‘त्यो गणतन्त्र चोकको झडप’
१२ कक्षाको मा पढ्दै थियौं। तेतिवेला युवा जोसजाँगर पनि अत्यधिक थियो। लिम्बुवानका लागि छातीमा तातो गोली थाप्न तयार हुन्थ्यौं । साल ठ्याक्कै बिर्सें। समय चाहिँ स्ववियु चुनाउ तिरको हो । माओवादी जनयुद्धपछि पहिलोचोटि स्ववियु चुनाउ हुँदै थियो। हाम्रो संगठन लिम्बुवान...
