थिए। समाजवादीका नेता…

  • चुम्लुङ आसफोर्डले मनायो बलिहाङ तङ्नाम

    चुम्लुङ आसफोर्डले मनायो बलिहाङ तङ्नाम

    आसफोर्ड(केन्ट) । कोरोना महामारीका कारण दुई वर्षपश्चात् बेलायतका आसफोर्डवासी याक्थुङ लिम्बु समुदायले बलिहाङ तङ्नाम(पर्व) मनाएका छन् । किरात याक्थुङ चुम्लुङ यूके, आसफोर्ड शाखाले तङ्नामका अवसरमा आयोजना गरेको साँस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको हो । आसफोर्डको गोडिङ्टन भिलेज हलमा सम्पन्न कार्यक्रममा...

  • छथरमा युमा साम्योको सम्मेलन, जनगणनामा युमा धर्म लेख्न आग्रह

    छथरमा युमा साम्योको सम्मेलन, जनगणनामा युमा धर्म लेख्न आग्रह

    शुक्रबारे(छथर) । तेह्रथुम जिल्लाको छथर गाउँपालिकाको शुक्रबारे बजारमा युमा साम्यो महासभा तेह्रथुमको छ्थर सम्मेलन, छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आउँदो १२ औँ राष्ट्रिय जनगणनामा युमा धर्म लेखाउने निष्कर्षसहित सम्मेलन सम्पन्न भएको हो । लालिगुराँस नगरपालिकाका नगर प्रमुख...

  • ‘छुइ छुइहा’ अब युट्युबमा हेर्न सकिने

    ‘छुइ छुइहा’ अब युट्युबमा हेर्न सकिने

    काठमाडौँ । याक्थुङ लिम्बु कथानक चलचित्र ‘थिम्’ को ‘छुइ छुइहा’ बोलको गीत युट्युव मार्फत सार्वजनिक भएको छ । शनिबार 'यलम्बर इन्टरटेन्मेन्ट' युटुब च्यानलबाट गीत सार्वजनिक गरिएको हो । चलचित्रको गीत सागर केरुङ्ले लेखेका हुन भने बुद्धराज लिम्बुको संगीतमा सुनिता थेगिम...

  • तिहार तङ्नाम, कुखुराको पोथी र धर्मपुत्र

    तिहार तङ्नाम, कुखुराको पोथी र धर्मपुत्र

    आफ्नो भाषा नभएकाहरु हाम्रो भाषा बोलेर आफ्नो मौलिक नभएकाहरु हाम्रो हिन्दू धर्म चोरेर हामी बाहुनहरुलाई नै थर्काउन खोज्ने मुर्ख मंगोलहरुको सपना कम्तिमा पनि पाँच शय वर्षसम्म सफल हुने छैन भन्ने प्रसाद उपाध्याय (२०५६) को चुनौति पढेपछि मलाई सोध्न मन लाग्या,...

  • अर्को चुनावसम्म गठबन्धन रहनुपर्छ – पाँच दलीय गठबन्धन

    अर्को चुनावसम्म गठबन्धन रहनुपर्छ – पाँच दलीय गठबन्धन

    पथरी । सत्तारूढ पार्टीहरुको गठबन्धन आगामी चुनावसम्म कायम गर्नुपर्ने आवाज स्थानीय तहका राजनीति दलहरूका प्रतिनिधिहरुले उठाएका छन् । मोरङकाे पथरी शनिश्चरेमा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । जनता समाजबादी पार्टी, नेपाल नगर समितिले बुधबार कार्यक्रमको...

  • भाईटिका लगाउँदा लिम्बुहरूको निधार पिल्सिन्छ र ?

    भाईटिका लगाउँदा लिम्बुहरूको निधार पिल्सिन्छ र ?

    हरेक पटक दशैं आउँछ लिम्बु समाजमा आफूलाई ठेक्केदार सम्झिने केहीहरु धारेहात लगाउँछन् । ए पख्लास, कसैले दशैं मनाउला । तीज आउँछ उहीँ गर्छन् । तिहार आउँछ एकथरी उस्तैहरु अघि सर्छन् । तिहार लिम्बु जातिको मौलिक पर्व होईन मनाउनु हुँदैन ।अझ...