April 24, 2026, Friday
२०८३ बैशाख ११, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

१३ दिनपछि आमरण अनसन तोडियो, बेलायत सरकार वार्ता बस्न तयार

१३ दिनपछि आमरण अनसन तोडियो, बेलायत सरकार वार्ता बस्न तयार

लन्डन । बेलायत सरकारले आन्दोनरता भूतपूर्व गोरखा सैनिकहरूको पेन्सन लगायतका विषयमा नेपाल सरकारसँग वार्ता गर्न सहमत भएपछि जारी आमरण अनसन स्थगन भएको छ । यसै वर्षको डिसेम्बर महिनामा दुई देशबीच वार्ता गर्ने पत्र थमाएपछि गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले १३ औँ दिनमा अनसन स्थगन गरेको हो । बिहीबार लन्डनको १० डाउनिङ स्ट्रिटमा अनसन स्थलमा पुगेर…

बेलायती संसदअगाडि भूपू गोरखा सैनिकहरूको बृहत प्रदर्शन

बेलायती संसदअगाडि भूपू गोरखा सैनिकहरूको बृहत प्रदर्शन

लन्डन । आमरण अनसनमा बसेका अनसनकारीहरूको माग सम्बोधन गर्न ढिलाइ गरेको भन्दै गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले बेलायतको संसद भवनअगाडि प्रर्दशन गरेका छन् । सत्याग्रहसम्बद्ध अभियन्ता र समर्थकहरूले बेलायतको संसदमा छलफल सुरु हुनुअघि विरोधस्वरूप प्रर्दशनीमा उत्रिएका हुन् । बुधबार बेलायतको संसद हाउस अफ कमन्समा अफगानिस्तानमा देखिएको राजीतिक संकट समाधानका विषयमा आपतकालीन बैठक भइरहेको छ ।…

  • सत्याग्रहको पक्षमा लिम्बुवानदेखि एमएनओसम्मको समर्थन जुट्दै

    सत्याग्रहको पक्षमा लिम्बुवानदेखि एमएनओसम्मको समर्थन जुट्दै

    लन्डन । न्याय र समानताको पक्ष्मा भइरहेको आन्दोलन भन्दै गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले जारी राखेको आमरण अनसनको कार्यक्रमलाई नेपालमा क्रियाशील विभिन्न पहिचानवादी दलहरूले समर्थन गरेका छन् । मञ्चको विज्ञप्ति । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १३ सूत्रीय मागहरू राखेर आन्दोलन...

  • ठाकुर समूहको दलको  नाम जसपा (लोकतान्त्रिक) र चुनाव चिन्ह साइकल रहने

    ठाकुर समूहको दलको नाम जसपा (लोकतान्त्रिक) र चुनाव चिन्ह साइकल रहने

    काठमाडौं । महन्थ ठाकुर, राजेन्द्र महतो समुहले अध्यादेश जारी भए लगत्तै पार्टी दर्ता गराउने अन्तिम तयारी गरेका छन् । ठाकुर निकट श्रोतका अनुसार, यस अघिनै अध्यादेश ल्याउने सरकारको निर्णयलाई स्वागत गरेको हुनाले राष्ट्रिपतिबाट जारी भएलगत्तै निर्वाचन आयोगमा पार्टी दर्ता गराउने...

  • अस्पतालबाट फर्किएर धन गुरूङले पुनः थाले अनसन

    अस्पतालबाट फर्किएर धन गुरूङले पुनः थाले अनसन

    लन्डन । स्वास्थ्य स्थिति बिग्रिएर मंगलबार अस्पतालमा भर्ना भएका अनसनकारी धन गुरूङले पुनः आमरण अनसन थालेका छन् । उनले बुधबार बिहान अस्पतालबाट सामान्य उपचार पाएलगत्तै आमरण अनसन थालेका हुन् । आमरण अनसनको ११ औँ दिनमा स्वास्थ्य स्थितिमा केही खराबी देखिपछि...

  • एनआरएनए यूकेमा निर्वाचितहरूलाई मगर संघ यूकेको बधाई

    एनआरएनए यूकेमा निर्वाचितहरूलाई मगर संघ यूकेको बधाई

    लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए), यूकेको हालै सम्पन्न निर्वाचनमा निर्वाचित मगरहरुलाई मगर संघ युकेले बधाई तथा शुभकामना दिएको छ । मंगलबार मगर संघको भवन फार्नब्रोमा आयोजित कार्यक्रममा संघका अध्यक्ष ले. रि. सुनिल रानाले एनआरएनए युकेका नवनिर्वाचित अध्यक्ष प्रेम गाहामगर, सचिव...

  • गोर्खा समस्याबारे एनआरएनए युकेले पठायो नेपाल सरकारलाई  जरुरी पत्र

    गोर्खा समस्याबारे एनआरएनए युकेले पठायो नेपाल सरकारलाई जरुरी पत्र

    लन्डन। गैर आवासीय नेपाली संघ, यूकेले आन्दोलनरत अवकाशप्राप्त ब्रिटिश गोर्खा सैनिकहरुको माग सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । सोमबार ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनलाई ज्ञापनपत्र बुझाएको एनआरएन यूकेले मंगलबार लण्डनस्थित नेपाली राजदूतावासमार्फत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र पठाउँदै अवकाशप्राप्त ब्रिटिश गोर्खा सैनिकको...

  • Gurkha Satyagraha, a battle of regaining the lost dignity

    Gurkha Satyagraha, a battle of regaining the lost dignity

    The Gurkha crusade has been perpetual for the last six-lustrum. It is a dogged struggle of accomplishing equality, justice and dignity to the proud citizens of a sovereign, independent country, Nepal. The glaring discriminations against Gurkhas has brought a big...

  • सत्याग्रहले बेलायती संसदअगाडि बुधबार प्रदर्शन गर्ने

    सत्याग्रहले बेलायती संसदअगाडि बुधबार प्रदर्शन गर्ने

    लन्डन । गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले बेलायतको संसदअगाडि प्रदर्शन गर्ने भएको छ । बुधबार तय गरिएको आपतकालीन बेलायतको संसदको बैठकमा सत्याग्र्रहले आफ्ना मागहरूबारे गम्भीर भएर प्रस्तुत हुन जनदबाब दिने उद्देश्यले प्रदर्शन गर्न लागेको हो । दक्षिण एसियाली मुलुक अफगानिस्तानमा...