April 25, 2026, Saturday
२०८३ बैशाख १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

Author: Silauti Times

बिकिनिजम….

बिकिनिजम….

कम्युनिजम सोस्योलिजम जस्तै अरुअरु इजमको भिड भर्खरै आएको छ बिकिनिजम। बिकिनिजम कुनै समुद्रको तटमा बिकिनि पोज दिनेहरूले प्रतिपादन गरेको सिद्धान्त होईन। न त कामुख नजरहरूको रेल रोक्ने स्टेसन नै हो। बिकिनिजममा “नग्नता” छ तर नाङ्गो हुनकोलागि आवहान छैनन त छाती र गुप्ताङ्ग छोप्ने कान्छोकान्छी कपडाको टेन्डर आवहाननै गरेको छ। जिब्रोबाट खोसेर लगेपछि भाषाको आवरण जिब्रो…

गहभरि आँसुका साथ मेस्सीले छाडे बार्सिलोना

गहभरि आँसुका साथ मेस्सीले छाडे बार्सिलोना

बार्सिलोना । अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सी गहभरि आँसु लिएर पत्रकार सम्मेलनमा उपस्थित भएका छन् । मेस्सीले गहभरि आँसु पार्नुको कारण बार्सिलोना छाड्नुपर्ने रहेको छ । उनले बार्सिलोना छाड्नु अघि गहभरि आँसु पारे । पत्रकार सम्मलनमा उपस्थित हुँदा नै उनका आँखा रसाएको देखिन्थ्यो । मेस्सीले २१ वर्ष बार्सिलोनामा बिताए । उनले आफूले क्लब छाड्ने कहिल्यै कल्पना…

  • स्याङ्जाली समाजबाट नेफिन अध्यक्ष शेर्पालाई सम्मान

    स्याङ्जाली समाजबाट नेफिन अध्यक्ष शेर्पालाई सम्मान

    लन्डन । नेपाल आदिवासी जनजाति महासङ्घ(नेफिन), यूकेका नवनिर्वाचित अध्यक्ष कर्मा पहाडी शेर्पालाई स्याङ्जा जिल्ला समाजले सम्मान गरेको छ । विश्व आदिवासी दिवसको पूर्वसन्ध्यामा समाजले अध्यक्ष शेर्पालाई बधाईसहित सम्मान गरेको हो । आइतबार अल्डरसटमा समाजका अध्यक्ष सारदा गुरूङले दोसल्ला शेर्पालाई दोसल्ला...

  • एनआरएनए यूकेको नयाँ कार्यसमितिले लियो सपथ

    एनआरएनए यूकेको नयाँ कार्यसमितिले लियो सपथ

    अल्डरसट । गैरआवासीय नेपाली संघ(एनआरएनए) यूकेको नवनिर्वाचित कार्यसमितिको पद तथा गोपनीयताको सपथ लिएको छ । आइतबार अल्डरसटमा भएको कार्यक्रममा अध्यक्ष प्रेम गाहा मगरसहितको समूहले सपथ लिएको हो । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीको उपस्थितिमा प्रमुख निर्वाचन आयुक्त महेन्द्र कँडेलले...

  • भ्वाइस अफ नेपाल ३ को उपाधि किरण गजमेरलाई

    भ्वाइस अफ नेपाल ३ को उपाधि किरण गजमेरलाई

    काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि किरण गजमेरले जितेका छन् । शनिवार मध्यराति गजमेरलाई विजेता घोषणा गरिएको हो । जनताले दिएको मतको आधारमा विजेता भएका हुन् । भ्वाइस अफ नेपाल–३ को ग्राण्ड फाइनलमा उपाधि विजेतालाई ट्रफी तथा पुरस्कार...

  • एनआरएनए यूकेको निर्वाचित कार्यसमितिको सपथ ग्रहण आज हुँदै

    एनआरएनए यूकेको निर्वाचित कार्यसमितिको सपथ ग्रहण आज हुँदै

    लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) यूकेको नवनिर्वाचित कार्यसमितिको सापथ ग्रहण कार्यक्रम आइताबार हुने भएको छ । अल्डरसटमा एक कार्यक्रमबीच नेपाली राजदूतको विशेष उपस्थितिमा सपथ कार्यक्रम हुन लागेको हो । नवनिर्वाचित अध्यक्ष प्रेम गाहा मगरले एक सूचना जारी गर्दै अल्डरसटस्थित एम्पायर...

  • मेलिना राई र कुशल थलङको मारुनी भाका सार्वजनिक

    मेलिना राई र कुशल थलङको मारुनी भाका सार्वजनिक

    काठमाडौँ, २४ साउन । मेलिना राई र कुसल थलङको आवाजमा रहेको “दुईदिने चोला” बोलको गीतको म्युजिक भिडियो आइतबार सार्वजनिक भएको छ । सुमन नेम्बाङ लिम्बूको शब्द, डिआर अटुको संगीत र राजु कार्कीको संगीत संयोजन रहेको उक्त भिडियोमा विमला खजुम, मौसम...

  • सत्याग्रह अभियन्ताहरूको आमरण अनसन सुरु

    सत्याग्रह अभियन्ताहरूको आमरण अनसन सुरु

    लन्डन । बेलायतले आफ्ना मागहरू पूरा गर्न आनकानी गरेको भन्दै गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले शनिबारदेखि आमरण अनसन सुरु गरेको छ । यस अघि समितिले गरेको १७ दिने रिले अनसनबाट बेलायती अधिकारीहरूबाट पनि कुनै प्रतिक्रिया नआएपछि सत्याग्रहका तीन अभियन्ताहरू आमरण...