April 24, 2026, Friday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

गोर्खा मिडियाले मनायो आफ्नो पहिलो वार्षिकोत्सव

गोर्खा मिडियाले मनायो आफ्नो पहिलो वार्षिकोत्सव

लन्डन । सत्य, तथ्य, ताजा खबर र मिडियामार्फत सामाजिक एवम् मानवीय सेवाको उद्देश्यसहित यूकेबाट सञ्चालित गोर्खा मिडिया डटकम अनलाइनको मंगलबार प्रथम वार्षिकोत्सव मनाइएको छ । मंगलबार स्रष्टा सम्मान लगायत विभिन्‍न कार्यक्रम गरी गोर्खा मिडियाको प्रथम वर्षगाँठ भर्चुअल रुपमा मनाइएको हो । गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुको अध्यक्षतामा भएको कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए)…

१४ औँ  रेडिङ कप सम्पन्न

१४ औँ रेडिङ कप सम्पन्न

रेडिङ । रेडिङ नेपाली समाजको १४ औँ रेडिङ कप २०२१ गत ४ सेटेम्बर मा सम्पन्न भएको छ । यस वर्षको रेडिङ कप युवा समूहतर्फ क्लब केन्टले जितको छ भने भेट्रानतर्फ बीबीसीले हात पारेको छ । रेडिङको पाल्मार पार्कमा भएको प्रतियोगितामा युवा समूहतर्फ ननिटन क्लब दोस्रो भए भने भेट्रानतर्फ क्लब टोङ्बा आउन सफल भए । खेलमा…

  • ग्रीनवीच कप २०२१’ को उपाधि ‘प्लमस्टिड युथ’ क्लबको पोल्टामा

    ग्रीनवीच कप २०२१’ को उपाधि ‘प्लमस्टिड युथ’ क्लबको पोल्टामा

    लन्डन । झापा एफसीलाई ३ शून्यको अन्तरले पराजित गर्दैै नेपाली युथ एशोसिएसन यूकेद्वारा आयोजित ‘ग्रीनवीच कप २०२१’ को उपाधि ‘प्लमस्टिड युथ’ क्लबले आफ्नो पोल्टामा पारेको छ । शनिबार साउथ इष्ट लन्डनको चार्ल्टन पार्क फुटबल ग्राउन्डमा सम्पन्न प्रतियोगितामा सहभागी १६ टीममध्ये...

  • नेकपा एकिकृत समाजवादी पार्टीको प्रवासी नेपाली मञ्च यूके पुनर्गठन

    नेकपा एकिकृत समाजवादी पार्टीको प्रवासी नेपाली मञ्च यूके पुनर्गठन

    लन्डन । प्रवासी नेपाली मञ्च यूकेका सदस्यहरुले आफ्ना नेता माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादी प्रति ऐक्यवद्दता जनाउँदै प्रवासी नेपाली मञ्च यूके पुनर्गठन गरेका छन् । गत सेप्टेम्बर १२ मा अल्डरसटमा भएको मञ्चका सदस्यहरु र उपस्थित अन्य...

  • ढाका उद्यमी यमुना तुम्सा सङ्यक सम्मानित

    ढाका उद्यमी यमुना तुम्सा सङ्यक सम्मानित

    विजयपुर । ढाका उद्यमी यमुना तुम्सा सङ्यक चौबिसे समाज धरानद्धारा सम्मानित भएकी छन् । नेपाल सरकारको अवकाशप्राप्त उपसचिव तुलसीनारायण अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न एक समारोहमा उनलाई सम्मान गरिएको हो । बिगत चार बर्षदेखि धरानमा चौबिसे सङ्यक ढाका उद्योग सन्चालन गर्दै...

  • संविधान संशोधनको मूल काम अझै बाँकी : जसपा अध्यक्ष यादव

    संविधान संशोधनको मूल काम अझै बाँकी : जसपा अध्यक्ष यादव

    विजयपुर । पाँच दलीय गठबन्धनको मुख्य राजनीतिक कार्यमध्ये संविधान संशोधन बाँकी रहेको जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । उनले संविधान संशोधनका लागि आफ्नो पार्टीले अडान नछाड्ने समेत प्रष्ट पारेका छन् । पार्टीको लिम्बुवान राष्ट्रिय समितिले आयोजना...

  • जल्यो एमसीसी सम्झौतापत्र इलाममा

    जल्यो एमसीसी सम्झौतापत्र इलाममा

    इलाम । नेपाल कम्युनिस्ट पार्टिको घोषिसत कार्यक्रम अनुसार आज देशब्यापी रुपमा राष्ट्रघाती एमसीसी सम्झौतापत्र जलिरहेको छ । यही कार्यक्रम अनुसार आज इलाम नगरपालिका स्थित बिब्ल्याटे बजारमा नेपाल कम्युनिस्ट पार्टिका स्थानीय नेता कार्यकर्ताहरु जम्मा भएर सम्झौता पत्रलाई आगो लगाएका छन ।...

  • लिम्बुवानको जागरणमूलक गीत सार्वजनिक

    लिम्बुवानको जागरणमूलक गीत सार्वजनिक

    काठमाडौ । लिम्बुवानको जागरणमूलक गीत 'लि?हानेर आर्जेको' बोलको गीत अडियो सार्वजनिक भएको छ । आइतबार याक्थुङ फिल्मस युटुब च्यानलबाट सार्वजनिक भएको हो । सागर केरुङ्को शब्द/संगीत, मोनि ताम्लिङ र बबिना राइको स्वर रहेको गीतलाइ मिना केरुङ, देउमान आङ्बो, देवि थेगुवा...