April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

सबैको सहयोगले आन्दोलन सफल भएको छ – गोरखा सत्याग्रह

सबैको सहयोगले आन्दोलन सफल भएको छ – गोरखा सत्याग्रह

लन्डन । बेलायत सरकारले वार्ता गर्न सहमत हुने गरी सम्पन्न भएको रिले र आमरण अनसनमा सहयोग गर्ने सबै संघसंस्था र व्यक्तिहरूलाई गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले आभार प्रकट गरेको छ । सत्याग्रहले आन्दोलनमा सबै क्षेत्रबाट सहयोग प्राप्त भएकोले आफूहरू उत्साहित भएको समेत प्रतिक्रिया दिएको छ । समितिका प्रमुख संयोजक कृष्ण बहादुर राई र यूके/नेपाल संयोजक…

बेलायत सरकारको पछिल्लो कदमको एनआरएनए यूकेद्वारा स्वागत

बेलायत सरकारको पछिल्लो कदमको एनआरएनए यूकेद्वारा स्वागत

लन्डन । भूतपूर्व गोरखा सैनिकको पेन्सन लगायतका मुद्दा समाधान गर्न बेलायत सरकारले चालेको पछिल्लो कदमको गैरआवासीय नेपाली संघ(एनआरएनए), यूकेले स्वागत गरेको छ । एनआरएनएले गोरखा सत्याग्रहको आन्दोलनलाई बेलायत सरकारले सम्मान गरेको ठहर गर्दै माग पूरा हुनेमा विश्वास व्यक्त गरेको छ । एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर र महासचिव खुसी लिम्बुले एक विज्ञप्ति प्रकाशित गर्दै…

  • निर्देशक रवि शेर्मालाई कियाचु उदयकला पुरस्कार

    निर्देशक रवि शेर्मालाई कियाचु उदयकला पुरस्कार

    काठमाडौँ । किरात याक्थुङ चुम्लुङ नेपालले स्थापना गरेको उदयकला पुरस्कार २०७७ वर्षका लािग चलचित्र निर्देशक रवि शेर्मालाई प्रदान गरिएको छ । कला क्षेत्रबाट आदिवासी याक्थुङ लिम्बु समुदायका लागि महत्वपूर्ण योगदान दिएको भन्दै चलत्रिकर्मी शेर्मालाई पुरस्कार प्रदान गरिएको चुम्लुङले जनाएको छ...

  • Hidden tears behind the Gurkha Trauma

    Hidden tears behind the Gurkha Trauma

    Gurkha soldiers, who have been fighting for the British for more than 200 years. Some injured, amputees and more than 200,000 soldiers lost their lives in ‘Great Wars’. They shed a river of blood. Sweat and tears for the British...

  • अध्यक्ष पुष्पकमल दाहालको अवस्था सामान्य

    अध्यक्ष पुष्पकमल दाहालको अवस्था सामान्य

    काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अवस्था सामान्य रहेको जनाइएको छ । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि घरमै बसिरहेका अध्यक्ष प्रचण्डको स्वास्थ्यका बारेमा विभिन्न समाचार बाहिरिइरहेका बेला दाहाल पुत्री गंगा दाहालले दाहाललाई सामान्य रुघाखोकी र ज्वरो आएको बताएकी छिन्...

  • हातेमालोले गोरखा सैनिकको असमान पेन्सनबारे संवाद गर्दै

    हातेमालोले गोरखा सैनिकको असमान पेन्सनबारे संवाद गर्दै

    लन्डन । भूतपूर्व गोरखा सैनिकहरूको सबैभन्दा पेचिलो मुद्दाको रूपमा रहेको असमान पेन्सनबारे हातेमालो समूहले संवाद गर्ने भएको छ । सवा तीन दशकअघिदेखि समान पेन्सन, तलबभत्ताका लागि आन्दोलित भइरहेको गोरखा सैनिकहरूको मूल मागबारे प्रकाश पार्न हातेमालोले शनिबार संवाद आयोजन गर्दैछ ।...

  • माधव नेपाल र महन्थ ठाकुरले पार्टीको नाम परिवर्तन गरे

    माधव नेपाल र महन्थ ठाकुरले पार्टीको नाम परिवर्तन गरे

    एमालेबाट छुट्टिएको माधव नेपाल पक्षद्वारा पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ राख्ने तय गरेको छ। यसअघि नेकपा एमाले समाजवादी नाम राखिएकोमा उक्त नाम निर्वाचन आयोगबाट स्वीकृत नहुने भएपछि माधव पक्षले नाम परिवर्तन गरेको हो। यता महन्थ ठाकुर पक्षले पनि पार्टीको नाम...