June 5, 2026, Friday
२०८३ जेष्ठ २२, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

मौलिक स्थाननाम फर्काउन समुदायको प्रयासदेखि कानूनी उपचारसम्म आवश्यक : अभियन्ताहरू

मौलिक स्थाननाम फर्काउन समुदायको प्रयासदेखि कानूनी उपचारसम्म आवश्यक : अभियन्ताहरू

फेदेन । अप्रभंशित स्थान नामहरू साविक अवस्थामा फर्काउन समुदायले सामूहिक प्रयाससँगै कानूनी र संवैधानिक उपाचारको बाटो लिनुपर्ने साँस्कृतिक अभियन्ताहरूले बताएका छन् । साँस्कृतिक पुनःजागरण अभियानसम्बद्ध अभियन्ताहरूले मौलिक भाषामा नाम कायम गर्न एकसाथ सबै ठाउँबाट साँस्कृतिक औपनिवेशीकरणविरुद्ध सामुदायिक अभियान सुरु गर्नुपर्ने राय राखेका हुन् । अभियानले शुक्रबार आयोजना गरेको मेटाइएका मौलिक स्थाननाम र तिनको पुनःस्थापना विषयक…

यूकेमा याक्थुङ विवाह संस्कारबारे वृत्तचित्र बन्दै

यूकेमा याक्थुङ विवाह संस्कारबारे वृत्तचित्र बन्दै

आसफोर्ड । मूल थातथलोभन्दा टाढा रहेपनि आफ्नो पहिचानप्रति सचेतना बढ्दैछ भन्ने पछिल्लो समययता प्रवासमा रहेका आदिवासी जनजाति समुदायको गतिविधिबाट सहजै थाहा हुन्छ । विश्वको जुनसुकै मुलुकमा बसे तापनि आफ्नो मौलिक संस्कार संस्कृतिको जर्गेनाका लागि क्रियाशील रहने प्रचलन बढेको छ । नेपालको सुदूरपूर्वी भेगका आदिवासी याक्थुङ लिम्बु समुदायको मेत्खिम्(विवाह) संस्कारमा आधारित रहेर संयुक्त अधिराज्य(यूके)मा लघुकथानक वृत्तचित्र…

  • भैरवलाई गिरिराज आचार्य  पत्रकारिता पुरस्कार

    भैरवलाई गिरिराज आचार्य पत्रकारिता पुरस्कार

    विजयपुर । धरानका अग्रज पत्रकार तथा नेपाली कांग्रेस सुनसरीका संस्थापक सचिव गिरिराज आचार्यको सम्मानमा स्थापित २० हजार रुपया राशीको श्री गिरिराज आचार्य सिर्जनशील पत्रकारीता पुरस्कार–२०७८ पत्रकार भैरब आङ्लालाई प्रदान गरिएको छ । प्रदेश १ प्रदेश सभाका नेपाली कांग्रेस संसदीय दलका...

  • स्कटल्यान्डमा घुम्ती सेवा उपलब्ध हुनेछ : नेपाली दूतावास

    स्कटल्यान्डमा घुम्ती सेवा उपलब्ध हुनेछ : नेपाली दूतावास

    लन्डन । नेपाली दूतावासले स्कटल्यान्डवासी नेपालीहरुमाझ आफ्नो स्कटल्यान्डमा आफ्नो सेवा विस्तार गर्ने भएको छ । बुधबार एनआरएनए स्कटल्यान्ड राज्य समन्वय परिषदले काउडेनबीचमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै  राजदूत लोकदर्शन रेग्मीले दूतावासले नियमित रुपमा स्कटल्यान्ड पुगेर घुम्ती सेवा प्रदान गर्ने घोषणा गरेका...

  • २२ गतेपछि जसपा सरकारमा सामेल हुन्छ : उपेन्द्र यादव

    २२ गतेपछि जसपा सरकारमा सामेल हुन्छ : उपेन्द्र यादव

    धनुषा । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले २२ गतेपछि पार्टी सरकारमा सहभागी हुने बताएका छन् । ‘कठिन परिस्थितिमा सरकार गठन भएको हो,’ यादवले भने, ‘कठिन अवस्थामा बनेको सरकार २२ गते पछि पूर्णता पाउँछ । सरकार पूर्णता...

  • कांग्रेस महाधिवेशन प्रक्रिया भोलिबाट

    कांग्रेस महाधिवेशन प्रक्रिया भोलिबाट

    काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रक्रिया भोलि (शुक्रबार) बाट शुरु हुँदैछ । कांग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत भोलिबाट वडा अधिवेशन शुरु हुने भएको हो । तर, सबै जिल्लाका क्रियाशील सदस्यता एकै पटक सार्वजनिक नहुँदा वडा अधिवेशनका लागि तोकिएको...

  • गीत

    गीत

    हिंड्दा हिंड्दै गाउँ जाने बाटो भूलें मैले आफै जन्मी हुर्किएको माटो भूलें मैले !! के गर्नु जिन्दगीले यस्तै बनायो आफू हिंड्ने बाटो पनि अलग खनायो हिंड्दा हिंड्दै गाउँ जाने बाटो भूलें मैले आफै जन्मी हुर्किएको माटो भूलें मैले !! कति...

  • नेपाली मेलामा एनआरएनए इङ्ग्ल्याण्डको भव्य सहभागिता

    नेपाली मेलामा एनआरएनए इङ्ग्ल्याण्डको भव्य सहभागिता

    अगष्ट, लन्डन । आइतबार २०२१ मा तमुधी यूके को आयोजनामा सम्म्पन्न "नेपाली मेला" बेलायतमा बसोबास गर्दै आएका सबै जसो नेपालिहरुको प्रतिनिधित्व गर्ने परम्पराको रुपमा मानिदै आएको मेला हो ।  यो मेलामा नेपालको झल्को दिने खालको मात्र नभई  हिमाल, तराइ, पाहडका...