April 24, 2026, Friday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

नेफिन यूकेद्वारा एनआरएनए यूकेका   आदिवासी नेताहरुलाई बधाई

नेफिन यूकेद्वारा एनआरएनए यूकेका आदिवासी नेताहरुलाई बधाई

लन्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेले एनआरएनए यूकेको हालै भएको निर्वाचनमा विजयी बनेका आदिवासी समुदायका सदस्यहरुलाई बधाई ज्ञापन गरेको छ । अध्यक्ष कमानसिङ कर्मा पहाडी शेर्पाले महासंघको फेसबूकमा एक स्ट्याटस जारी गर्दै औपचारिक रुपमा बधाई साथै शुभकामना दिएका हुन् । उनले भनेका छन् – ‘गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेमा नेपाली आदिवासी जनजाति समुदायबाट…

बेलायतबाट १ लाख ३० हजार डोज एस्ट्राजेनेका खोप काठमाडौँ आईपुग्यो

बेलायतबाट १ लाख ३० हजार डोज एस्ट्राजेनेका खोप काठमाडौँ आईपुग्यो

काठमाडौँ । संयुक्त अधिराज्य सरकारले द्विपक्षीय सहायता अन्तर्गत नेपाल सरकारलाई उपलब्ध गराएको १ लाख ३० हजार डोज एस्ट्राजेनेका खोप बुधबार काठमाडौं आईपुगेको छ । खोप त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आएलगत्तै नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपाल सरकारलाई हस्तान्तरण गरेकी छन् ।  उक्त खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा भण्डारण गरिने बताइएको छ। यसबारे लण्डनस्थित नेपाली दूतावासले…

  • चुम्लुङ आसफोर्ड शाखाको पाँचौ अधिवेशन हुँदै

    चुम्लुङ आसफोर्ड शाखाको पाँचौ अधिवेशन हुँदै

    आसफोर्ड । किरात याक्थुङ चुम्लङ यूकेको आसफोर्ड शाखाको अधिवशेन अगष्ट अन्तिम साता हुने भएको छ । चुम्लुङ आसफोर्डको पाँचौ अधिवशेन यहीँ अगष्ट २९ तारिखका दिन आइतबार सम्पन्न हुँदैछ । शाखाका अध्यक्ष टङ्क येङ्देनले नयाँ कार्य समितिको चयन गर्दै आगामी नीति...

  • याक्थुङ लाजे (लिम्बुवान) र लिम्बु राष्ट्रियता

    याक्थुङ लाजे (लिम्बुवान) र लिम्बु राष्ट्रियता

    हिन्दुस्थानमा गान्धीले संचालन गरेको भारतछोड आन्दोलन राष्ट्रियताको थियो । प्रकारान्त्ररणमा हिन्दुस्थान भारत, पाकिस्थान र बंगलादेश तीन टुक्रामा विभाजित भयो । निश्चय नै सिक्किमका लेन्डुपभन्दा राजा चोग्याल चलाख र राष्ट्रवादी थिए । तर बहुसंख्यामा रहेका नेपाली भाषी र लेप्चाहरुलाई बेवास्ता गरेकै...

  • रहेनन् जनगायक जेबी टुहुरे

    रहेनन् जनगायक जेबी टुहुरे

    काठमाडौं । जनगायक जुठबहादुर खड्गी (जेबी) टुहुरेको निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा आज (बिहीबार) निधन भएको हो । मंगलबार कलंकीस्थित घरमा एक्कासी लडेपछि बयोधा अस्पताल लगिएको थियो । उनलाई मुटु, फोक्सो, मधुमेह र...

  • एनआरएनए आइसीसी महिला संयोजकमा जुनु गुरूङको उम्मेदवारी घोषणा

    एनआरएनए आइसीसी महिला संयोजकमा जुनु गुरूङको उम्मेदवारी घोषणा

    काठमाडौँ । गैरआवासीय नेपाली संघ(एनआरएनए)को महिला संयोजक पदमा दक्षिण कोरियाबाट जुुनु गुरूङले उम्मेदवारी घोषणा गरेकी छिन् । आगामी अक्टोबर २३ तािरखदेखि २५ तारिखसम्म काठमाडौँमा हुन लागिरहेको एनआरएनएको १० औँ विश्व सम्मेलनमा गुरूङले अन्तर्राष्ट्रिय समन्वय परिषद(आइसीसी) महिला संयोजकमा उम्मेदवारी घोषणा गरेकी...

  • जसपा लिम्बुवानका अध्यक्ष माखिमलाई मातृशोक

    जसपा लिम्बुवानका अध्यक्ष माखिमलाई मातृशोक

    विजयपुर । जनता समाजवादी पार्टी, लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमलाई मातृशोक परेको छ । पार्टीका केन्द्रीय सदस्य समेत रहेका माखिमकी आमा गणेशमाया माखिम(शेर्मा)को ७१ वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो । मृगौला रोगबाट पीडित माखिमको उपचाररत अवस्थामा विराटनगरको...