April 24, 2026, Friday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

पाँचौं गोरे बहादुर खपांगी मगर स्मृति दिवस सम्पन्न

पाँचौं गोरे बहादुर खपांगी मगर स्मृति दिवस सम्पन्न

लन्डन । आईतबार ५ सेप्टेम्बेरमा मगर संघ बेलायतले गोरे बहादुर खपांगी मगरको सम्झना गर्दै लन्डनस्थित फेल्थाममा पाँचौं स्मृति दिवस सम्पन्न गरेको छ । कार्यक्रममा खपांगीको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेट मौनधारण गरिएको थियो । उनको वास्तविक स्मृति दिवस भने भाद्र ११ गते पर्छ ।  उक्त कार्यक्रममा संघका अध्यक्ष सुनिल राना, पूर्व अध्यक्ष कुल…

साम्याङफुङको म्यूजिक भिडियो सार्वजनिक

साम्याङफुङको म्यूजिक भिडियो सार्वजनिक

ललितपुर । याक्थुङ लिम्बु भाषाको गीत साम्याङफुङको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मंगलबार दिउँसोबाट हेर्न सकिने गरी उक्त भिडियोको वल्र्ड प्रिमियर गरिएको हो । नखिपोटमा रहेको युङचाहिमा रेष्टुरे्रन्टमा सुपरस्टार गायक राजेशपायल राईले भिडियो सार्वजनिक गरेका थिए । गीत सेमिहाङ क्रियसनको युट्यूब च्यानलमार्फत हेर्न र सुन्न सकिनेछ । सेमिहाङ सिङ्गकको शब्द र सङ्गीत रहेको गीतमा…

  • काङमाङको  साखुङ्बारा सार्वजनिक

    काङमाङको साखुङ्बारा सार्वजनिक

    ४ सेप्टेम्बर, लण्डन । किरात राई यायोक्खा लण्डन प्रारम्भिक कार्यसमितिको पाचौं अधिवेशनको उद्घाटन सत्रमा लेखक नरेश काङमाङ राईद्धारा सङ्कलन तथा लेखन गरिएको पुस्तक ‘साखुङ्बारा अर्थात रजस्वला’को बिमोचन सम्पन्न भएको छ । किरात राई २२ भाषिहरुको जन्मदेखि मृत्‍यु संस्कारको विषयमा लेखिएको...

  • याक्थुङ युवा मञ्च, काठमडौंको अध्यक्षमा सुहाङ निर्वाचित

    याक्थुङ युवा मञ्च, काठमडौंको अध्यक्षमा सुहाङ निर्वाचित

    काठमाडौँ । याक्थुङ युवा मञ्च, काठमाडौँको अध्यक्षमा सञ्चारकर्मी सङ्गीता सुहाङ निर्वाचित भएकी छिन् । मञ्चको दोस्रो जिल्ला अधिवशेनले सुहाङलाई अध्यक्षमा चयन गरेको हो । शनिबार काठमाडौँको अनामनगरमा सम्पन्न अधिवेशनले सुहाङको नेतृत्वमा १७ सदस्यीय कार्य समिति समेत चयन गरेको छ ।...

  • गभर्नर अधिकारीको राजीनामा माग

    गभर्नर अधिकारीको राजीनामा माग

    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नियोजित रूपमा शेयर बजारलाई प्रभाव पार्ने नीति ल्याएको भन्दै शेयर बजार लगानीकर्ताहरूको समूहले राजीनामा माग गरेको छ । लगानीकर्ताहरूले नियोजित रूपमा शेयर बजारलाई घटाउने गरी नीति लिएको भन्दै गभर्नर अधिकारीको राजीनामा माग...

  • प्रदेश–२ मा लोसपमा थप तीन सांसदले गरे सनाखत

    प्रदेश–२ मा लोसपमा थप तीन सांसदले गरे सनाखत

    जनकपुरधाम । प्रदेश नम्बर–२ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा थप तीन सांसदले सनाखत गरेका छन् । आइतबार तीन सांसद प्रदेश निर्वाचन कार्यालय जनकपुर पुगेर सनाखत गरेका हुन् । प्रदेशसभा सदस्यहरू अभिराम शर्मा, रानी शर्मा तिवारी र उपेन्द्र महतोले सनाखत गरेका...

  • अबको हिउँद आन्दोलनमय हुनेछ : जसपा वरिष्ठ नेता राई

    अबको हिउँद आन्दोलनमय हुनेछ : जसपा वरिष्ठ नेता राई

    मोरङ । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता अशोक राईले अबको हिउँदमा राजनीतिक आन्दोलन हुने घोषणा गरेका छन् । पहिचानको आन्दोलन निर्णायक मोडमा पु¥याउन राजनीतिक रूपमा आन्दोलित हुन बाँकी रहेको समेत बताउँदै यसका लागि तयारी भइरहेको उल्लेख गरे । शनिबार...

  • महामारीले मान्छेलाई प्रकृतिमा फर्क भनिरहेको छ : साहित्यकार मुकारुङ

    महामारीले मान्छेलाई प्रकृतिमा फर्क भनिरहेको छ : साहित्यकार मुकारुङ

    विजयपुर । कोरोना महामारीले मानव जगतलाई पुनः प्रकृतिमा फर्केर मौलिक जीवन पद्धतिमा समाहित हुन सन्देश दिएको साहित्यकार राजन मुकारुङले बताएका छन् । आदिवासी जनजाति साहित्यकार÷लेखक महासंघ, नेपालका अध्यक्ष समेत रहेका मुकारुङले प्राकृतिक जीवनमा फर्केर मात्रै हरेक संकटसँग जुझ्न सक्ने सामथ्र्य...