एनआरएनए यूकेको मिडिया समिति गठन, मिडिया सचिवमा सिलौटीका सम्पादक थेवे नियुक्त
लन्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेको चालू कार्यकाल २०२१–२३ का लागि प्रेस तथा पब्लिकेशन विभाग (मिडिया समिति) बनेको छ । विधानतः संघका प्रवक्ता भरतमणि चोङबाङ प्रमुख संयोजक रहेको नयाँ समितिको प्रमुख सल्लाहकारमा वरिष्ठ पत्रकार भगीरथ योगीलाई चयन गरिएको छ...
