April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक

शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक भएको छ।   राष्ट्रिय परीक्षा बोर्डले विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो । बोर्डको आज बसेको बैठकले विद्यालयबाट आएको मूल्याङ्कनलाई प्रमाणीकरण गरी नतिजा प्रकाशित गरिएको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए । परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट,…

साउन २२ लाई स्मरण गर्दै जनमुक्तिको लिम्बुवान बन्द

साउन २२ लाई स्मरण गर्दै जनमुक्तिको लिम्बुवान बन्द

विजयपुर । १८३१ साउन २२ गते गोरखा शाषक र लिम्बुवान शाषकहरूबीच भएको नूनपानी सन्धी भएको दिनलाई सार्वभौमसत्ता समाप्त भएको दिनका रूपमा स्मरण गर्दै राष्ट्रिय जनमुक्ति पार्टीले शुक्रबार लिम्बुवान बन्द गरेको छ । पार्टीले विगत १३ वर्षदेखि अरूण सप्तकोसीपूर्वका नौ जिल्लाहरूमा प्रत्येक वर्षको साउन २२ गते लिम्बुवान बन्दको कार्यक्रम आह्वान गर्दै आएको छ । बन्दको कार्यक्रम…

  • प्रथम विश्वव्यापी ढाका फोटो प्रतियोगिताका विजेताहरू पुरस्कृत

    प्रथम विश्वव्यापी ढाका फोटो प्रतियोगिताका विजेताहरू पुरस्कृत

    विजयपुर । प्रथम विश्वव्यापी ढाका फोटो प्रतियोगिता २०२१ का विजेताहरू पुरस्कृत भएका छन् । शुक्रबार धरानमा भएको कार्यक्रममा विजयी प्रतियोगीहरू पुरस्कृत भएका हुन् । चौबिसे सङ्यक ढाका उद्योग धरानको आयोजनामा भएको ढाका प्रतियोगितमा तेह्रथुमकी मुमिता तेयुङ प्रथम भएकी थिइन् ।...

  • निर्वाचन समितिको गतिविधि शंकास्पद ः प्रेम गाहा मगर समूह

    निर्वाचन समितिको गतिविधि शंकास्पद ः प्रेम गाहा मगर समूह

    लन्डन । एनआरएनए यूकेको निर्वाचनको मतपरिणाम सार्वजकि गर्न निर्वाचन समितिले नियोजित रूपमा ढिलाई गरिरहेको अध्यक्ष पदका प्रत्यासी प्रेम गाहा मगर समूहले आरोप लगाएको छ । आफूहरूलाई प्रतिकूल परिणामको भागीदार बनाउन समितिले मतपरिणाम सार्वजनिक गर्न आनकानी गरिरहेको उनीहरूको बुझाइ रहेको छ...

  • मुस्कुराउँन सकूँ अन्तिम क्षणमा

    मृत्युपश्चात मानिसहरू मलाई महान् सम्झेर फूल, अबीर, माला र खादा पहिराउँदै मेरो तस्वीरलाई श्रध्दासाथ मेरो तस्वीर अगाडि झुक्नेछन्— सम्झेर बॉचिरहेको म अहिले मुस्कुराउँछु— मलाई मृत्यु पछाडि चढाइने श्रध्दाञ्जलिको के अर्थ हुन्छ र ? मलाई सम्झन्छु— अहिले म बॉचिरहेको बेला मुस्कुराउँनु...

  • नेप्सेमा कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ५९ अर्ब

    नेप्सेमा कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ५९ अर्ब

    काठमाडौँ   । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि नयाँ कीर्तिमान कायम गरेको छ । लगातार नयाँ इतिहास कायम गर्दै अगाडि बढेको नेप्सेमा आज दोहोरो अङ्कको सुधार भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार १२.०५ बिन्दुले उकालो...

  • सगरमाथालाई सम्झँदै गीतकार सेमन्त राई

    सगरमाथालाई सम्झँदै गीतकार सेमन्त राई

    केन्ट । गीतकार एवम् मुक्तककार सेमन्त राईले गीत सार्वजनिक गरेका छन् । उनले आफ्नै युट्यूब च्यानलबाट बुधबार नयाँ गीत सार्वजनिक गरेका हुन् । आफ्नो शब्द रहेको ‘शीर हो मेरो सगरमाथा’ गीतको सङ्गीत शक्तिवल्लभले दिएका छन् । गायन सुमित खड्काको रहेको...