April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

एनआरएनए टोली लन्डन दूतावासमा, गोरखा समस्या समाधानका लागि गम्भीर हुन आग्रह

एनआरएनए टोली लन्डन दूतावासमा, गोरखा समस्या समाधानका लागि गम्भीर हुन आग्रह

लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए), यूकेको एक प्रतिनिधिमण्डल लन्डनस्थित नेपाली दूतावास पुगेको छ । जारी गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिको आन्दोलनलाई निष्कर्षमा पु¥याउन एनआरएन यूकेले दूतावासलाई पुनः ध्यानाकर्षण गर्न दूतावास पुगेको हो । मंगलबार अध्यक्ष प्रेम गाहा मगरको नेतृत्वमा दूतावास पुगेको प्रवक्ता भरतमणि चोङवाङ लिम्बुले सिलौटी टाइम्सलाई जानकारी दिएका छन् । उनले नवनिर्वाचित कार्य समितिको…

अफगानिस्तानबाट अमेरिकाले उद्धार गरेका १२७ नेपाली काठमाडौँमा

अफगानिस्तानबाट अमेरिकाले उद्धार गरेका १२७ नेपाली काठमाडौँमा

काठमाडौँ । अमेरिकाले अफगानिस्तानबाट उद्धार गरेका १ सय २७ नेपाली काठमाडौँ आइपुगेका छन् । अमेरिकी चार्टर बिहानमा उनीहरू मंगलबार बिहान १०:१५ बजे त्रिभुवन विमानस्थल आइपुगेको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्‍याएकोमा  १२७ जना नेपाल आइपुगेका हुन् । नेपाल…

  • एनआरएनए यूकेको प्रवक्तामा भरतमणि चोङवाङ लिम्बु

    एनआरएनए यूकेको प्रवक्तामा भरतमणि चोङवाङ लिम्बु

    १६ अगष्ट, अल्डरसट । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए), यूकेको प्रवक्तामा उद्यमी एवम् समाजसेवी भरतमणि चोङवाङ लिम्बु चयन भएका छन् । दशौँ निर्वाचित कार्य समितिको पहिलो बैठकले लिम्बुलाई प्रवक्ता पदमा मनोनीत गरेको हो । सोमबार अल्डरसटको प्यालेस हलमा भएको बैठकले लिम्बुलाई प्रवक्ता...

  • अमेरिकामा हुने आदिवासी चलचित्र महोत्सवमा सात चलचित्र देखाइने

    अमेरिकामा हुने आदिवासी चलचित्र महोत्सवमा सात चलचित्र देखाइने

    नेपाल आदिवासी चलचित्र महोत्सव तथा निफ अवार्डमा विभिन्न जातिका सातवटा चलचित्र प्रदर्शन हुने भएको छ । २७ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले आयोजना गर्न गईरहेको महोत्सवका लागि आईतबार न्युयोर्क स्थित चलचित्र छनौट समितिले उक्त सात...

  • जुनु बेघा राईलाई यूकेबाट १५ लाख सहयाेग

    जुनु बेघा राईलाई यूकेबाट १५ लाख सहयाेग

    पान्थर । जुनु बेघा राईलाई सहयाेग रकम हस्तान्तरण गरिएकाे छ । यूके सहयाेग अभियानबाट संकलित १५ लाख ४ हजार १ सय ३३ रुपैयाँ रकम हस्तान्तरण गरिएकाे हाे । साेमबार फिदिममा एक कार्यक्रमकाबिच जुनु बेघा राईलाइ चेक हस्तान्तरण गरिएकाे छ ।...

  • याक्थुङ चलचित्र ‘थिम्’को गीत ‘सरलाइ सर’ सार्वजनिक

    याक्थुङ चलचित्र ‘थिम्’को गीत ‘सरलाइ सर’ सार्वजनिक

    काठमाडौ । याक्थुङ लिम्बु कथानक चलचित्र 'थिम्' मा रहेको 'सरलाइ सर' बोलको गीत सार्वजनिक भएको छ । सोमबार 'याक्थुङ फिल्म्स' युटुब च्यानलबाट सार्वजनिक भएको हो । चलचित्रको गीत सागर केरुङ्ले लेखेका हुन भने बुद्धराज लिम्बुको संगीत रहेको छ । मोनि...