April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

विनेसाम भारत शाखाको मुक्तक वाचन कार्यक्रम सम्पन्न

विनेसाम भारत शाखाको मुक्तक वाचन कार्यक्रम सम्पन्न

आसाम । भारतीय नेपाली साहित्यलाई विश्वमा उभ्याउनका निम्ति विश्व नेपाली साहित्य महासङ्घ, भारत शाखाले साहित्यको क्षेत्रमा अनलाइन मार्फत विभिन्न विधामा निरन्तर कार्यक्रमहरू गरिरहेको छ । यसपटक भने भारत शाखाले “मुक्तक वाचन” भर्चुअल कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । सिक्किमका वरिष्ठ साहित्यकार/मुक्तककार श्री मोहन गौतमद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रममा शाखाका अध्यक्ष साथै वर्तमान विनेसाम विश्व…

प्रधान र श्रेष्ठले पनि मतदाताहरूलाई दिए धन्यवाद

प्रधान र श्रेष्ठले पनि मतदाताहरूलाई दिए धन्यवाद

लन्डन । एनआरएन यूकेका अध्यक्ष पदका अर्का प्रत्यासीहरू रोजिना प्रधान राई र दीपक श्रेष्ठले पनि मतदाताहरूलाई धन्यवाद दिएका छन् । चुनावी प्रचारदेखि मत व्यक्त गर्दासम्मका प्रक्रियाहरूमा सहयोग पु¥याउने व्यक्ति र संघसंस्थाहरूलाई दुवैले धन्यवाद दिएका हुन् । यसअघि अध्यक्ष पदका प्रबल दाबेदार प्रेम गाहा मगरले समेत विज्ञप्ति जारी गरेर धन्यवाद दिइसकेका छन् । तीनै जना प्रत्यासीहरू…

  • उपेन्द्र यादव बने जसपाको संसदीय दलको नेता

    उपेन्द्र यादव बने जसपाको संसदीय दलको नेता

    काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् । पार्टीको संसदीय समितिले सर्वसम्मत रूपमा यादवलाई दलको नेतामा चयन गरेको हो । सिंहदरबारमा भएको निर्वाचनमा यादवलाई २१ सांसदहरूले मतदान गरेको पार्टीकी कार्यकारिणी सदस्य सुशीला...

  • एनआरएन यूकेको मतदान सुरु

    एनआरएन यूकेको मतदान सुरु

    लन्डन । गैरआवासीय नेपाली सङ्घ(एनआरएन) यूकेको आगामी नेतृत्व चयन गर्न मतदान प्रारम्भ भएको छ । सन् २०२१–२३ को आगामी कार्यकालका लागि सोमबार दिउँसोदेखि मतदान सुरु भएको हो । पहिलो पटक अनलाइन प्रविधिमार्फत् भोट हुन लागेको एनआरएन यूकेले जनाएको छ ।...

  • एनआरएनए अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी

    एनआरएनए अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी

    अष्ट्रिया । एनआरएनए अष्ट्रियाको अध्यक्षमा भवानी तिवारी विजयी भएकी छिन् । तिवारीले बाबा राजेश्वरी थापालाई पराजित गर्दै अध्यक्षमा विजयी भएकी हुन् । तिवारीले १९० मत प्राप्त गर्दा प्रतिद्धन्दी थापाले १२५ मत प्राप्त गरिन् । २०१७-२०१९ मा एनआरएनए एनसीसी अष्ट्रियाको महिला...