चुम्लुङ यूकेको दसौँ महाधिवेशन शनिबार हुँदै, अध्यक्ष पदमा पाँच जनाले दिए उम्मेदवारी
लन्डन । आदिवासी याक्थुङ लिम्बु समुदायको प्रतिनिधिमूलक जातीय संस्था किरात याक्थुङ चुम्लुङ यूकेको दसौँ महाधिवेशनको तयारी पूरा भएको छ । महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वका लागि रस्सकाकस्सी पनि सुरु भएको छ । सेप्टेम्बर १८ शनिबार र १९ आइतबार गरी दुई...
