एनआरएन यूकेका अध्यक्षका उम्मेदवार गाहा मगरद्वारा भलिबल टुर्नामेन्टका विजेतालाई ट्रफी तथा पुरस्कार प्रदान
लन्डन । गैरआवासीय नेपाली संघ यूकेका उपाध्यक्ष एवम् २०२१–२०२३ का लागि अध्यक्षका उम्मेदवार प्रेम गाहा मगरले ‘मिडल्याण्ड भलिबल टुर्नामेन्ट २०२१’ का विजयी टिमहरुलाई ट्रफी तथा पुरस्कार प्रदान गरेका छन् । नेपाली समाज नटिङ्हामले मिडल्याण्डमा आयोजना गरेको प्रतियोगितामा ६ वटा नेपाली...
