‘चिताङ्सिर’ गीतको छायांकन
फेदेन । याक्थुङ लिम्बु भाषाको ‘चिताङ्सिर’ बोलको गीतको म्युजिक भिडियो शनिबार छायांकन सम्पन्न भएको छ । सागर केरुङ्को शब्द/संगीत रहेको गीतलाइ बुद्धराज लिम्बुले निर्देशन गरेका हुन् । पान्थरको ऐतिहासिक तथा रमणीय स्थल लब्रेकुटी, सिलौटी, साधुटार लगायत विभिन्न ठाउँमा छायांकन गरिएको...
